लघुवित्तद्वारा नियम विपरित असुलेको ११४ करोड सेवा शुल्क फिर्ता

बैंकिङ खबर/ सञ्चालनमा रहेका ४८ लघुवित्त वित्तीय संस्थाले एक अर्ब १४ करोड रुपैयाँ नियम विपरित असुल गरेपछि फिर्ता गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार ती लघुवित्त वित्तीय संस्थाले ग्राहकबाट तोकिएको भन्दा धेरै सेवाशुल्क लिएपछि सम्बन्धित ग्राहकलाई नै फिर्ता गरेका हुन् । केन्द्रीय बैंकका अनुसार ४८ वटा लघुवित्त वित्तीय संस्थाहरुको आर्थिक वर्ष २०७९/८० मा एकीकृत […]


२०८० सालमा पौने ३ खर्ब थपियो सार्वजनिक ऋण

बैंकिङ खबर/ २०८० सालमा पौने ३ खर्ब सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यलयका अनुसार २०८० सालमा २ खर्ब ७९ अर्ब ७२ करोड सार्वजनिक ऋण बढेको हो । कार्यालयका अनुसार २०७९ को चैत मसान्तसम्म नेपालले तिर्न बाँकी सार्वजनि ऋण २१ खर्ब, ६ अर्ब ६ करोड रहेको थियो । २०८० को चैत मसान्तसम्म यस्तो […]


झन्–झन् सस्तिँदै कर्जाको ब्याजदर

बैंकिङ खबर/ वाणिज्य बैंकहरुले बैंशाखका लागि नयाँ ब्याजदर सार्वजनिक गरिसकेका छन् । बैंकहरुले नयाँ वर्षमा मुद्दती निक्षेपमा दिने ब्याज घटाएका छन् । अहिले बैंकको बेसरेट आधारदर औसतमा ८.८५ प्रतिशत रहेको छ । सबै बैंकको आधारदर १० प्रतिशतभन्दा कम छ । सबैभन्दा बढी आधारदर हिमालयन बैंकको ९.८५ प्रतिशत रहेको छ । यस्तै सबैभन्दा कम स्टयाण्डर्ड चार्डर्ड […]


तेस्रो त्रैमाससम्म पुँजीगत खर्च ३२ प्रतिशतमात्रै

बैंकिङ खबर/चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमास अवधिसम्ममा पुँजीगत खर्च निकै कम देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार चैत मसान्तसम्ममा ३२ दशमलव २४ प्रतिशतमात्रै पुँजीगत खर्च भएको छ। चालु आवका लागि पुँजीगत शीर्षकमा रु तीन खर्ब दुई अर्ब सात करोड ४४ विनियोजन भएकामा चैत मसान्तसम्मको नौ महिनामा रु ९७ अर्ब ३७ करोड ७४ लाख […]


ग्रामीण विकास बैंक टाँडीका वरिष्ठ फिल्ड सहायकविरुद्ध मुद्दा

बैंकिङ खबर/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण विकास बैंक टाँडी चितवनका वरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नक्कली सदस्य बनाइ विना धितो कर्जा दिएको, ऋणीबाट असुली भएको सावा तथा ब्याज रकम असुली नदेखाई जग्गा खरिदमा प्रयोग गरेको पाइएको छ । आयोगले अधिकारी विरुद्ध रु १९ लाख दुई हजार दुई […]


फाइनान्स कम्पनीहरुको खुद नाफा ५६ करोड रुपैयाँ

बैंकिङ खबर/ चालु आर्थिक वर्षको आठ महिनासम्म फाइनान्स कम्पनीहरुले ५६ करोड रुपैयाँमाथि नाफा आर्जन गरेका छन्। हाल सञ्चालनमा रहेका १७ वटामध्ये १२ वटा फाइनान्स कम्पनीले ५६ करोड ६ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकबाट देखिएको हो। बाँकी ५ वटा फाइनान्स भने घाटामा रहेका छन्। फाइनान्स कम्पनीमा नाफा आर्जनको […]


गाडी किन्न बैंकले दिए सवा १ खर्ब कर्जा

बैंकिङ खबर/ सवारीसाधन खरिद गर्न बैंक तथा वित्तीय संस्था (लघुवित्त संस्थाबाहेक)ले १ खर्ब २६ अर्ब रुपैयाँ बढी कर्जा दिएका छन्। चालू आर्थिक वर्षको फागुन मसान्तसम्म बैंक तथा वित्त कम्पनीले कुल १ खर्ब २६ अर्ब ९६ करोड १५ लाख रुपैयाँ सवारीसाधन खरिद गर्न (हायर पर्चेज) कर्जा प्रवाह गरेका हुन्। सो कर्जामध्ये २० वाणिज्य बैंकहरुले १ खर्ब […]


विकास बैंकको खुद नाफा साँढे ३ अर्ब

बैंकिङ खबर/ चालु आर्थिक वर्षको ८ महिनामा विकास बैंकहरुले साँढे ३ अर्ब खुद नाफा आर्जन गरेका छन् । चालु आवको फागुन मसान्तसम्म विकास बैंकहरुले ३ अर्ब ५१ करोड १७ लाख रुपैयाँ खुद आर्जन गरेका छन् । जसमध्ये बसैभन्दा धेरै मुक्तिनाथ विकास बैंकले ६६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यसगरी, गरिमा विकास बैंकले […]


‘वित्तीय नीति र मौद्रिक नीतिबीच तादाम्य कायम हुनु आवश्यक’

बैंकिङ खबर/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वित्तीय प्रणालीको स्वस्थ र सबल नियमनलाई उच्च प्राथमिकतामा राख्ने र निजी क्षेत्रलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउन सरकार […]


‘वित्तीय अस्पताल’ स्थापना गर्न बैंक सम्बद्ध कर्मचारी ट्रेड युनियनको माग

बैंकिङ खबर/बैंक तथा वित्तीय संस्थासँग सम्बद्ध कर्मचारी ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी संगठनले विभिन्न माग राख्दै अर्थ मन्त्रालयको ध्यानाकर्षण गरेको छ । ट्रेड युनियनको बैंक तथा वित्तीय संस्था राष्ट्रिय समितिले आइतबार अर्थ मन्त्रालयमा चार बुँदे ध्यानाकर्षणपत्र बुझाउँदै कर्मचारीहरूको पेसागत हकहितको संरक्षण र सम्वद्र्धन गर्दै वित्तीय अस्पताल निर्माण गर्न समेत अर्थमन्त्री वर्षमान पुनको ध्यानाकर्षण गरेका छन् […]