सनराइज बैंकको सिईओमा जनक शर्मा नियुक्त

बैंकिङ खबर । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा पदमा जनक शर्मा पौड्याल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले पौड्याललाई प्रमुख कार्यकारी पदमा सर्वसम्मतीमा नियुक्त गरेको हो । पौड्यालले ६ महिना अगाडि ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजिनामा दिएका थिए । यसअघि सनराइज बैंकको संचालक समितिको बैठकले निरज श्रेष्ठलाई सिइओ पदमा नियुक्त […]


विश्व बैंकको प्रबन्ध निर्देशकमा अंशुला कान्त नियूक्त

बैंकिङ खबर । विश्व बैंकको प्रबन्ध निर्देशकमा अंशुला कान्त नियूक्त भएकी छिन् । उनी भारतकै सबैभन्दा ठूलो सरकारी बैंक स्टेट बैंक अफ इण्डिया एसबिआइ की प्रबन्ध निर्देशक हुन् । विश्व बैंकले कान्तलाई प्रबन्ध निर्देशक नियुक्त गरिएको जनाएको छ ।


बेष्ट फाइनान्सका अध्यक्ष अमीर प्रधानको शपथ ग्रहण

सुस्मिता नेपाल , बैंकिङ खबर । काठमाण्डौको कमलादीमा केन्द्रीय कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनीको अध्यक्षमा चयन भएका अमीर ध्वज प्रधानले नेपाल राष्ट्र बैंकबाट पद तथा गोपनियताको शपथ लिएका छन । नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा बैंक तथा वित्तीय संस्था नियमन विभागका का.मु.कार्यकारी निर्देशक बम बहादुर मिश्रले अध्यक्षमा चयन भएका अमीर ध्वज प्रधानलाई शपथ ग्रहण […]


मर्जर पश्चात ग्लोबल आईएमई बैंकको सिइओमा परशुराम कुँवर

बैंकिङ खबर । राष्ट्र बैंकको बिग मर्जर नीतिले आगामी दिनमा जनता बैंक नेपाल नरहने भएको छ । ग्लोबल आइएमइ बैंकसंग मर्जरको सम्झौता गरेको जनता बैंकको नाम मर्जर पश्चात मेदिने भएको हो । आधा दर्जन बढि बैंक तथा वित्तीय संस्थलाई गाभेको ग्लोबल आइएमइ बैंकले जनता बैंकलाई गाभ्नका लागि प्रारम्भिक सम्झौतापत्रमा साङ्ग्रिला होटलमा हस्ताक्षर गरिसकेको छ । […]


नेपाल क्लियरिङ हाउसको अध्यक्षमा नरेश शाक्य चयन

बैंकिङ खबर । नेपाल क्लियरिङ हाउस सञ्चालक समितिको अध्यक्षमा नरेश शाक्य चयन भएका छन् । शाक्य नेपाल राष्ट्र बैंकको बैंकिङ अफिसमा कार्यकारी निर्देशक छन् । त्यस्तै, समितिले स्मार्ट च्वाईस टेक्नोलोजिज्की निर्देशक कुशुम लामालाई निर्देशकको रुपमा नियुक्त गरेको छ । राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू र स्मार्ट च्वाइस टेक्नोलोजिज् लिमिटेडले […]


रुपन्देहीको मुर्गियामा नेपाल बैक लिमिटेडको १६३ औं शाखा

  बैंकिङ खबर । नेपाल बैंक लिमिटेडले आफ्नो १ सय ६३ औं शाखा संचालनमा ल्याएको छ । बैंकले रुपन्देहीको सैनामैना नगरपालिकाको मुर्गियामा उक्त शाखा पुनस्थापित गरि संचालनमा ल्याएको हो । सो शाखा कार्यालय सोहि नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्की र बैक का.मु.सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीले संयुक्त रुपमा शुभारम्भ गरेका हुन् । […]


सनराइज बैंकको डेपुटी सीईओमा आशा राणा अधिकारी

बैंकिङ खबर । सनराइज बैंकको डेपुटी सीईओमा आशा राणा अधिकारी नियुक्त भएकी छिन् । यसअघि निमित्त प्रमुख कार्यकारी अधिकृत रहेकी अधिकारीको डेपुटी सीईओमा बढुवा भएको हो । विगत ३१ वर्ष देखि बैकिङ्ग क्षेत्रमा कार्यरत अधिकारी सनराइज बैंकमा स्थापना कालदेखि नै रहेकी छिन् । सनराइजमा प्रवेश गर्नुअघि उनले हिमालयन बैंकमा १४ वर्ष र राष्ट्रिय वाणिज्य बैंकमा […]


कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप ज.ब.रा चयन

बैंकिङ खबर । कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप जबरा चयन भएका छन् । बैंकको शुक्रबार सम्पन्न विशेष साधारणसभापछि बसेको संचालक समितिको बैठकले जबरालाई अध्यक्ष चयन गरेको हो । विशेष साधारणसभाले संस्थापक समूहको तर्फबाट अमिर प्रताप ज.ब.राणा र कृष्ण प्रसाद ज्ञवाली तथा सर्वसाधारण समूहको तर्फवाट महेश प्रसाद पोखरेल र अनुराधा चौधरीलाई संचालकमा निर्विरोध चयन गरेको थियो […]


सहयोगी विकास बैंकको कामु सीईओमा सुन्दर खड्का नियुक्त

बैंकिङ खबर । सहयोगी विकास बैंकको कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुन्दर खड्का नियुक्त भएका छन् । गत जेठ २२ गते बसेको बैंक सञ्चालक समितिको बैठकले खड्कालाई कामु सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । सीईओ विनय रिजालले राजीनामा दिएपछि रिक्त पदमा बैंकले खड्कालाई नियुक्त गरेको हो । उनको कार्यकाल जेठ २६ गतेदेखि सुरु भएको […]


सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा निरज कुमार श्रेष्ठ नियुक्त

बैंकिङ खबर । सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निरज कुमार श्रेष्ठ नियुक्त भएका छन् । बैंक संचालक समितिको बैठकले श्रेष्ठलाई असार २ गतेदेखि लागू हुने गरी चार वर्षका लागि सीईओ नियुक्त गरेको हो । श्रेष्ठले तत्कालिन ग्रिण्डलेज बैंक लिमिटेड (हाल स्टाण्डर्ड चार्टर्ड बैंक लिमिटेड) मा ईस्वी सम्बत १९८९ बाट सेवा सुरु गरेका थिए […]