समृद्धि फाइनान्समा खुल्यो रोजगारी

बैंकिङ खबर/समृद्धि फाइनान्स कम्पनीले कर्मचारी मागेको छ । कम्पनीले बजार प्रतिनिधिका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । कम्पनीले पोखरा, चितवन, हेटौंडा र बुटवलको लागि केहि बजार प्रतिनिधि माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले असार २७ गतेसम्म कम्पनीकोे ठेगानामा बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।


एनएमबि बैंकले माग्यो ३१० जना कर्मचारी

बैंकिङ खबर/ एनएमबि बैंकले विभिन्न पदका लागि कर्मचारी मागेको छ । बैंकले ब्रान्च म्यानेजर (अफिसर र सिनियर अफिसर)का लागि ५० जना, रिलेशनसिप म्यानेजर (जुनियर अफिस र अफिसर)का लागि ४० जना, असिस्टेन्ट रिलेशनसिप म्यानेजर९सिनियर असिस्टेन्ट र सुपरभाइजर) का लागि २० जना, अपरेशन इन्चार्च (सिनियर असिस्टेन्ट र सुपरभाइजर)का लागि २० जना, जुनियर असिस्टेन्टका लागि १५० जना र […]


महालक्ष्मी लाईफ इन्सोरेन्सले सातै प्रदेशमा माग्यो कर्मचारी

बैंकिङ खबर/महालक्ष्मी लाइफ इन्सोरेन्सले सातै प्रदेशमा कर्मचारी मागेको छ । इन्सोरेन्सले विभिन्न पदका लागि कर्मचारी मागेको हो । हेर्नुहोस्


एनएमबि बैंकले माग्यो ३१० कर्मचारी, कसरी दिने दरखास्त(विज्ञापनसहित)

बैंकिङ खबर/एनएमबि बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले बुधबार विज्ञापनमार्फत् विभिन्न पदमा ३ सय १० जनाको लागि जागिर खुलाएको हो । बैंकले विभिन्न ८ वटा पदका लागि आवेदन माग गरेको हो । जसमा ब्राञ्च म्यानेजर, रेलेशनसिप म्यानेजर, असिस्टेन रेलेशनसिप म्यानेजर (सिनियर असिस्टेन र सुपरभाइजर), अप्रेसन इन्चार्ज, जुनियर असिस्टेन र म्यानेजमेन्ट ट्रेनी […]


बैंकिङ अन्तरबार्तामा जानुअघि के के कुरामा ध्यान दिने ?

बैंकिङ खबर । बैंकमा जागीर खान चाहानुहुन्छ भने तपाईँले आफूलाई सोही अनुसार तयार राख्नुपर्ने हुन्छ । किनकि, तपाईँसँगै सोही जागीरका लागि अन्य थुप्रैले एप्लाई गरेका हुन्छन् । कयौँमध्येबाट छनौट गरेर तपाईँलाई नै किन राख्ने त ? यसका लागि तपाईँसँग अरुमा नभएको र बैंकलाई काम लाग्ने सीप, क्षमता वा योग्यता हुनुपर्छ । यसका अलावा तपाईँले जागीरका लागि […]


ग्लोबल आइएमई लघुवित्तमा खुल्यो रोजगार, अनलाईनबाट आवेदन दिनुपर्ने

बैंकिङ खबर/ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि. ले विभिन्न पदमा रोजगारी खुलाएको छ । लघुवित्तले विभागीय प्रमुख केही, प्रदेश प्रमुख केही, अनुगमन अधिकृत केही, शाखा प्रबन्धक केही र क.सहायक प्रशिक्षार्थी सहायक केही मागेको हो । विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र अनलाईनबाट आवेदन दिन सकिने संस्थाले जनाएको छ ।


सेञ्चुरी कमर्सियल बैंकमा रोजगारीको अबसर, अनलाइनबाटै भर्नुस् आवेदन

बैंकिङ खबर । सेञ्चुरी कमर्सियल बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले असिस्टेन्ट म्यानेजर, सिनियर अफिसरका, अफिसर, असिस्टेन्ट अफिसर र सुपरभाईजर पदमा देशभरिका विभिन्न शाखाका लागि उक्त बैंकले कर्मचारी मागेको हो । रोजगारका लागि ईच्छुक योग्यता पुगेका नेपाली नागरिकले आगामी जेठ ५ गते सम्म आवेदन दिन सक्नेछन् । आवेदन अनलाइनबाटै भर्न सकिने छ […]


मुक्तिनाथ कृषि कम्पनीमा खुल्यो रोजगारी

बैंकिङ खबर/ मुक्तिनाथ कृषि कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले असिस्टेन्ट अकाउन्ट अफिसर र अकाउन्ट अफिसरका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिन सक्ने जनाइएको छ ।


राष्ट्र बैंकमा २२ हजारको आवेदन स्वीकृत, मागको १७५९ गुणासम्म आवेदन

बैंकिङ खबर/  नेपाल राष्ट्र बैंकमा रोजगारीका लागि आवेदन दिने २२ हजार २ सय ७० जना आवेदकको आवेदन स्वीकृत भएको छ । राष्ट्र बैंकले २ तहका विभिन्न ५ समूहमा गरी जम्मा ५० पदका लागि गरेको आवेदनमा अनलाइन आवेदन दिनेमध्ये रीत पु¥याई आवेदन दिने आवेदकको विवरण बुधबार सार्वजनिक गरेको हो । राष्ट्र बैंकले ३ पुस २०७७ मा […]


साना किसान लघुवित्तमा खुल्यो रोजगारी

बैंकिङ खबर/साना किसान लघुवित्त वित्तीय संस्थामा रोजगारी खुलेको छ । संस्थाले सहायक पदका लागि कर्मचारीको माग गरेको हो । सो पदका लागि ३ जना कर्मचारी माग गरेको संस्थाले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले वैशाख २७ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।