आर्थिक संकटमा पाकिस्तान : ब्याजदर बढाउने तयारीमा केन्द्रीय बैंक

बैंकिङ खबर/ विदेशी मुद्रा सञ्चित ३ अर्ब डलर मात्रै बाँकी रहँदा पाकिस्तान यतिबेला टाट पल्टिने बिन्दुमा पुगेको छ । पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरिफले हालै सरकारी खर्च कटौतीको घोषणा गरेका छन् । देशलाई बचाउन त्यहाँका प्रधानमन्त्रीले अन्तिम पहल थालेका छन् । ’मसहित मन्त्रिपरिषद्का सबै मन्त्रीहरुले तलब लिने छैनौँ। तमाम केन्द्रीय मन्त्री बिजुली, पानी, ग्यास र टेलिफोनको […]


भारतीय अर्बपति अडानी २५ धनीको सूचीबाट बाहिरिए

बैंकिङ खबर/ विश्वका तेस्रो तथा एशियाका सबैभन्दा धनी व्यक्ति गौतम अडानी संसारको २५ धनी व्यक्तिहरूको सूचीबाट बाहिरिएका छन्। बुधबारसम्म उनको कूल सम्पति घटेर ४५ अर्ब अमेरिकी डलर भन्दा कम भएको छ । उनी फोर्ब्स र ब्लूमबर्गको विश्व अर्बपतिहरूको सूचीमा क्रमशः छब्बिसौं र उनान्तीसौं स्थानमा झरेका छन् । गत जनवरी २४ मा अमेरिकी सर्ट सेलर कम्पनी […]


नाइजेरियामा पुरानो मुद्रालाई प्रतिस्थापनः बैंकहरूमा नगद अभाव

बैंकिङ खबर/ नाइजेरियामा नगद अभाव हुँदा सेवाग्राहीहरु लामो समय बैंकमा लाइन बस्न बाध्य भएका छन् । राष्ट्रपतीय चुनावअघि केन्द्रीय बैंकले देशको पुरानो मुद्रालाई नयाँ डिजाइन गरेर प्रतिस्थापन गरिएको छ । जसले गर्दा लाखौं नाइजेरियालीहरूले नगद निकाल्न लामवद्ध हुने गरेका छौं । नाइजेरियाको मुद्रा प्रतिस्थापन गर्ने प्रयासले सयौंलाई स्वास्थ्य उपचारको भुक्तानी गर्न पनि समस्या भएको छ […]


नेपालको आर्थिक वृद्धिदर ५% रहने आईएमएफको प्रक्षेपण

बैंकिङ खबर/अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने प्रक्षेपण गरेको छ। आईएमएफको पछिल्लो अध्ययन प्रतिवेदनअनुसार नेपालले सन् २०२३ मा ५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेको हो। यो वर्ष नेपालको मुद्रास्फीति भने ७.७ प्रतिशत रहने प्रक्षेपण गरिएको छ। नेपाल सरकारले भने चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्र ८ प्रतिशतले […]


बिटक्वाइनको मूल्य ६ महिनायताकै उच्च

बैंकिङ खबर/ क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य ६ महिनायताकै उच्च विन्दुमा पुगेको छ । विश्व बजारमा आज बिटक्वाइनको मूल्य २३७८८ डलरमा अन्तिम कारोबार भएको हो । गत वर्ष जुलाईमा बिटक्वाइनको मूल्य २३००० डलरमा कारोबार भएको थियो। त्यसपछि बिटक्वाइनको भाउ घटेर १६००० डलरको न्यून स्तरसम्म झरेको थियो। गत जनवरीदेखि माथिको यात्रा तय गरेको बिटक्वाइनको मूल्य फेब्रुअरी महिनामा पनि […]


आरबीआईले बढायो ब्याजदर

बैंकिङ खबर/भारतीय रिजर्भ बैंक (आरबीआई) ले ब्याजदर बढाएको छ । आरबीआईले रिपो दर २५ आधार विन्दु वा ०.२५ प्रतिशत बढाएको हो । यसपछि सबै प्रकारका ऋण महँगो हुनेछन्। देशमा मुद्रास्फीति नियन्त्रणमा आएपछि पनि आरबीआईले ब्याजदर बढाउने निर्णय गरेको हो। भारतमा मुद्रास्फीति दर घटेपछि पनि रिजर्भ बैंकले लगातार छैटौंपटक नीतिगत दर (रिपो रेट) बढाएको घोषणा गरेको […]


आर्थिक संकटमा टर्की : भूकम्पका कारण एक बिलियन डलर बराबरको क्षति

बैंकिङ खबर/ टर्कीमा सोमबार गएको शक्तिशाली भूकम्पका कारण आर्थिक संकट उत्पन्न भएकोा छ । भूकम्पकै कारण ट्रर्कीको मुद्रा लीरा निरन्तर कमजोर भइरहेको छ भने महंगी दर करिब ५७ प्रतिशत पुगेको छ । टर्कीमा यतिबेला मंहगी ह्वातै बढ्दा जिविका धान्न धौधौको अवस्था पुगेको छ । भूकम्पका कारण ज्यान गुमाउनेको संख्या सात हजार नाघेको छ । अहिलेसम्म […]


इन्डोनेसियाको आर्थिक वृद्धिदर नौ वर्षयताकै उच्च

बैंकिङ खबर/ विश्वव्यापी अनिश्चितता र अन्तिम त्रैमासिकमा देखिएको मन्दीका बावजुद इन्डोनेसियाको आर्थिक वृद्धि दर सन् २०२२ मा नौ वर्षयताकै उच्च विन्दुमा पुगेको आधिकारिक तथ्याङ्कले देखाएको छ । सन् २०२० मा इन्डोनेसियाको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) २.०७ प्रतिशतले खुम्चिएपछि यसको निर्यात र पर्यटनमा निर्भर अर्थतन्त्रमा ठूलो असर परेको थियो । तर दक्षिणपूर्वी एसियाको सबैभन्दा ठूलो अर्थतन्त्रमा […]


डिजिटल करेन्सी, ई–रुपीको प्रयोग बढाउँदै भारतीय केन्द्रीय बैंक

तस्वीर स्रोत: टेलिग्राफ इन्डिया एजेन्सी । भारतीय केन्द्रीय बैंकले डिजिटल करेन्सी, ई–रुपीको प्रयोग आम रुपमा बढाउँदै लगेको छ । रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले दुई महिनाअघि पहिलो पटक यसको परीक्षण शुरु गरेको थियो । हाल त्यहाँको सबैभन्दा ठूलो रेटलर, रिलायन्स रिटेलले ई–रुपी स्वीकार गर्ने बताएसँगै भारतमा सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी) आम प्रयोगकर्तामाझ विस्तार […]


नयाँ नोटमा बेलायती राजाको तस्बिर नछाप्ने अष्ट्रेलिया केन्द्रीय बैंकको घोषणा

बैंकिङ खबर/ अष्ट्रेलियाले आफ्नो बैंक नोटमा बेलायती राजाको तस्बिर नछाप्ने घोषणा गरेको छ । अष्ट्रेलियाको केन्द्रीय बैंकले बिहीबार उक्त घोषणा गरेको हो । बेलायतकी महारानी एलिजावेथ द्वितीयको तस्बिर अंकित अष्ट्रेलियाको पाँच डलरको नोटमा अब देशको इतिहास र आदिवासी संस्कृतिको सम्मान गर्ने चित्र छापिने उक्त ब्याङ्कले जनाएको छ । केन्द्रीय बैंकको यो निर्णयसँगै हालै राजसिंहासन सम्हालेका […]