Friday , July 28 2017

प्रोफाइल

अफ्रिकाका कान्छा अर्बपति जसले दिए एकलाखलाई रोजगारी

अफ्रिकाकै सबैभन्दा कान्छा अर्बपति हुन् मोहम्मद ‘मो’ देवजी। ४१ वर्षीय उनको सम्पत्तिको स्रोत विभिन्न व्यापार र व्यवसाय नै हो। फोब्र्स अखबारका अनुसार उनको कुल सम्पत्ति १।०९ अर्ब अमेरिकी डलर रियल टाइम १० जुन २०१६० रहेको छ। तान्जानियाका नागरिक उनी हाल …

Read More »

यसरी सफल भएका थिए सन्सार हल्लाउने धनाड्यहरु

विश्वका आधा जनसंख्याको स्वामित्वमा रहेको सम्पत्ति बराबर आठ व्यक्तिको सम्पत्ति भएको एक अध्ययनले देखाएको छ । अक्सफामले गरेको अध्ययनका अनुसार, विश्वका सबैभन्दा गरिब ३.६ अर्ब जनताको बराबर सम्पत्ति अमेरिकामा छ । को हुन् त ती आठ धनाढ्य, जसको स्वामित्वमा छ, विश्वका …

Read More »

पाँच महिनामा सात अर्ब कमाए मुकेश अम्बानीले (अम्बानीको जीवनी सहित)

अजय पंगेनी- भारतका सबैभन्दा धनी मुकेश अम्बानीले पाँच महिनामा नै सात अर्ब कमाएका छन् । सन् २०१७ को सुरुवातदेखि अप्रिल महिनासम्म आइपुग्दा अम्बानीले सात अर्ब कमाएका हुन् । भारतका अर्बपतिको सूचिमा पहिलो नम्बरमा रहेका अम्बानीले अप्रत्यासित तरिकाले सात अर्ब कमाएका …

Read More »

‘बैंकिङ क्षेत्रमा कायापलट आएको युग’ 

हाँस्य कलाकार शिवहरि पौडेल सबैका चिरपरिचित पात्र हुन् । २०२३ सालमा मकवानपुरमा जन्मिएका उनी हाल कलाकारितामा राम्रोसंग जमेका छन् । आम दर्शक र श्रोताहरुले असाध्यै रुचाएका शिवहरि कुनै समय बैंकका कर्मचारी थिए । धेरैलाई थाहा नहुन सक्छ, शिवहरि नेपाल राष्ट्र …

Read More »

एउटा साहित्यकारले यसरी बनाए सफल बैंकर्सको छवि : बैंकर्स देवेन्द्र प्रताप शाहको जीवनी

नवराज कुँवर – हरेक मानिससँग सपना हुन्छन् । त्यहि सपना अनुसार मानिसहरु दौडिरहेका हुन्छन् । त्यसैले पनि हुन सक्छ, दुनियाँका हरेक मानिस व्यस्त देखिन्छन्, आफ्नै चाहाना, रहर र सपनाको खोजीमा । तर विडम्बना मानिसले देखेका सबै सपना पूरा हुँदैनन् । …

Read More »

निम्न मध्यमवर्गीय परिवारका जीवा यसरी बने अर्बपति 

चितवन जिल्लाको दक्षिण भुभागमा रहेको राप्ती खोला पारी एक दुर्गम गाउँ थियो । जुन दुर्गम गाउँको नाउँ हो पदमपुर । जहाँ हरेक वर्षको वर्षाको याममा राप्ती खोलाले अन्न उब्जाउने खेत लैजान्थ्यो । बाढीले उब्जिएको अन्न पनि सखाप पाथ्र्यो । अर्कोतिर …

Read More »

काठमाडौँ आएपछि विजुली देखेका कुलमान घिसिङ, यसरी बने ‘लोडसेडिङ हटाउने नायक’ (जीवनीसहित) 

राजधानीलाई लोडसेडिङमुक्त बनाएर चर्चामा आएका पात्र हुन् कुलमान घिसिङ । आम सर्वसाधरण यतिबेला कुलमान घिसिङप्रति कृतज्ञ छन् । उनी नेपाल विद्युत प्राधिकरणमा गत भदौ अन्तिममा नियुक्त भएका थिए । प्राधिकरणको नेतृत्व सम्हालेको दुई महिनामै उनले जादुमय तरिकाले राजधानीलाई लोडसेडिङमुक्त बनाइदिएका …

Read More »

डा. हरिहर देव पन्त, जसले गरीबलाई ‘उद्यमी’ बनाएरै छाडे

स्वर्गीय डा. हरिहर देव पन्त नेपालमा लघुवित्तका पिता मानिन्छन् । मौद्रिक अर्थशास्त्री, निर्धन उत्थान बैंकका संस्थापक, कार्यकारी संचालक डा. पन्त नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर समेत थिए । ग्रामीण क्षेत्रका विपन्न गरीब घरपरिवारहरुमा लघुवित्त कार्यक्रममार्फत आर्थिक, सामाजिक तथा मानसिक विकास …

Read More »

सानो पुँजीबाट यसरी अर्बपति भयो कृषि विकास बैंक  (प्रोफाइलसहित)

कृषि विकास बैंक नेपाली कृषि क्षेत्रमा महत्वपूर्ण योगदान गरिरहेको सरकारी स्वामित्वको बैंक हो । यो बैंक नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतप्राप्त वाणिज्य बैंक हो । कृषि विकास बैंकले अन्य क्षेत्रभन्दा कृषिमा बढी लगानी गरेर मुलुकको उत्पादकत्व बढाउन महत्वपूर्ण भूमिका …

Read More »

‘राष्ट्रघाती’ भनेर गलहत्याए राजा महेन्द्रले प्रथम गभर्नरलाई (जीवनीसहित)

नेपाल राष्ट बैंकको इतिहासमा सधैँ स्मरणमा आइरहने नाम हो, हिमालय शम्सेर जबरा । उनी वि.स २०१३ साल बैशाख १४ गते नेपालका बैंक तथा वित्तीय संस्थालाई नियमन, नियन्त्रण तथा व्यवस्थापन गर्ने उद्देश्यले स्थापना भएको राष्ट बैंकका प्रथम गभर्नर हुन् । सफलताका …

Read More »