साउनयता २५ सहकारी संस्था कालोसूचीमा

बैंकिङ खबर/ साउनयता २५ वटा सहकारी कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रका अनुसार ३५ दिनको अवधिमा २५ वटा संस्था कालोसूचीमा परेका छन् । केही सहकारी पहिलो पटक कालोसूचीमा परेका हुन् भने केही पटक–पटक परेका छन् । कालोसूचीमा धेरै नाम चलेका सहकारीसमेत परेका छन् । विभिन्न व्यक्ति र संघ–संस्थाले दिएको उजुरीका आधारमा केन्द्रले ती सहकारीलाई […]


छुट्टै वित्तीय सहकारी ऐन ल्याउन माग

बैंकिङ खबर/ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) ले छुट्टै वित्तीय सहकारी ऐन ल्याउन माग गरेको छ।नेफ्स्कुनको ३६औं स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सो संस्थाले सहकारी क्षेत्रलाई थप व्यवस्थित बनाउन छिटो ऐन ल्याउन सो माग गरेको हो। नेफ्स्कुनका अध्यक्ष परितोष पौड्यालले वित्तीय सहकारी ल्याउने विषयमा पटकपटक पहल भए पनि ल्याउन […]


१० करोडभन्दा बढी कारोबार गर्ने सहकारीलाई तत्काल गोएएमएलमा जान विभागकाे निर्देशन

बैंकिङ खबर/सहकारी विभागले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूलाई अबिलम्ब गोएएमएलमा दर्ता हुन निर्देशन दिएको छ । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ र सो अन्तर्गत बनेका नियमावलीको प्रभावकारी कार्यान्वयनका लागि विभागले सोमबार एक परिपत्र जारी गर्दै तत्काल गोएएमएलमा दर्ता हुन सहकारी संस्थालाई निर्देशन दिएको हो । हाल सहकारी संस्थालाई लक्षित गरेर सम्पत्ति शुद्धीकरण निवारण […]


सहकारी पीडितका नाममा आन्दोलन पक्ष र सरकारबीच ७ बुँदे सहमति

बैंकिङ खबर/सरकार र सहकारी पीडितमा आन्दोलन पक्षबीच ७ बुँदे सहमति भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरी र सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिबीच बिहीबार ७ बुँदे सहमति भएको हो। सो सहमतिसँगै सहकारी पीडितहरूले गर्दै आएको आन्दोलनका कार्यक्रम स्थगित भएको छ । सहमतिमा उनीहरूको माग सम्बोधन गर्ने सहकारी संस्थामा देखिएका […]


बानेश्वरमा रहेको सूर्योदय ज्योति ‍सहकारीका अध्यक्षसहित ७ जनाविरुद्ध ठगी मुद्दा

बैंकिङ खबर/ काठमाडौं महानगरपालिका-१० बानेश्वरमा रहेको सूर्योदय ज्योति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित ७ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले आइतबार ठगी कसुरमा अभियोग दर्ता गरेको छ । सहकारीबाट ठगिएका १६ जना पीडित बचतकर्ताले ८ लाख १८ हजार ४ सय ६० रुपैयाँ माग दाबी गर्दै प्रहरीमा उजुरी दिएका […]


अष्ट बचत तथा ऋण सहकारीका अध्यक्षसहित १० जनाविरुद्ध ठगी मुद्दा

बैंकिङ खबर/काठमाडौंस्थित अष्ट बचत तथा ऋण सहकारीका अध्यक्षसहित १० जनाविरुद्ध ठगी मुद्दा दायर भएको छ । बचकर्ताको रकम हिनामिना गरी फरार भएका अनिल खड्कासहित १० जना विरुद्ध सहकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दायर गरेको हो । काठमाडौं प्रहरीले ६२ जनाको जाहेरीमा ३ करोड ३२ लाख ९५ हजार ५३९ रुपैयाँ बिगो दाबी सहित […]


पशुपति बचत तथा ऋण सहकारी समस्याग्रस्त घोषणा

बैंकिङ खबर/ पशुपति बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको आइतबारको मन्त्रिस्तरीय निर्णयले पशुपति सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको हो । ललितपुरको कुमारीपाटीमा मुख्य कार्यालय रहेको पशुपति बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्दै मन्त्रालयले सहकारी व्यवस्थापन समितिको कार्यलयलाई पत्राचार गरेको छ । सहकारी विभागले […]


बचत तथा ऋण सहकारी नियमन स्थापनामा राष्ट्र बैंकले सहजीकरण गर्ने

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले बचत तथा ऋण सहकारी नियमन निकाय स्थापनाको लागि सहजीकरण गर्ने भएको छ । केन्द्रिय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै उक्त कुरा बताएको हो । मौद्रिक नीक वर्ष २०८०/८१ को नेपाल सरकारको बजेटमा उल्लेख भए बमोजिम बचत तथा ऋण सहकारी संस्थाको प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै विशिष्टिकृत नियामक […]


डेढ अर्ब हिनामिना प्रकरण: इमेज सहकारीका सञ्चालक र कर्मचारी थुनामा

बैंकिङ खबर/बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र कर्मचारीलाई अदालतले थुनामा राख्न आदेश दिएको छ। जिल्ला न्यायाधीश डा.दिवाकर भट्टको इजलासले सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी, प्रबन्धक शक्ति किसान र कर्मचारी लालमती रोकालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। सहकारीले एक अर्ब ५१ करोड हिनामिना गरेको भन्दै एक […]


सहकारी नियमन गर्न शक्तिशाली संस्था स्थापना गर्न माग

बैंकिङ खबर/नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सहकारीकर्मीका माग पूरा गर्न आग्रह गरेका छन् । उनले प्रतिनिधिसभाको आइतबारको बैठकमा आकस्मिक समयमा केही सहकारीको कमजोरीले अन्य सहकारी पनि आलोचित हुनुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बैठकमा सांसद शर्माले भने, ‘सहकारीकर्मीहरू आन्दोलनमा छन् । केही सहकारीको कमजोरीका कारण देशका सयौं सहकारी आलोचित भएका छन् […]