Wednesday , July 18 2018

बैंकिङ मुभमेन्ट

सिभिल बैंकबाट एक कार्यकालमै हटाइए महर्जन, प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरुङ

सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा सोही बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ नियुक्त भएका छन् । उनले आगामी जुलाइ २८ बाट प्रमुख कार्यकारी अधिकृतका रुपमा काम सुरु गर्नेछन् । बैंक सञ्चालक समितिले किशोर महर्जनको ठाउँमा गुरुङलाई नियुक्त गरेको हो …

Read More »

डेभलपमेन्ट बैंकर्स एशोसियसनमा नयाँ नेतृत्व, अध्यक्षमा भरत ढकाल

डेभलपमेन्ट बैंकर्स एशोसियसनको अध्यक्षमा भरत ढकाल निर्बाचित भएका छन् । ११ औ साधारण सभाले अध्यक्ष पदमा ढकाललाई निर्वाचित गरेको हो । उनी मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । ढकाल बैंकिङ क्षेत्रमा एक स्थापीत व्यक्तित्व हुन् । पोखराबाट सुरु …

Read More »

माछापूछ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त

माछापुच्छ्रे बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा रोशन केसी नियुक्त भएका छन् । बिहिबार बसेको संचालक समितिको बैठकले रोशन के.सी.लाई सर्वसम्मतिले सञ्चालक समितिको अध्यक्षमा मनोनित गरेको हो ।  बाफियाको प्रावधान अनुसार संचालक समितिका बहालवाला अध्यक्ष तथा सभासद डा. बिरेन्द्र महतोले पदबाट …

Read More »

कैलाश विकास बैंकको सिइओमा अमृतचरण श्रेष्ठ नियुक्त

कैलाश विकास बैंक लिमिटेडको संचालक समितिको बैठकले संचालक  नारायण प्रसाद पौडेललाई समितिको अध्यक्षपदमा  र अमृत चरण श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेकोछ । बैठकले  आगामी २०७४ जेष्ठ १४ गते देखि लागु हुने गरी चार वर्षको लागि अमृत चरण श्रेष्ठलाई प्रमुख …

Read More »

राष्ट्र बैंक संचालकमा श्रीराम पौडेल र रामजी रेग्मी नियूक्त

सरकारले राष्ट्र बैंकको संचालकमा प्रा. डा. श्रीराम पौडेल र रामजी रेग्मीलाई नियूक्त गरेको छ । हालै बसेको मन्त्रीपरिषदको बैठकले उनीहरुलाई नियूक्त गरेको हो । संचालकद्धयको अवधि ५ बर्षको हुने छ ।  पौडेल यस अघि पनि राष्ट्र बैंकको सञ्चालक थिए । …

Read More »

जनरल फाइनान्सको सीईओमा महेश्वर पहारी नियुक्त

जनरल फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा महेश्वर पहारी नियुक्त भएका छन् । यसअघि भिबोर सोसाइटी डेभलपमेन्ट बैंकमा महाप्रवन्धक रहेका पहारी भिबोरबाट राजीनामा दिएर जनरल फाइनान्समा आएका हुन् । विभिन्न बैंक तथा वित्तीय संस्थामा लामो समय काम गरेको अनुभव भएका पहारीले …

Read More »

नेपाल क्लियरिङ्ग हाउसको सञ्चालकमा अनिल केशरी शाह नियुक्त

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहलाई सञ्चालक पदमा नियुक्त गरेको छ । कम्पनीको ९९ औं सञ्चालक समितिको बैंठकले वाणिज्य बैंक समुहमा शाहलाई सञ्चालक पदमा नियुक्त गरेको हो । शाह हाल नेपाल बैंकर संघका …

Read More »

एनएमबि बैंकको सीईओमा सुनिल केसी नियुक्त

एनएमबि बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुनिल केसी नियुक्त भएका छन् । केसी आगामी चार वर्षका लागि एनएमबि बैंकको सीईओ नियुक्त भएका हुन् । चार महिनाअघि नै सीईओमा नियुक्त भएका केसीले आज(चैत्र १ गते, मंगलबार)देखि आफ्नो कार्यभार सम्हालेका हुन् …

Read More »

सूर्या लाइफ इन्स्योरेन्सको सीईओमा शिवनाथ पाण्डे नियुक्त

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा शिवनाथ पाण्डेलाई नियुक्त गरेको छ । कम्पनीले आगामी चार बर्षका लागि पाण्डेलाई सीईओ नियुक्त गरेको हो । नवनियुक्त सीईओ पाण्डेले सोमबारबाट काम सुरु गर्ने छन् । चार्टर्ड एकाउन्टेन्ट पाण्डेसँग राष्ट्र बैंकमा काम गरेको …

Read More »

जनता बैंकले पायो नयाँ अध्यक्ष

जनता बैंकको सञ्चालक समिति अध्यक्षमा केशव बहादुर रायमाझी चयन भएका छन् । जनता बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले बैंकका संचालक केशव बहादुर रायमाझीलाई  अध्यक्ष पदमा सर्वसम्मतीले चयन गरेको हो । बैंकका निवर्तमान अध्यक्ष उदय नेपाली श्रेष्ठले माघ १४ गते …

Read More »
× Success! This alert box could indicate a successful or positive action.