सहकारीबाट पीडित भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन, १९ जना पक्राउ

बैंकिङ खबर/ सहकारी पीडितहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । विरोधका लागि विभिन्न सहकारीबाट ठगिएका बचतकर्ताहरू काठमाडौं आएका हुन् । उनीहरूले सहकारीमा बचत गरेको रकमको ग्यारेण्टी हुनुपर्ने, साँवा र ब्याजसहित फिर्ता गर्नुपर्ने भन्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । यसैबीच, प्रदर्शनका कारण सडकमा अवरोध पुगेको छ । सहकारी पीडितहरुले आन्दोलनका क्रममा सडकमा अवरोध पुर्याएको भन्दै […]


सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको म्याद १ महिना थपियो

बैंकिङ खबर/ सरकारले सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको म्याद एक महिना थप गरेको छ । २६ असारदेखि लागु हुनेगरी १ महिनाका लागि कार्यदलको म्याद थप भएको सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । २६ असारमा कार्यदलका संयोजक जयकान्त राउतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रारम्भिक प्रतिवेदन बुझाउँदै एक महिना […]


सहकारी क्षेत्रका समस्या: यस्ता छन् कार्यदलले बुझायो २७ बुँदे सुझाव(सूचीसहित)

बैंकिङ खबर/सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि गठित कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव बुझाएको छ। राष्ट्रिय योजना आयोगका सहकारी हेर्ने सदस्य डा. जयकान्त राउतको संयोजकत्वमा गठित कार्यदलले २७ सुझावसहितको अन्तरिम प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा सहकारी क्षेत्रको सम्भावनालाई उजागर गर्न र आगामी दिनमा आउने समस्या समाधानका लागि समन्वय र सहजीकरण गर्न सहकारी विभागका रजिस्ट्रार […]


सहकारी सञ्चालकको बैंक खाता, सम्पत्ति तथा पासपोर्ट रोक्का गर्न सिफारिस

बैंकिङ खबर/सहकारी समस्या समाधानसम्बन्धी कार्यदलले समस्याग्रस्त देखिएका सहकारीका सञ्चालकको बैंक खाता, अचल सम्पत्ति तथा पासपोर्ट रोक्का गर्न सरकारलाई सिफारिस गरेको छ। राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतको संयोजकत्वमा गठित समितिले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रारम्भिक प्रतिवेदन बुझाएको छ। अबको तीन महिनाभित्र तीनै तहका सरकारका सम्बन्धित नियामकहरुले मुलुकभरका सबै सहकारीहरुको स्थलगत अनुगमन र सुपरीक्षण गरिसक्नुपर्ने […]


सहकारीका सञ्चालकले लिने कर्जामा कडाइ गरिँदै

बैंकिङ खबर/सहकारीका सञ्चालकले लिएको कर्जामा कडाइ गर्दै १ वर्षभित्र सहकारीका बचतकर्ताको पैसा फिर्ता गर्ने प्रस्ताव गरिएको छ ।सरकारले गठन गरेको ‘सहकारीको समस्या पहिचान तथा समाधानको खोजी अध्ययन कार्यदल’ ले उक्त प्रस्ताव गर्न लागेको हो । उक्त कार्यलयको समय २ महिना थप गर्न समेत माग गरिएको छ । गत वैशाख २६ गते मन्त्रिपरिषद् बैठकले योजना आयोगको […]


शिवशिखर सहकारी प्रकरणः सिआइवीले राष्ट्र बैंकबाट झिकायो ऋणको फेहरिस्त

बैंकिङ खबर/ बचतकर्ताको बचत दुरुपयोग गरी सहकारी संस्थालाई हानी नोक्सानी पुर्‍याएको आरोपमा पक्राउ गरिएका शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका निवर्तमान अध्यक्ष केदारनाथ शर्माले दिएको बयानका आधारमा सिआइवीले राष्ट्र बैंकबाट ऋणको विवरण झिकाएको छ। शर्माले बयानकाक्रममा ६ वटा बैंकबाट करिब पाँच अर्ब ऋण लिएको बताएपछि राष्ट्र बैंकबाट विवरण झिकाइएको हो। सिआइवीको प्रारम्भिक अनुसन्धानबाट पनि ऋण लिएको […]


ऋणीको विवरण र सञ्चालकको तीन पुस्ते तीस दिनभित्र पठाउन विभागको निर्देशन

बैंकिङ खबर/सहकारीहरुले १ करोडभन्दा बढी ऋण लगानी भएका व्यक्ति वा संस्थाको विवरण संघीय सहकारी विभागमा पठाउनुपर्ने भएको छ । त्यस्तै आर्थिक वर्ष २०७८÷०७९ को साधारण सभामा उपस्थिति तथा निर्णयको प्रमाणित प्रतिलिपी, लेखापरीक्षण प्रतिवेदन समेत विभागमा पठाउनुपर्ने भएको छ । यति मात्रै नभई सञ्चालक समिति, लेखा समिति र व्यवस्थापकको नागरिकको प्रतिलिपीसहित तीन पुस्ते विवरण पनि पठाउनु […]


सहकारीका ऋणीले ३ महिनासम्म कर्जा पुनर्तालिकीकरण गर्न पाउने

बैंकिङ खबर/सहकारी विभागले असार मसान्तमा पाकेको ब्याजको ५० प्रतिशत भुक्तानी गर्नेलाई कर्जा पुर्नतालिकीकरण गर्नसक्ने छुट दिएको छ । विभागले बिहीबार एक सूचना प्रकाशित गर्दै भुक्तानी गर्न बाँकी रहेको सावाँलाई ३ महिनाको अवधिका लागि पुनर्तालिकीकरणको व्यवस्था गर्न सकिने व्यवस्था गरेको हो । ऋणी सदस्यहरुमा परेको प्रभाव मूल्याङ्कन गरी सदस्यको मागका आधारमा गत आर्थिक वर्षमा खराव ऋणीको […]


इमेज सहकारी प्रकरणः ढोरपाटनका मेयरविरुद्ध १५३६ उजुरी

बैंकिङ खबर/ बागलुङ रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका मेयर देवकुमार नेपालीविरुद्ध १५३६ उजुरी परेको छर सहकारीको रकम हिनामिना गर्दै सञ्चालक सम्पर्कविहीन भएपछि बचतकर्ताले अहिले आफ्नो रकम फिर्ताको माग गर्दै चरणबद्ध आन्दोलन थालेका छन् । झन्डै दुई अर्ब हिनामिना गरेका सहकारीका अध्यक्ष नेपाली डेढ महिनादेखि सम्पर्क विहीन छन् । बचतकर्ताहरू […]


काठमाडौं महानगरद्वारा २ सहकारीको दर्ता खारेज

बैंकिङ खबर/काठमाडौं महानगरपालिकाले २ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ । ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड र सुकस बचत तथा सहकारी संस्था लिमिटेडको दर्ता खारेजी गरेको महानगरपालिकाको शहकारी विभागले जनाएको छ । महानगरको सहकारी ऐन, २०७५ को दफा ६६ को उपदफा १ अनुसार यी २ संस्थाहरुको दर्ता खारेजी गरिएको बताएको छ । […]