झन् मजबुद बन्यो डलर, हालसम्मकै उच्च मूल्य

बैंकिङ खबर/ पछिल्ला दिनमा अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको भाउ निरन्तर कमजोर बन्दै गएको छ । सोही क्रममा शुक्रबार एक अमेरिकी डलरको विनिमय दर १ सय २४.६७ रुपैयाँ (बिक्री दर) पुगेको छ । यो हालसम्मकै उच्च हो । राष्ट्र बैंकले शुक्रबारका लागि तय गरेको अमेरिकी डलरको विनिमय दरमा अघिल्लो दिनको तुलनामा २६ पैसाले बढी हो । गत बुधबार राष्ट्र […]


संसदमा बजेट बहसः कसले के भने ?

बैंकिङ खबर/ आगामी आर्थिक वर्ष २०७९/८० को प्रस्तावित बजेटको विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथि संसदमा छलफल भइरहेको छ । अर्थमन्त्री जनार्दन शर्माले जेठ ३ गते संसदमा प्रस्ताव गर्नुभएको उक्त विधेयकमाथि सांसदहरुले आफ्ना धारणाहरु राखि रहेका छन् । हालसम्म दर्जन बढी सांसदले आफ्नो धारणा राखिसकेका छन् । कसले के भने ? बजेटमा पुँजीबजारको माग समेटिनुपर्छ: चौधरी […]


बजेटले सेयर बजारमा नयाँ तरंग ल्याओस्ः विनोद चौधरी

बैंकिङ खबर/ नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्षको बजेटले सेयर बजारमा नयाँ तरंग ल्याउनुपर्ने बताउनुभएको छ । सर्वसाधारणको करोडौं रकम फसेको भन्दै आगामी बजेटले सेयर लगानीकर्तामा नयाँ आयाम ल्याउनुपर्ने बताउनुभयो । “बजेटले सेयर बजारमा नयाँ तरंग ल्याओस् । पूँजी बजारमा धेरै नेपालीको लगानी डुबेको छ । एक तिहाई पूँजी पलायन […]


आईपिओ निष्काशनको अनुमति माग्दै थप ३ कम्पनीले दिए आवेदन

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डमा थप ३ वटा कम्पनीले आईपिओ निष्काशनको अनुमति माग्दै आवेदन दिएका छन् । बोर्डमा मायाखोला हाइड्रोपावर कम्पनी, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी र मकर जितुमाया सुरी हाइड्रोले आईपिओ निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका हुन् । मायाखोला हाइड्रोले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि ३४ करोड बराबरको ३४ लाख कित्ता शेयर […]


निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो

बैंकिङ खबर/ नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेले निक्षेप संकलन तथा कर्जा विस्तार दुबैमा उच्च वृद्धि गरेको छ । गत वैशाख महिनामा नेपालका २७ वटा वाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको देखिएको छ । गत वैशाख महिनासम्ममा नेपाल बैंकको निक्षेप २४.३५ प्रतिशतले वृद्धि भएको देखिन्छ भने कर्जा […]


अर्थमन्त्रीलाई प्रश्न,‘गभर्नर निलम्बन गरेर आचार्यले राजीनामा दिनुभयो, तर तपाई यही हुनुहुन्छ ?’

बैंकिङ खबर/ नेकपा एमालेका नेता तथा सांसद खगराज अधिकारीले अर्थमन्त्री जनार्दन शर्मालाई गभर्नर पुनरबहाली हुँदा पनि राजीनामा किन नगरेको भन्दै प्रश्न गर्नुभएको छ । प्रतिनिधिसभामा बजेटका सिद्दान्त र प्राथमिकता विधेयकमाथि बोल्ने क्रममा उहाँले भन्नुभयो, ‘अर्थमन्त्रीज्यू, तपाईंले गभर्नर निकाल्नुभयो, पुनर्वहाली भयो । महेश आचार्यले त राजीनामै दिनुभएको थियो । तर, अर्थमन्त्री त यही हुनुहुन्छ । अनि […]


नबिल र नेपाल बंगलादेश बैंकको मर्जर रोक्न परेको रिट हेर्न नमिल्नेमा

बैंकिङ खबर/ नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको मर्जर रोक्न परेको रिट हेर्न नमिल्नेमा परेको छ। बुधबार टंकबहादुर मोक्तान र डा. मनोजकुमार शर्माको संयुक्त इजलासमा परेको उक्त मुद्दा हेर्न नमिल्नेमा परेको हो। सर्वोच्च अदालतका न्यायधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले तत्काललाई मर्जर रोक्न आदेश दिएको थियो। मंगलबारका लागि संयुक्त इजलाश डाकिएकोमा बहस गर्ने वकिल उपस्थित हुन […]


बैंक,वित्तीय संस्थाबाट प्रवाह हुने आयात कर्जा साढे १६ अर्बले घट्यो

बैंकिङ खबर/ विलासी तथा अति आवश्यक नपर्ने वस्तुहरुको आयातमा नियन्त्रण गरेसँगै बैंक÷वित्तीय संस्थाबाट प्रवाह हुने आयात कर्जा पनि घटेको छ । चालु आर्थिक वर्षको चैत महिनामा मात्र आयात कर्जा साढे १६ अर्ब रुपैयाँले घटेको हो । उच्च आयातका कारण विदेशी विनिमय सञ्चितिमा आएको गिरावट नियन्त्रणका लागि सरकारले केही वस्तुहरुको आयातमा पूर्ण रुपमा बन्देज गरेको थियो […]


झन् मजबुद हुँदै डलर, हालसम्मकै उच्च मूल्य

बैंकिङ खबर/ अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार डलरको बुधबार १२४ रुपैयाँ ४१ पैसा पुगेको छ । यसअघि गत फागुन २४ गते १२३ रुपैयाँ ४४ पैसामा डलर विक्री भएको थियो । गत साता चैत २८ गते हालसम्मकै उच्च मुल्यमा डलर खरिद विक्री भएको थियो । सो दिन १ […]


नबिलमा एनबी बैंक गाभ्ने विषयको रिटमा सर्वोच्चमा छलफल हुँदै

बैंकिङ खबर/ नेपाल बंगलादेश बैंक नबिल बैंकमा गाभिने प्रक्रियाका विषयमा बुधबार सर्वोच्चमा छलफल हुँदैछ । यसअघि सर्वोच्चले गाभिने प्रक्रिया रोक्न अल्पकालिन अन्तरिम आदेश जारी गर्दै मंगलबारका लागि दुवै पक्षलाई बोलाएको थियो । तर सर्वोच्चले मंगलबारका लागि दुबै पक्षलाई छलफलमा बोलाएको भएपनि म्याद तामेलिका कारण बुधबारलाई सारेको थियो । सर्वोच्चले यसभन्दा अघिको अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता […]