निर्धन उत्थान लघुवित्तको सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम

बैंकिङ खबर/ देशको ७७ वटै जिल्लामा शाखा स्थापना गरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई, सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालन गरी आर्थिक, सामाजिक, बौंद्धिक विकास गर्दै विपन्न परिवारहरुलाई गैरवित्तीय र वित्तीय सेवा प्रदान गर्दै आईरहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम […]


बैंकिङ कसुरमा मुछिएका अग्रवाल धरौटीमा रिहा

बैंकिङ खबर/ बैंकिङ कसुरमा मुछिएका ग्रीनलाइनका संचालक अमित अग्रवाल धरौटीमा छुटेका छन् । उच्च अदालत पाटनले फागुन २० गते अग्रवाललाई ४५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर धरौटी बुझाउन नसकेपछि उनी जेल चलान भएका थिए । उनी केही दिनपछि धरौटी बुझाएर तारिकमा रिहा भएका हुन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले चेक बाउन्स भएको […]


विकास बैंक र फाइनान्सले दिन छाडे कर्जा !

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन घट्दै गएको छ । यसका कारण बैंक तथा वित्तीय संस्थालाई ऋण प्रवाहमा कठिनाइ हुँदै गएको छ । उनीहरुले ऋण प्रवाह खुम्च्याएका छन् । कतिपय बैंक तथा वित्तीय संस्था अहिले ऋण दिन नसक्ने अवस्थामा पुगेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार गत आइतबारसम्म बैंक तथा वित्तीय संस्थाबाट ४६ […]


गरिमा विकास बैंकले शुरु गर्‍याे मर्चेन्ट बैंकिङको काम

बैंकिङ खबर/ गरिमा विकास बैंकले मर्चेन्ट बैंकिङ काम शुरु गरेको छ । बैंकले केसीएल अस्ट्युटको ५१.२० प्रतिशत सेयर खरिद गरी सोमबार देखि गरिमा क्यापिटलको नामबाट सेवा शुरु गरेको हो । बैंकले ११ करोड ८१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको केसीएलमा १२ करोड ३९ लाख रुपैयाँ पुँजी थप गरी ५१.२० प्रतिशत सेयर खरिद गरेको हो । […]


वाणिज्य बैंकहरुको निक्षेप २ अर्ब बढ्यो, २ अर्ब कर्जा प्रवाह

बैंकिङ खबर/ वाणिज्य बैंकहरुको निक्षेप २ अर्बले बढ्दा कर्जा प्रवाह पनि २ अर्बले नै बढेको छ । चैत्र ४ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब २८ अर्ब रहेकोमा चैत्र ११ गतेसम्म बैंकहरुको निक्षेप २ अर्ब बढेर ४३ खर्ब ३० अर्ब कायम भएको छ । यस अवधिमा नेपाली मुद्राको निक्षेप २ अर्ब घटेको छ भने […]


धमाधम पाउन थाले आईपीओ निष्कासनको अनुमति, पाइपलाइनमा २३ कम्पनी

बैंकिङ खबर/ पाइपलाइनमा रहेका कम्पनीहरुले धमाधम आईपीओ निष्कासन अनुमति पाउन थालेका छन् । गएको सातामात्रै तीन कम्पनीले आईपीओ निष्काशनको अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्ड सेबोनका अनुसार थप ३ वटा कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएको हो। सेबोनले सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र रिभर फल्स पावर लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। सेबोनले सीवाईसीलाई […]


धितोपत्र बजारका समस्या समाधान गर्न मन्त्रालयले सहजीकरण गर्छः अर्थमन्त्री

बैंकिङ खबर/ अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा धितोपत्र बजारको महत्वपूर्ण स्थान रहेको बताउनुभएको छ । ग्लोब मनी विक–२०२२ अन्तर्गत नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आइतबार आयोजना गरेको वित्तीय साक्षरतासम्बन्धी प्रभातफेरीपछिको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पछिल्लो समय धितोपत्र बजारको आकार र यसमा सर्वसाधारणको उल्लेख्य सहभागिता बढ्दै गएका कारण धितोपत्र बजारको अर्थतन्त्रमा महत्वपूर्ण स्थान रहेको बताउनुभयो । […]


अर्थतन्त्रबारे बैंकिङ क्षेत्रले धेरै चिन्ता लिनु पर्दैनः डा. भट्टराई

बैंकिङ खबर/ पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बैंक तथा वित्तीय संस्थाले मुलुकको अर्थतन्त्रबारे धेरै चिन्ता लिन नपर्ने भन्दै आफ्नो दायित्व गम्भीर भएर पूरा गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले आइतबार नेपाल बैंकर्स संघका प्रतिनिधिलाई बोलाएर छलफल गरेको थियो । छलफलमा संघका सल्लाहकारहरु अनिल केसरी शाह र अशोक राणा, उपाध्यक्ष […]


नेपाल राष्ट्र बैंक सिद्धार्थनगरले भव्य रुपमा मनायो ‘ग्लोबल मनिविक’

  बैंकिङ खबर/ वित्तीय सचेतना र युवा उद्यमशीलता लक्षित विश्वब्यापी ग्लोबल मनि विक कार्यक्रमको दसौं श्रृखला रुपन्देहीमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । हरेक मुलुकका किशोर-किशोरी तथा युवा-युवतीमा वित्तीय शिक्षाको महत्वका बारेमा जागरण ल्याउने उद्देश्यले वार्षिक रूपमा मनाइने एक साप्ताहिक अभियानको रुपमा ‘सिकौँ बचत गरौ कमाऔं (Learn.Save.Earn.)’  मुल नाराका साथ सन् २०१२ देखि विश्वब्यापी रुपमा […]


नेपालकाे वित्तीय स्थायित्वका लागि विश्व बैंकले सवा १८ अर्ब ऋण उपलब्ध गराउने

बैंकिङ खबर/ विश्व बैंकले नेपालको वित्तीय क्षेत्रको हरित, लचिलो र समावेशी विकासका लागि १८ अर्ब १५ करोड उपलब्ध गराउने भएको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालको हरित, लचिलो र समावेशी विकासमा सहयोग गर्न तथा क्षेत्रको स्थायित्व सुदृढ, वित्तीय समाधानमा विविधता ल्याउन र वित्तीय सेवाहरूमा पहुँच बढाउन ऋणस्वरूप उक्त रकम उपलब्ध गराउने निर्णय गरेको […]