एनआईसी एशिया बैंकको टोल–टोलमा एटिएम : यसरी गर्नुहोस् ‘एटिएम कार्ड’ को सुरक्षा(भिडियोसहित)

बैंकिङ खबर/ अटोमेटिक टेलर मेसिन नै एटिएम हो । एटिएमलाई अन्तर्राष्ट्रिय बैंकिङ भाषामा प्लाष्टिक मनि भनिन्छ । यस कार्डले खल्तीमै पैसा हाले सरह काम गर्दछ । विकसित मुलुकहरुमा यसको प्रयोग बढ्दो रुपमा भएको छ भने नेपालमा सिमित मात्रामा भएको पाईन्छ । एटिएमबाट आफुले बैंकमा जम्मा गरेको रकम चाहेको समयमा छिटो तरिकाले झिक्न सकिन्छ । यसैबीच […]


नारीहरुलाई उद्यमशिलतामा डोहोर्‍याउँदै लघुवित्त

बैंकिङ खबर/ कुनै पनि संस्थाहरुको स्थापनाको मुख्य उद्देश्य समुदायको उत्थान, चेतनामा वृद्धि, आर्थिक, सामाजिक विकास, सशक्तिकरण एवम् सबै प्रकारका विभेद र असमानताहरुको अन्त्य गदै समतामुलक सुन्दर र सभ्य समुदायको स्थापना गरी रोजगारी एवम् अवसरहरुको सिर्जना गर्ने रहेको हुन्छ । चेतना र विवेक भएका व्यक्तिहरु स्फुर्त रुपमा समुदायलाई निश्चित उद्देश्य र लक्ष्य प्राप्तीका लागी संगठित पार्दछन् । […]


नेपालको कर प्रणालीका विषयमा अध्ययन गर्दै आईएमएफ

बैंकिङ खबर/अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गत ऋण लिँदा जनाएका प्रतिवद्धताअनुसार काम गरे/नगरेको विषयमा अनुसन्धान गरिरहेको छ । उक्त अनुसन्धान भदौ ६ गतेदेखि अर्थ मन्त्रालयबाट सुरु भएको हो । अध्ययन÷अनुसन्धान आगामी २१ गते चल्ने छ । गत जेठमा नेपाल सरकारको खर्च प्रणालीको विषयमा अनलाइन माध्यमबाट अध्ययन गरेका आईएमएफका उच्च अधिकारीहरु राजस्व […]


राष्ट्र बैंकद्वारा सार्वजनिक आइटीआरएस सम्बन्धी निर्देशिका जारी(पूर्णपाठसहित)

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय कारोबार रिपोर्टिङ प्रणाली (आइटीआरएस) सम्बन्धि निर्देशिका जारी गरेको छ । राष्ट्र बैंकले क, ख, ग वर्गका र पुर्वाधार विकास बैंकको लागि निर्देशिका जारी गरेको बताएको छ । राष्ट्र बैंकका अनुसार यो निर्देशिका २०८० साउनदेखि पूर्णरुपमा कार्यान्वयनमा आउनेछ। राष्ट्र बैंकले यस निर्देशिकाको नाम ‘International Transaction Reporting System (ITRS) Guidelines, 2022’ […]


बीमा नीति स्वीकृतिका लागि अर्थ मन्त्रालयमा

बैंकिङ खबर/ राष्ट्रिय बीमा नीति, २०७९ सम्बन्धी प्रस्ताव यतिबेला स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइएको छ । उक्त नीति नेपाल सरकार, मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि कार्यान्वयनमा जाने बीमा समितिले जनाएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले नयाँ बीमा ऐन र राष्ट्रिय बीमा नीति आएसँगै देशको बीमा क्षेत्रको समग्र विकास एवं विस्तारले नयाँ […]


विपन्नलाई उद्यम गर्न ८ प्रतिशत भन्दा कम ब्याज ऋण

बैंकिङ खबर/ सरकारले विपन्न किसान र श्रमिकलाई उद्यम गर्न ८ प्रतिशत ब्याजदरमा सहुलियत ऋण दिने भएको छ । सरकारले राष्ट्रिय लघुवित्त कोष स्थापना गरेर विपन्न किसान तथा मजदुरलाई एक अंकको ब्याजदरमा ऋण उपलब्ध गराउने गरि कार्यविधि तयार पारेको छ । अर्थ मन्त्रालयले तयार पारेको राष्ट्रिय लघुवित्त कोष सञ्चालन कार्यविधिमा ५ खर्ब रुपैयाँको कोष स्थापना हुने […]


मर्जरमा बीमा कम्पनी : कुनको कहिले एकीकृत कारोबार ?

बैंकिङ खबर/ मर्जर सम्झौता गरेका जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले एकीकृत कारोबारको मिति तोकेका छन् । मर्जरमा जाने सम्झौता गरेका १७ कम्पनीहरुले बीमा समितिलाई एकीकृत कारोबार गर्ने मिति बुझाएका हुन् । मर्जर सम्झौता गरेका हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले भने साउन १ गतेदेखि नै एकीकृत कारोबार गर्दै आइरहेका छन् । मर्जर पश्चात हिमालयन एभरेष्ट इन्स्योरेन्सको […]


चालु पुँजी कर्जा मार्गदर्शन संशोधन गर्न उद्योग वाणिज्य महासंघको माग

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु पुँजी मार्गदर्शन २०७९ संशोधन गर्न नेपाल उद्योग वाणिज्य महासंघले माग गरेको छ। मार्ग निर्देशनमा आएका व्यवस्थाले मुलुकको उद्यम व्यवसायमा प्रतिकूल असर पर्ने तर्फ महासंघले राष्ट्र बैंकको गम्भीर ध्यानाकर्षण गराएको हो। उत्पादनमूलक उद्योग र व्यवसायको लागि चालु पुँजी कर्जाको सीमा निर्धारणमा फरक गरिनु गर्ने महासंघले बताएको छ। […]


बैंकिङ प्रणालीमा तरलता सुधारोन्मुख

बैंकिङ खबर/ विगत लामो समयदेखि देखिएको तरलता अभाव केहि सुधार हुँदै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार शनिबारसम्म बैंकिङ प्रणालीमा ३६ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलतामा सुधार आएको राष्ट्र बैंकले जनाएको छ । भदौ ११ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५० खर्ब २५ […]


एनआईसी एशिया बैंकको ग्राहकमैत्री नीतिः घरबाटै सेवा

बैंकिङ खबर/ नेपालको अग्रणी बैंकहरुमध्येको बैंक एनआईसी एशिया बैंकले नेपालमै पहिलो पटक स्थानीय तह लक्षित ‘सर्वश्रेष्ठ (स्थानीय) बचत तथा मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ । “यो यस्तो बचत तथा मुद्दती खाता हो, जुन स्थानीय तहका बासिन्दाको विशिष्टिकृत बैंकिङ्ग आवश्यकतालाई सम्बोधन गर्ने गरी अगाडि सारिएको हो,” एनआईसी एशिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले भन्नुभयो […]