Sunday , April 30 2017

मुख्य

वैदेशिक रोजगारीको विवरण बुझाउँदैनन् मेनपावर कम्पनीहरु

मेनपावर कम्पनीहरुले वैदेशिक रोजगारीको विवरण बुझाउन आनाकानी गरेका छन् । सरकारले फ्री भिसा फ्री टिकटको व्यवस्था लागू गरेपछि मेनपावर कम्पनीलाई कामदार पठाउँदा लिएको शुल्क र आर्थिक कारोबारको विवरण बुझाउन पत्राचार गरेकामा मेनपावर कम्पनीहरूले विभिन्न बाहना बनाएर विवरण बुझाउन अस्वीकार गरेका …

Read More »

महुली लघुवित्तको आईपिओ : भोलीसम्म छ आवेदन दिने म्याद

महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वैशाख ७ गतेदेखि निष्काशन गरेको साधारण सेयर (आईपिओ)मा आवेदन दिने म्याद भोली (वैशाख ११ गते) सकिँदैछ । संस्थाले एक सय रुपैयाँ अंकित मूल्यमा एक करोड २० लाख रुपैयाँ बराबरको एक लाख २० हजार …

Read More »

कम्पनी ढाँचामा नै अघि बढाईँदै बूढीगण्डकी जलविद्युत् आयोजना, मुआब्जा वितरण हुँदै

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना अन्ततः कम्पनी ढाँचामा नै निर्माण हुने भएको छ । कुल एक हजार २०० मेगावाट क्षमताको सो आयोजना कम्पनी ढाँचामा अगाडि बढाउने कि समितिले नै अगाडि बढाउने भन्ने विषयमा चर्को बहस हुँदै आएको …

Read More »

१० करोड लिएर म्यानेजर भागेपछि कैलाश बैंकका संचालक तनावमा

कैलाश विकास बैंकका संचालकदेखि कर्मचारीसम्म करिव १० करोड हिसावकिताबको रकम ठगी गरेका कैलाश विकास बैंक पोखराका रविचन्द्र खनालको खोजिमा जुटेका छन् ।  करोडौं आर्थिक हिनामिना गरी फरार भएका उनलाई प्रहरीले पनि खोजिरहेको छ । ६ महिनाअघि लामाचौर शाखा प्रबन्धक भएका …

Read More »

वैशाख २५ भित्र स्टान्डर्ड चार्टर्ड बैंकको एफपिओ बाँडफाँड हुने

स्टान्डर्ड चार्टर्ड बैंकले हालै जारी गरेको थप नयाँ सेयर (एफपिओ)को बाँडफाँड वैशाख २५ गतेभित्रै हुने भएको छ । नेपाल धितोपत्र बोर्डले स्टान्डर्ड चार्टर्ड बैंक नेपालको एफपिओ निष्काशन गरेको ५० दिनभित्र बाँडफाँड गरिसक्न निर्देशन दिएको छ । हाल बजारमा देखिएको तरलता …

Read More »

लुम्बिनी र भिबोर सोसाईटीको मर्जर अन्तिम चरणमा, मर्जरपछि हकप्रद सेयर

लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीसँगको मर्जरको स्वाप रेसियो र मर्जरपछि हकप्रद जारी गर्ने विशेष प्रस्ताव अघि सार्दै भिवोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले नवौँ वार्षिक साधारणसभा डाकेको छ । वैशाख २८ गते स्टार भेन्यू नारायणचौरमा हुने साधारणसभामा भिवोर सोसाइटी र लुम्बिनी …

Read More »

१० वर्षभित्र १० लाख रोजगारी स्वदेशमै !

औद्योगिक क्षेत्रमा विदेशी लगानी आकर्षित गरी १० वर्षभित्र उद्योग क्षेत्रबाट १० लाख व्यक्तिका लागि रोजगारी सिर्जना गर्ने महत्वाकांक्षी योजना उद्योग मन्त्रालयले सार्वजनिक गरेको छ । मन्त्रालयले काठमाडौँस्थित विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिसँग आज आयोजना गरेको छलफलमा स्वदेशभित्र रोजगारीका विविध अवसर जुटाउन …

Read More »

द्रुत गतिमा अघि बढ्दै तनहुँ जलविद्युत् आयोजनाको मुआब्जा वितरण प्रक्रिया 

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ जलविद्युत् आयोजनाले हालसम्म २१ करोड १० लाख मुआब्जा वितरण गरेको छ । आयोजनाको जलाशयबाट डुबानमा पर्ने निजी जग्गा अधिग्रहणका लागि मुआब्जा वितरणको प्रक्रिया द्रुतरुपमा अगाडि बढिरहेको आयोजनाले जनाएको छ । यसअघि रु १५ करोड …

Read More »

बढ्दो बैंकिङ व्याजदरलाई सम्बोधन गर्न अर्थमन्त्रीलाई सिएनआईको आग्रह

नेपाल उद्योग परिसंघ (सिएनआइ) ले बैंक व्याजदरलाई सम्बोधन गर्न अर्थमन्त्री कृष्णवहादुर महरासँग आग्रह गरेको छ । वित्तीय प्रणालीमा देखापरेको कर्जा अभाव र बढ्दो ब्याजदरलाई सम्बोधन आवश्यक भएको भन्दै सिएनआइले अर्थमन्त्री महरालाई भेटेर यस्तो आग्रह गरेको छ । २०७३ फागुनमा नेपाल …

Read More »

भारतमा बैंकिङ लगानी  ४० प्रतिशत उत्पादनमा 

रुपा कोइराला- भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाका अनुसार भारतको बैंकिङ क्षेत्रको पुँजीकरण र नियमन  पर्याप्त रुपमा भएको छ । मुलुकको वित्तीय र आर्थिक स्थिती विश्वका अरु कुनै पनि मुलुकको तुलनामा उत्कृष्ट रहेको दाबी आरबीआईको छ । कर्जा, बजार …

Read More »