Sunday , April 30 2017

मुख्य

चुक्ता पुँजी नजिक पुगेका २० वटा बैंकहरु

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार अबको पाँच महिनामा वाणिज्य बैंकहरुले आठ अर्ब चुक्तापुँजी पुर्याउनुपर्नेछ । हाल संचालित २८ वटा वाणिज्य बैंकमध्ये १८ वटा बैंकको चुक्तापुँजी पाँच अर्बमाथि छ । यीमध्ये पनि राष्ट्रिय वाणिज्य बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्तापुँजी आठ अर्ब …

Read More »

शिलान्यास भएको एक वर्षमा पनि सुरु भएन पोखरा विमानस्थल निर्माणको काम

निर्माणाधीन अवस्थामा रहेको पोखरा अन्तरराष्ट्रिय विमानस्थलको काम अघि बढ्न सकेको छैन । निकै तामझामका साथ गएको वैशाखकोे १ गते तत्कालीन प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान एवम् स्थानीय …

Read More »

कुमारी बैंकले चार वित्तीय संस्था गाभ्ने

एनसीसी बैंकसँगको मर्जर भाँडिएपछि आफैँ आठ अर्ब चुक्तापुँजी पुर्याउन कम्मर कसेको कुमारी बैंक लिमिटेडले चार वित्तीय संस्थालाई एकैपटक खरिद गर्ने भएको छ । बैंकले काष्ठमण्डप डेभलमेन्ट बैंक लिमिटेड, पश्चिमाञ्चल फाइनान्स लिमिटेड, महाकाली विकास बैंक लिमिटेड र काँक्रेविहार विकास बैंक लिमिटेडलाई …

Read More »

चल्यो सेयर लिलामीको लहर : चैत्र महिनाभित्र पाँच बैंकको सेयर आउँदै 

हकप्रद सेयर नबिकेर हैरान भएका बैंकहरुमा अहिले लिलामीमा सेयर निकाल्ने लहर चलेको छ । जनता बैंक नेपाल लिमिटेडले गत चैत्र १ गतेदेखि सात लाख ६७ हजार पाँच सय ५२ कित्ता हकप्रद सेयर लिलामीमा निकालेको छ । उक्त सेयरमा चैत १५ …

Read More »

एकआपसमा गाभिए दुई फाइनान्स, सेन्ट्रल फाइनान्सको नामबाट एकीकृत कारोबार सुरु

सेन्ट्रल फाइनान्स लिमिटेड र भक्तपुर फाइनान्स लिमिटेड एकआपसमा गाभिएका छन् । दुई संस्था गाभिएर विहीबारदेखि सेन्ट्रल फाइनान्स लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेका छन् ।  हाल सेन्ट्रल फाइनान्सको चुक्ता पूँजी ३० करोड २२ लाख ७८ हजार रुपैयाँ र भक्तपुर फाइनान्सको …

Read More »

न्यून व्याज र बेष्ट मोडेल : ‘बैदेशिक रोजगार बचपत्र’

वैदेशिक रोजगार बचतपत्र नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन प्रयोग गर्ने विभिन्न ५ उपकरणमध्ये एक हो । यद्यपी पाँच उपकरणको तुलनामा यस्तो बचतपत्रमा खासै धेरै मानिसहरुको आकर्षण बढ्न सकेको छैन । वैदेशिक रोजगार बचतपत्र पनि अहिलेसम्म निकै न्यूनमात्रामा निष्काशन गरिएको …

Read More »

सेञ्चुरी बैंकको साधारणसभा चैत्र ३१ गते, बोनसपछि हकप्रद प्रस्ताव

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले चैत्र ३१ गतेका लागि साधारणसभा बोलाएको छ । साधारणसभा प्रयोजनका लागि बैंकले चैत्र १८ गतेदेखि ३१ ग्तेसम्म सेयरधनी पुस्तिका बन्द गर्ने जानकारी दिएको छ ।  साधारणसभामा सेञ्चुरीले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव …

Read More »

सेयरमा लगानी गर्दै हुनुहुन्छ ? कमाउने हो भने पढ्नुहोस् ११ टिप्सहरु

नरेन्द्र चुदाली – सेयर बजार बाहिरबाट हेर्दा जति सजिलो देखिन्छ, वास्तविक रुपमा त्यस्तो हुँदैन । सेयरमा लगानी गरेर नाफा कमाउने चाहाना सबैको हुन्छ । तर कमैले मात्र त्यो चाहाना पुरा गर्न सकेका हुन्छन् । सेयरमा गरिने लगानी एउटा त्यस्तो लगानी …

Read More »

तीन सेयर ब्रोकरले पाए उपत्यकाबाहिर शाखा संचालन गर्ने अनुमति

नेपाल स्टक एक्सचेञ्ज नेप्सेले तीन सेयर ब्रोकर कम्पनीलाई तत्काल विस्तारित शाखा संचालनमा ल्याउन अनुमति दिएको छ । नेप्सेले सनि सेक्युरिटिज प्रा.लि., भिजन सेक्युरिटिज प्रा.लि.र श्रीहरी सेक्युरिटिज प्रा.लि.लाई विस्तारित शाखा संचालनमा ल्याउन बुधबार (चैत्र ९ गते) अनुमति दिएको हो । शाखा …

Read More »

देवः विकास बैंकले युनियन फाइनान्सलाई खरिद गर्ने

देवः विकास बैंक लिमिटेडले युनियन फाइनान्स लिमिटेडलाई खरीद गर्ने भएको छ । दुबै संस्थाबीच बुधबार साँझ एक्विजिसन सम्झौता भएको हो । समझदारी पत्रमा देव विकासका अध्यक्ष प्राडा सुवर्णलाल बज्राचार्य र युनियनका अध्यक्ष भक्तवहादुर मल्लले हस्ताक्षर गरेका छन् । एक्विजिसनपछि बन्ने …

Read More »