संचालकहरुको द्धन्दमा फस्यो सनराईज बैंक

बैंकिङ खबर । संचालकहरुको द्धन्दमा संनराइज बैंकको कार्यसमिति थिचिएको छ । करिब ४ बर्ष सम्म रत्नराज बज्राचार्यले समालेका बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पद उनको कार्यकाल सकिए पश्चात नयाँ सिइओ नियुक्तीको बिषयमा बैंकको संचालक समितिमा द्धन्द चलेको हो । गत जेठ २२ गते बसेको बैंकको ३१७ औं संचालक समितिको बैंठकले माछमपुच्छे« बैंकका पुर्व सिइओ निरज […]


कहाँ राख्छन् बिल गेट्सले सम्पत्ति ? कहाँ कहाँ खर्चन्छन् पैसा ?

बैंकिङ खबर । विश्वका धनाढ्य व्यक्तिहरु अरबौँ खरबौँको सम्पत्ति कहाँ राख्छन् होला ? यो सबैको कौतुहलताको विषय हो । धनाढ्यहरुको सूचिको टपमा थुप्रै वर्ष रहेर अहिले दोस्रो स्थानमा झरेका बिल गेट्सँग ९० विलियन अमेरिकी डलर सम्पत्ति छ । उनको कमाईको मूख्य स्रोत माइक्रोसफ्ट कम्पनी हो । उनी यस कम्पनीका सहसंस्थापक हुन् । २०१४ मा कम्पनीको […]


निक्षेप संकलन र कर्जा प्रवाहको अन्तरले तरलता अभावको संकेत

बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप संकलनमा भन्दा कर्जा प्रवाहमा बढी जोड दिएका छन् । पछिल्लो समय बैंक तथा वित्तिय संस्थाहरुमा लगानी योग्य रकम (तरलता) को अभावको संकेत देखिएको छ । बैंकमा जम्मा भएको रकम ठुलो परिणाममा बजारमा परिचालन भएको तर सोही अनुरुपमा निक्षेप संकलन हुन नसकेपछि बैंकहरुमा तरलता अभाव देखिन थालेको हो […]


भारतमा लघुवित्तको अवस्था

बैंकिङ खबर । विश्वमै दोस्रो ठूलो जनसंख्या भएको देश भारतमा नेपालमा जस्तै गरिबी र बेरोजगारीको समस्या रहेको छ । गरिब जनताको जीवनस्तर उकास्न र बेरोजगारीलाई उद्यमी बनाउन भारत सरकारले लघुवित्त वित्तीय संस्थाहरुलाई प्रोत्साहन गरिरहेको छ । पछिल्लो तथ्यांकअनुसार, भारतका माइक्रोफाइनान्सहरुको कुल कर्जा लगानी १,८७,३८६ करोड पुगेको छ । एक वर्षमा माइक्रोफाइनान्सको कर्जा लगानी ३८ प्रतिशतले […]


१० महिनामा सवा सात खर्ब रेमिट्यान्स भित्रियो

बैंकिङ खबर । १० महिनामा नेपालमा सवा सात खर्ब रेमिट्यान्स भित्रिएको छ । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेपनि रेमिट्यान्स आप्रवाह भने बढेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको १० महिनाको तथ्यांक अनुसार, रेमिट्यान्स आप्रवाह १९.६ प्रतिशतले बढेर सात खर्ब २५ अर्ब अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्षको सोही […]


१० महिनामा धितोपत्र बजार पूँंजीकरण ४ प्रतिशतले बढ्यो ।

बैंकिङ खबर । चालु आर्थिक बर्षको १० महिना सम्ममा नेप्से सूचाङ्क १३३८.२ विन्दु रहेको छ । नेपाल राष्ट्र बैंकद्वारा सार्वजानिक २०७५ बैशाख मसान्तमा सम्मको वित्तिय विवरणले यस्तो देखाएको हो । जसमा वार्षिक विन्दुगत आधारमा १.७ प्रतिशतले ह्रास आई बैशाख मसान्तमा १३१५.५ विन्दुमा कायम भएको छ । नेप्से सूचकाङ्क २०७५ असार मसान्तमा  १२१२.४ विन्दु कायम भएको […]


ती समस्याग्रस्थ वित्तीय संस्थाहरु : यसरी अघि बढे सवल बाटोतिर

बैंकिङ खबर । खराब कर्जा अत्याधिक बढेर समस्याग्रस्त अवस्थामा रहेका वित्तीय संस्थालाई केन्द्रीय बैंकले आफ्नै निगरानीमा राखेर समस्यामुक्त बनाउने कोशिस गर्दछ । राष्ट्र बैंकले नयाँ लगानीकर्ताको प्रवेश गराएर वा अन्य उपायबाट संस्थाको सुधार हुने अवस्था बनाई फुकुवा गर्छ वा सो अवस्था नदेखिएमा खारेजी गरिन्छ । नेपाल राष्ट्र बैंकले १६ संस्थालाई समस्याग्रस्त घोषणा गरेकोमा प्रायःजसो संस्था […]


व्यापारघाटा ११ खर्ब, चिनतर्फको निर्यात घट्यो

बैंकिङ खबर । आर्थिक वर्ष २०७५/७६ को दश महिनामा कुल वस्तु व्यापार घाटा ११ खर्ब नजिक पुगेको छ । गत आर्थिक वर्षको १० महिनाको तुलनामा व्यापारघाटा १९.७ प्रतिशतले बढेर १० खर्ब ९९ अर्ब ६० करोड रुपैयाँ पुगेको हो । यो अवधिमा निर्यात–आयात अनुपात ६.७ प्रतिशत कायम भएको छ जबकी अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात […]


मुलुकको शोधनान्तर स्थिति ६८ अर्ब २० करोड पुग्यो

बैंकिङ खबर ।  १० महिनामा मुलुकको शोधनान्तर स्थिति ६८ अर्ब २० करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १८ अर्ब ९३ करोड रुपैयाँले घाटामा थियो । चालू आर्थिक वर्षको १० महिनामा यो अबस्था डरलाग्दो देखिएको हो । मुलुक भित्रिने भन्दा बाहिरिने रकम बढेकाले शोधनान्तर घाटा फराकिलो बन्दै गएको छ । गत […]


नेपालमा लघुवित्तको सुरुवात र हालको अवस्था

बैंकिङ खबर । नेपालमा लघुवित्तको सुरुवात गर्ने श्रेय डा. हरिहरदेव पन्तलाई जान्छ जो त्यतिबेला नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर थिए । सुरुवाती अवस्थामा लघुकर्जा भनेर कार्यक्रम सुरु गरिएको थियो । पछि, लघुवित्त भन्न थालियो । सरकारी स्तरबाट ग्रामीण बैंक र निजी क्षेत्रबाट गैह्रसरकारी संस्थाहरुबाट सुरुवात भएको लघुवित्त कार्यक्रम पछि लघुवित्त विकास बैंक प्रवर्धन गरी सोही […]