fbpx

बैंकिङ मुभमेन्ट

सुमन शर्माले सम्हाले माछापूच्छ्रे बैंकमा सीईओको कार्यभार

सोमबार (जेठ २८ गते) देखि सुुमन शर्माले माछापूच्छ्रे बैंकमा प्रमुख कार्यकारी अधिकृत पदको कार्यभार सम्हालेका छन् । २१ बर्षको बैंकिङ्ग अनुभव भएका शर्माले नेपाल एस.वि.आई.बैंकबाट बैंकिङ्ग करिअर सुरु गरेका थिए । सो पश्चात उनले एन.एम.बि. बैंक र माछापूच्छ्रे बैंक हँुुदै …

Read More »

नेपाल वित्तीय संस्था संघको अध्यक्षमा सरोजकाजी तुलाधर 

बैंकिङ खबर – नेपाल वित्तीय संस्था संघको अध्यक्षमा सरोजकाजी तुलाधर चयन भएका छन् । संघको २२ औं वार्षिक साधारणसभाले गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तुलाधरलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो । साधारणसभाले संघको प्रथम उपाध्यक्षमा गोर्खाज फाइनान्सका प्रमुख …

Read More »

डेभलपमेन्ट बैंकर्स एशोसिएसनको कार्यवाहक अध्यक्षमा गोविन्द प्रसाद ढकाल 

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी गोविन्द प्रसाद ढकालले पाएका छन् । एशोसिएसनको बैशाख २८ गते सम्पन्न १२ औँ साधारणसभामा ढकाललाई कार्यवाहक अध्यक्ष चयन गरेको जानकारी दिइएको हो । ढकाल गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । एशोसिएसनको …

Read More »

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा महेन्द्रमान गुरुङ

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा महेन्द्रमान गुरुङ  चयन भएका छन् । गुरुङ्गले नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जीबी नेपाल समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम आईतबार पद तथा गोपनीयताको …

Read More »

ज्योति विकास बैंकको सीईओमा मनोज कुमार ज्ञवाली, आइतबारदेखि कार्यभार सम्हाल्ने

ज्योति विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोज कुमार ज्ञवाली नियुक्त भएका छन् । बैंकको बैशाख १२ गते बसेको संचालक समितिको ३०१औं बैठकले ज्ञवालीलाई आगामी चार वर्षका लागि नियुक्त गरेको हो । ज्ञवाली विगत दुई वर्षदेखि ज्योति विकास बैंकमा …

Read More »

मञ्जुश्री फाइनान्सको सीईओमा सन्तोष निरौला पुनः नियुक्त

बैंकिङ खबर । मञ्जुश्री फाइनान्स लिमिटेडका सीईओ सन्तोष निरौलाको कार्यकाल थप गरिएको छ । फाइनान्सको शुक्रबार (वैशाख ७ गते) बसेको संचालन समितिको १५१औँ बैठकले निरौलालाई आगामी चार वर्षका लागि निरन्तता दिने निर्णय गरेको हो । उनको नयाँ कार्यकाल वैशाख २२ …

Read More »

मुक्तिनाथ विकास बैंकको डेपुटी सीईओमा तारा मानन्धर नियुक्त

मुक्तिनाथ विकास बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर नियुक्त भएका छन् । उनले वैशाख २ गते आइतबारदेखि पदबहाली गरेका छन् । त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका मानन्धर मुक्तिनाथ विकास बैंकमा पदवहाली गर्नुअघि प्रभु बैंक लिमिटेडमा नायव प्रमुख कार्यकारी अधिकृतको …

Read More »

माछापूछ्रे बैंकको सीईओमा सुमन शर्मा नियुक्त

बैंकिङ खबर । माछापुच्छ्रे बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले शर्मालाई चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो । निरज श्रेष्ठले कार्यकाल बाँकी छँदै राजिनामा गरेपछि माछापूच्छ्रे बैंकमा …

Read More »

मेगा बैंकले जन्मायो पहिलो महिला सीईओ

बैंकिङ खबर । मेगा बैंक नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अनुपमा खुँजेली नियुक्त भएकी छिन् । मेगा  बैंकले नेपालको बैंकिङ इतिहासमै पहिलो पटक महिलालाई सीईओ बनाएको हो ।  खुँजेली चार वर्षका लागि मेगा बैंकको सीईओमा नियुक्त भएकी हुन् । …

Read More »

नेपाल क्लियरिङ्ग हाउसकोे अध्यक्षमा झलक शर्मा आचार्य चयन

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो ११० औँ संञ्चालक समितिको बैठकबाट झलक शर्मा आचार्यलाई सर्व–सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ । आचार्य नेपाल राष्ट्र बैंकको तर्फबाट कम्पनीको संञ्चालक समितिमा प्रतिनिधित्व गर्छन् । उनी हाल नेपाल राष्ट्र बैंक, बैंकिङ्ग अफिस थापाथलीका …

Read More »

प्रोग्रेसिभ फाइनान्सको अध्यक्षमा किशोर कुमार महर्जन नियुक्त

प्रोग्रेसिभ फाइनान्स लिमिटेडको संचालक समितिको अध्यक्षमा किशोर कुमार महर्जन नियुक्त भएका छन् । कम्पनीको चैत्र १३ गते बसेको संचालक समितिको बैठकले अध्यक्ष मुकुन्दप्रसाद दाहालको राजीनामा स्वीकृत गरी महर्जनलाई नियुक्त गरेको हो । दाहालले संचालक समितिको सदस्य यथावत रहने गरी अध्यक्ष …

Read More »

ओम डेभलपमेन्ट बैंकका अध्यक्षले डेपुटी गभर्नरसमक्ष गरे सपथ ग्रहण

ओम डेभलपमेन्ट बैंक लिमिटेडका अध्यक्षले नेपाल राष्ट्र बैंकसमक्ष सपथ लिएका छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अध्यक्ष सुशील कुमार गोशलीलाई सपथ ग्रहण गराएका हुन् ।  बैंकको गत फाल्गुन २५ गते पोखरामा भएको ११औं बार्षिक साधारणसभाले बैंकको संस्थापक …

Read More »

लक्ष्मण रिसालको राजीनामा स्वीकृत, रोशन न्यौपाने बने एनआईसी एशिया बैंकको कामु सीईओ 

एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले आफ्नो पदवाट दिएको राजीनामा शुक्रबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृति गरी बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेज्यूलाई का.मु. प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ । न्यौपानेले बैंकको दीर्घकालीन योजना …

Read More »

मुक्तिनाथ विकास बैंकको सीईओमा प्रद्युमन पोखरेल नियुक्त

मुक्तिनाथ विकास बैंक लि.को संचालक समितिको बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा विभिन्न बाणिज्य बैंकहरुमा लामो समय अनुभव हासिल गरि २०७३ मंसिर १९ गते बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत प्रद्युमन पोखरेललाई आगामी चार वर्षको लागि नियुक्त गरेको छ …

Read More »

कार्यकाल नसकिँदै एनआईसी एशिया बैंकका सीईओले दिए राजीनामा

बैंकिङ खबर । कार्यकाल नसकिँदै एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले पदबाट राजीनामा दिएका छन्। २०७३ जेठ ३ गते बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका रिसालले दुई वर्ष पुरा नहुँदै राजीनामा दिएका हुन् । बैंकिङ क्षेत्रमा २८ वर्षको अनुभव …

Read More »
× Success! This alert box could indicate a successful or positive action.