बेलायतको मुद्रास्फीति ११ प्रतिशत माथि

बैंकिङ खबर/बेलायतको अर्थतन्त्रमा पनि संकट देखिएको छ। युक्रेन र रुस युद्धका कारण इनर्जी कस्ट बढ्दा बेलायतमा अक्टोबर महिनादेखि मुद्रास्फीति झनै बढेको छ। विगत १२ महिनामा बेलायतको मुद्रास्फीति १०.१ प्रतिशतबाट बढेर ११.१ प्रतिशत पुगेको हो। हाल बेलायतमा खाद्य तथा ग्यासको मूल्य अत्याधिक मात्रामा बढेको छ। गएको एक वर्षमा ग्यासको मूल्य मात्रै १३० प्रतिशतले बढेको छ भने […]


क्रिप्टो कम्पनी एफटीएक्सको १६ बिलियनको सम्पत्ति शुन्य

बैंकिङ खबर/क्रिप्टो कम्पनी एफटीएक्स ट्रेडिङ लिमिटेडका सह–संस्थापक सैम बैंकम्यान फ्राइडको १६ बिलियन नेट वर्थ शुन्यमा पुगेको छ । यो इतिहासमा सबैभन्दा ठूलो गिरावट हो । कुनै बेला एक बिन्दुमा साम बैंक्सम्यानको कुल सम्पत्ति २६ बिलियन पुग्यो। टीएफएक्स विश्वको दोस्रो ठूलो सम्बद्ध क्रिप्टो ट्रेडिंग कम्पनी थियो। ब्लूमबर्ग अर्बपति सूचकांकले यो कम्पनीको कारोबार मूल्य शुन्य देखाउँदै छ। […]


कतारमा नयाँ नोट प्रचलनमा

बैंकिङ खबर/ कतारको सेन्टर बैंकले २२ रियालको नयाँ नोट जारी गरेको छ । कतारमा सञ्चालन हुने २२ औं संस्करणको फिफा विश्वकपको तयारीमा रहेको कतारमा बैंकले नयाँ नोट प्रचलनमा ल्याएको हो । फिफा र सुप्रिम कमिटी फर डेलिभरी एण्ड लिगेसीसँगको समन्वयमा बुधबार विश्वकप विशेष नोट र सिक्का सार्वजनिक गरिएको हो । नोट र सिक्कामा विश्वकपको लोगो, […]


हङकङमा तरलता अभाव चुलियो

बैंकिङ खबर/ हङकङको डि फ्याक्टो केन्द्रीय बैंकले स्थानीय मुद्रालाई सहयोग गर्न मौद्रिक हस्तक्षेप गरेको छ । हङकङको तरलता एक खर्ब हङकङ डलरभन्दा कममा झरेसँगै केन्दीय बैंकले नयाँ कदम चालेको हो । हङकङ मनिटरी अथोरिटी (एचकेएमए)ले ३८ करोड ९० लाख अमेरिकी डलर सञ्चिति बिक्री गरेर सोही बराबरको ३ अर्ब ५ करोड एचके डलर साटको हो । […]


इंग्ल्याण्डमा ब्याजदर तीन दशक यताकै उच्च वृद्धि

बैंकिङ खबर/ बैंक अफ इंग्ल्याण्डले ब्याजको आधार दर तीन दशक यताकै उच्च वृद्धि गरेको छ । सो बैंकले आधार दर ०.७५ प्रतिशतले बढाएर तीन प्रतिशत पुर्याएको छ । यो पछिल्लो तीन दशक यताकै उच्च वृद्धि हो । बैंक अफ इंग्ल्याण्डले ब्याजदरमा भएको बढोत्तरीका विषयमा बोल्दै बेलायत पहिलेदेखि नै आर्थिक मन्दीमा रहेको र अब लामो समयसम्म […]


हङकङमा छैटौं पटक बढ्यो ब्याजदर

बैंकिङ खबर/ हङकङको डिफ्याक्टो केन्द्रीय बैंकले ब्याजको आधार दर ७५ आधार अंकले बढाउने निर्णय गरेको छ । हङकङको लागि पछिल्लो ८ महिनामा छैटौंपटक ब्याजदर बढेको हो। बढ्दो महँगी नियन्त्रणको लागि भन्दै हङकङमा ब्याजदर बढाइन लागेको हो । यससँगै हङकङमा ब्याजको आधार दर १४ वर्षयताकै उच्च ४.२५ प्रतिशतमा पुगेको छ। यो निर्णय तत्कालै कार्य‍ान्वयनमा आउन हङकङ […]


स्वीस बैंकले ९ महिनामा १ खर्ब ४३ अर्ब डलर गुमायो

एजेन्सी । स्वीजरल्यान्डको केन्द्रीय बैंक, स्वीस नेशनल बैंकले सन् २०२२ को ९ महिनामा १ खर्ब ४३ अर्ब डलर गुमाएको छ । ४० वर्ष यताकै उच्च हुन पुगेको मुद्रास्फीतिको सामना गरिरहेको अमेरिकाले निरन्तर रुपमा ब्याजदर बढाएपछि मानिसहरुले सुरक्षित लगानीका रुपमा डलरमा लगानी गरिरहेका छन् । डलरको माग बढ्दै गएपछि डलरको मूल्य पनि बढेको छ । यसैक्रममा […]


श्रीलंका संकटः पहिलोपटक घट्यो मुद्रास्फीति

बैंकिङ खबर/ संकटग्रस्त श्रीलंकाको मुद्रास्फीति १२ महिनामा पहिलोपटक सामान्य रूपमा घटेको छ । तर मूल्य अझै पनि एक वर्ष अघिको तुलनामा ६६ प्रतिशत बढी रहेको सरकारी तथ्यांकले देखाएको छ । दुई करोड २० लाख जनसंख्या भएको यस टापु राष्ट्रले महिनौँदेखि चरम आर्थिक कठिनाइको सामना गर्नुपरेको छ र खाद्यान्न, इन्धन र औषधिलगायत अत्यावश्यक वस्तुको चरम अभाव […]


भारतमा पहिलो डिजिटल करेन्सीको सुरुवात

बैंकिङ खबर/ भारतीय केन्द्रीय बैंक (आरबिआइ)ले पहिलो डिजिटल करेन्सीको सुरुवात गरेको छ । पाइलट प्रोजेक्टको रुपमा आरबिआइले डिजिटल करेन्सी ‘सिबिडिसि’ जारी गरेको हो । डिजिटल करेन्सीको लागि आरबिआइले एसबिआई बैंक, बैंक अफ बदौडा, युनियन बैंक अफ इन्डिया, आइसिआइसिआइ बैंक, कोटक महिन्द्रा बैंक, यस बैंक, आइडिएफसि फस्ट बैंक र एचएसबिसिलाई छनोट गरेको छ । भारतीय वित्त […]


विश्वभर फैलियो मुद्रास्फीतिको त्रास !

बैंकिङ खबर/ विश्वभरमा महंगी आकाशिएको छ। प्रायः सबै देशहरुमा महंगीले पुराना सबै रेकर्ड तोडेर नयाँ किर्तिमान स्थापित गरेको छ। अर्कातर्फ भने यसको नियन्त्रणका लागि सबै कोशिसहरु असफल भइरहेका छन्।  नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो महिनाको तथ्यांकअनुसार नेपालमा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ८.६४ प्रतिशत रहेको छ। जुन […]