नयाँ लगानीकर्ताको प्रवेशसँगै भिबोर क्यापिटलमा नयाँ संचालक समिति गठन

भिबोर क्यापिटल लिमिटेडमा नयाँ लगानीकर्ताको प्रवेश भएको छ । लुम्बिनी विकास बैंकको पूर्ण स्वामित्वमा रहेको यस क्यापिटलमा बैंक र नयाँ लगानीकर्ता बिच भएको सम्झौताअनुसार बैंकको बहुसंख्यक सेयर नयाँ लगानीकर्ता समुहको हुने भएको छ । कम्पनीमा निजी क्षेत्रबाट थप भएका सेयरधनीका तर्फबाट समेत गरि २०७५ श्रावण १४ गतेबाट लागु हुने गरि नयाँ संचालक समिति गठन गरिएको […]


कामना सेवा विकास बैंकमा ६ संचालक निर्वाचित, अध्यक्षमा सुदिप आचार्य

कामना सेवा विकास बैंक लिमिटेडको एघारौं वार्षिक साधारणसभा सोमबार (असार ३२ गते) काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले आ.व. २०७३।७४ को नाफाबाट सेयरधनीहरुलाई १२ प्रतिशत लाभांश दिने संचालक समितिको प्रस्ताव स्वीकृत गरेको छ । उक्त प्रस्तावको स्वीकृतीसँगै बैंकको चुक्तापूंजी रु २ अर्व ५० करोड २६ लाख ५५ हजार ५ सय १९ पुगेको छ ।  सो […]


मेगा बैंकमा नयाँ संचालक समिति, अध्यक्षमा पुनः शाह  

मेगा बैंक नेपाल लिमिटेडको सातौं साधारण सभाले नयाँ संचालक समिति चयन गरेको छ । मेगा बैंकको शुक्रबार राति काठमाडौँ सम्पन्न साधारण सभाले आगामी चार बर्षका लागि ६ सदस्यीय नयाँ संचालक समिति चयन गरेको हो ।  साधारणसभाबाट संस्थापक शेयरधनीका तर्फबाट गोपाल खनाल, मदनकुमार आचार्य र भोजबहादुर शाह चयन भएका छन् । यसैगरी, सर्वसाधारण शेयरधनीका तर्फबाट मुक्तिराम […]


नेपाल क्लियरिङ्ग हाउसको संचालकमा सुरेन्द्र भुषण श्रेष्ठ र माधव प्रसाद उपाध्याय नियुक्त

नेपाल क्लियरिङ्ग हाउसको संचालकमा सुरेन्द्र भुषण श्रेष्ठ र माधव प्रसाद उपाध्याय नियुक्त भएका छन् । क्लियरिङ्ग हाउसको शुक्रबार (असार ८ गते) बसेको ११३ औं संचलाक समितिको बैंठकले वाणिज्य बैंकका तर्फबाट नेपाल बंगलादेश बैंक लिमिटेडका डेपुटि प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठ तथा विकास बैंक समूहका तर्फबाट गरिमा विकास बैंक लिमिटेडका उप महाप्रबन्धक माधव प्रसाद उपाध्यायलाई […]


नविल बैंकको सीईओमा अनिल केशरी शाह नियुक्त

बैंकिङ खबर । नविल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा अनिल केशरी शाह नियुक्त भएका छन् । बैंक संचालक समितिको विहीबार (असार ७ गते) बसेको संचालक समितिको ४८८औँ वैठकले विहीबारदेखि नै लागू हुने गरी शाह लाई सीईओ नियुक्त गरेको हो ।  मेगा बैंक नेपाल लिमिटेडको सीईओ पदबाट अवकाश भएपछि शाह नविल बैंकमा डेपुटी सीईओको […]


पोखरा फाइनान्सका अध्यक्ष गुरुङद्वारा शपथ ग्रहण

पोखरा फाइनान्स लिमिटेडको नवनिर्वाचित अध्यक्ष  भुवनसिं गुरुङले बिहीबार नेपाल राष्ट्र बैंक पोखरा शाखाका का.मु. निर्देशक अमर अधिकारी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । वित्तीय संस्थाको हालै सम्पन्न एक्काइसौं वार्षिक साधारण सभाले संस्थापक समुहबाट सञ्चालक समितिमा भुवनसिं गुरुङ, डा. दीर्घमान गुरुङ, शोभा गुरुङ र   रेसम लाल पौडेललाई निर्विरोध निर्वाचित गरेको प्रमुख कार्यकारी […]


पोखरा फाइनान्सको सीईओमा रवि चन्द्र गुरुङ नियुक्त

बैंकिङ खबर । पोखरा फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रविचन्द्र गुरुङ नियुक्त भएका छन् । बैंकको असार ४ गते बसेको संचालक समितिको बैठकले गुरुङलाई सीईओ नियुक्त गरेको हो । उक्त नियुक्ति असार १० गते आइतबारदेखि लागू हुने बताइएको छ । चार वर्षका लागि गुरुङले पोखरा फाइनान्समा सीईओको कार्यभार सम्हाल्नेछन् । 


गण्डकी विकास बैंकका नवनिर्वाचित अध्यक्षले गरे सपथ ग्रहण 

गण्डकी विकास बैंक लिमिटेडका नवनिर्वाचित अध्यक्ष सुशिल गौचनले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठबाट सपथ ग्रहण गरेका छन् । गत जेठ २५ गते बसेको बैंकको दशौँ बार्षिक साभारण सभाले सुशिल गौचन, पद्म प्रसाद पौडेल, किशोर ओझा, नारायण बहादुर बानिया, कृष्ण बहादुर थापा र बासुदेव त्रिपाठीलाई संचालक पदमा निर्विरोध निर्वाचित गरेको थियो । त्यसपछि बसेको […]


गण्डकी विकास बैंकको अध्यक्षमा सुशिल गौचन चयन

गण्डकी विकास वैक लिमिटेडको मिति २०७५ जेठ २५ गते वसेको दशौ वार्षिक साधारण सभाले संस्थापक तर्फ सुशिल गौचन, पद्य प्रसाद पौडेल, किशोर ओझा तथा सर्वसाधारण तर्फ नारायण बहादुर बानिया, कृष्ण वहादुर थापा क्षेत्री र वासुदेव त्रिपाठी समेत ६ जना  संचालकहरुको निर्विरोध निर्वाचित गरेको छ । उक्त निर्वाचन पश्चात बसेको बैंकको पहिलो सञ्चालक समितिको बैंठकले संचालक […]


सुमन शर्माले सम्हाले माछापूच्छ्रे बैंकमा सीईओको कार्यभार

सोमबार (जेठ २८ गते) देखि सुुमन शर्माले माछापूच्छ्रे बैंकमा प्रमुख कार्यकारी अधिकृत पदको कार्यभार सम्हालेका छन् । २१ बर्षको बैंकिङ्ग अनुभव भएका शर्माले नेपाल एस.वि.आई.बैंकबाट बैंकिङ्ग करिअर सुरु गरेका थिए । सो पश्चात उनले एन.एम.बि. बैंक र माछापूच्छ्रे बैंक हँुुदै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । माछापूच्छ्रे बैंकमा यसअघि […]