बदलिँदै बैंकिङ प्रणालीः अमेरिकामा उच्च उपज बचत खाता सञ्चालनमा

बैंकिङ खबर/ सन् १४७२ मा इटलीमा च्यारिटीको माध्यमबाट पहिलोपटक बैंक स्थापना भएसँगै बैंकिङ अवधारणा शुरु भएको थियो । त्यसयता चरण पार गर्दै बैंकिङ प्रणाली आज एटीएम र मोबाइल बैंकिङसम्म आइपुगेको छ । केही समयअघिसम्म पैसा जम्मा गर्न, झिक्न, खाता खोल्न, बिल बुझाउन बैंकमै पुग्नुपर्ने बाध्यता परिवर्तन हुँदै खल्तीमा पुगेको छ । तर यी सबैका लागि […]


बेलायतमा फेरि बढ्यो ब्याजदर

बैंकिङ खबर/बेलायतको बैंक अफ इंग्ल्यान्डले कोरोनाकालपछि १२ औँ पटक ब्याजदर बढाएको छ । योसँगै त्यहाँ नीतिगत ब्याजदर ४.५ प्रतिशत पुगेको छ । हाल बेलायतको मुद्रास्फीति दर १०.१ प्रतिशत रहेको छ । यो युरोप र अमेरिकाको तुलनामा अत्याधिक उच्च हो । योसँगै बेलायतको खाद्यपदार्थको मूल्य १९.२ प्रतिशतले बढेको छ । यो भनेको बेलायतको इतिहासमा ४५ वर्षयताकै […]


राष्ट्र बैंकको कसिलो मौद्रिक नीतिले बाह्य क्षेत्र व्यवस्थापनमा सघाएको छः आईएमएफ

बैंकिङ खबर/अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले मुलुकका बाह्य सूचक सकारात्मक अवस्थामा रहे पनि आन्तरिक आर्थिक गतिविधिमा कमी आएकाले अर्थतन्त्रमा चुनौती कायमै रहेको जनाएको छ । नेपाल राष्ट्र बैंकले समयमै ल्याएको कसिलो मौद्रिक नीतिले बाह्य क्षेत्र व्यवस्थापनमा सघाएको, मुद्रास्फीति घटाएको र कोभिडपछिको आर्थिक पुनरुत्थान बलियो रहेको कोषले औंल्याएको हो । कोषले जारी गरेको आर्टिकल फोर प्रतिवेदनमा सरकारले अर्ध–वार्षिक […]


घट्यो पाकिस्तानको विदेशी मुद्रा सञ्चिति

बैंकिङ खबर/स्टेट बैंक अफ पाकिस्तान एसबीपीले विदेशी मुद्रा सञ्चिति ६० लाख अमेरिकी डलरले घटेको जनाएको छ । गत अप्रिल २८ मा उल्लेख भएअनुसार पाकिस्तानी केन्द्रीय बैंकको कुल विदेशी मुद्रा सञ्चिति लगभग ४.५ बिलियन डलरमा झरेको पनि एसबीपीले बिहीबार विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ । वाणिज्य बैंकहरुसँग रहेको खुद विदेशी सञ्चिति करिब ५ अर्ब ६ […]


अमेरिकामा ब्याजदर १६ वर्षयताकै उच्च

बैंकिङ खबर/अमेरिकामा पुनः ब्याजदर वृद्धि भएको छ । अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भले लगातार दशौ पटक ब्याजदर बढाएको हो । फेडरल रिजर्भले ०.२५ प्रतिशत विन्दुले ब्याजदर बढाएको छ । मार्च सन् २०२२ मा शून्य आसपास रहेको ब्याजदर फेडको यो कदमले बेन्चमार्क दर ५ प्रतिशतबाट ५.२५ प्रतिशत पुगेको छ । विगत चौध महिनामा फेडले लगातार दसौँ […]


अमेरिकामा तेस्रो बैंक टाट पल्टियो

बैंकिङ खबर/अमेरिकामा तेस्रो बैंक टाट पल्टिएको छ । सन् १९८५ मा स्थापना भएको फर्स्ट रिपब्लिक बैंक टाट पल्टिएपछि नियामक निकायले स्वामित्व नियन्त्रणमा लिएर जेपी मोर्गन चेजलाई बिक्री गरेको छ । फर्स्ट रिपब्लिक बैंक अमेरिकाको १४औं सबैभन्दा ठूलो बैंक थियो । बैंकलाई नियामकीय निकाय फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशनले नियन्त्रणमा लिएर जेपी मोर्गनलाई हस्तान्तरण गरेको न्यूयोर्क टाइम्सले […]


बैंकिङ सेक्टरमा देखिएको संकटका कारण विश्व अर्थतन्त्रमा संकुचन

बैंकिङ खबर/अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले विश्वको आर्थिक वृद्धिदरमा सन् २०२३ मा संकुचन आउने प्रक्षेपण छ । आईएमएफले  बैंकिङ सेक्टरमा देखिएको संकटका कारण विश्व अर्थतन्त्रमा संकुचन आउने प्रक्षेपण गरेको हो। आईएमएफका अनुसार विश्वको आर्थिक वृद्धिदर यो वर्ष २.८ प्रतिशतमा सीमित हुन सक्छ। गत जनवरीमा आईएमएफले २.९ प्रतिशतले आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको थियो। गत मार्चमा दुई […]


अमेरिकाको पुरानो राष्ट्र बैंकमा गोली चल्यो, पाँच जनाको मृत्यु

बैंकिङ खबर/अमेरिकाको केन्टकी सहरको एक बैंकमा गोली चल्दा एक बन्दुकधारी र अन्य ४ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार एक प्रहरीसहित आठ जनालाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । सोमबार बिहान पुरानो राष्ट्र बैंकमा प्रहरी अधिकारीसँगको भिडन्तमा संदिग्धको मृत्यु भयो। उक्त व्यक्ति बैंकका पूर्व कर्मचारी हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीय […]


लयमा फर्कदै श्रीलंकाली अर्थतन्त्र: विप्रेषण आयमा उल्लेखनीय वृद्धि

बैंकिङ खबर/श्रीलंकाको विप्रेषण आयमा उल्लेखनीय वृद्धि भएको छ। गत मार्चमा आप्रवासी कामदारबाट देशलाई ५६ करोड अमेरिकी डलर प्राप्त भएको श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायक्काराले बताएका छन्। अघिल्लो वर्षको सोही महिनाको तुलनामा गत मार्चमा प्राप्त विप्रेषण ७८.५ प्रतिशतले अधिक भएको श्रममन्त्रीले बताए। गत जनवरीमा ४३ करोड ७५ लाख तथा फेब्रुवरीमा ४० करोड ७४ लाख अमेरिकी […]


आरबीआईले रिपो दर नबढाउने

बैंकिङ खबर/ भारतीय रिजर्भ बैंक अर्थात् आरबीआईले  रिपो दर नबढाउने भएकाे छ । आरबीआईले लगातार रिपो दर बढाएर ६.५० प्रतिशतसम्म पुर्याएको थियो । फेडरल रिजर्भ, युरोपियन सेन्ट्रल बैंक, बैंक अफ इङ्ल्यान्डलगायत विश्वका सबै केन्द्रीय बैंकले ब्याजदर बढाएका कारण आरबीआईले पनि रिपो दर ०.२५ प्रतिशतले वृद्धि गर्न सक्ने अनुमान विज्ञहरुले गरेका थिए । आरबीआईले २०२२–२३ मा […]