विजनेशको रेटिङमा चौथो नम्बरमै छौंः प्रवीण बस्नेत (सिईओ, कामना सेवा)

प्रवीण बस्नेत, प्रमुख कार्यकारी अधिकृत(सिईओ) कामना सेवा विकास बैंक  कामना सेवा विकास बैंककाे साउन महिनासम्मकाे नाफा आठ करोडको हाराहारीमा छ । यस बैंकले १३५ वटा शाखामार्फत ग्राहकलाई सेवा पुर्याउँदै आएको छ । संस्थाले ४५ अर्बको हाराहारीमा ऋण प्रवाह गरेको छ । त्यस्तै ५० अर्बको हाराहारीमा संस्थाको निक्षेप रहेको छ । साथै ५ लाख ग्राहक सदस्यहरु […]


शाखा अधिकृतको तलब पर्याप्त भएन, एक लाख हुनुपर्छः अर्थमन्त्री

बैंकिङ खबर/ अर्थमन्त्री जनार्दन शर्माले सरकारी कर्मचारीको तलब पर्याप्त नभएको बताउनुभएको छ । बुधबार आन्तरिक राजश्व विभागले आयोजना गरेको कार्यक्रममा मुलुकको आम्दानी कम भएकाले कर्मचारीलाई जीवन निर्वाहका लागि पुग्ने तलब पनि दिन नसकेको उहाँको भनाइ छ । सरकारले चालु आर्थिक बर्षका लागि सरकारी कर्मचारीहरुको तलब १५ प्रतिशतले वृद्धि गरेको छ । तर, यो अपर्याप्त रहेको […]


लघुबीमा कम्पनीको लाइसेन्स माग्दै ७ कम्पनीले दिए आवेदन

बैंकिङ खबर/ लघुबीमा कम्पनीको लाइसेन्सको अनुमति माग्दै ७ कम्पनीले आवेदन दिएका छन् । बीमा समितिमा मंगलबारसम्म ७ कम्पनीको आवेदन परेको हो । ७ मध्ये ३ वटा जीवन र ४ वटा निर्जीवन बीमा कम्पनीले आवेदन दिएको समितिले जनाएको छ । समितिले लाइसेन्सको खुलाएको ३३ दिनपछि ३ वटा जीवन र ४ वटा निर्जीवन गरी ७ वटा कम्पनीको […]


एक दिनमै बैंकहरुले लिए रु.३१ अर्ब बढी अल्पकालीन कर्जा

बैंकिङ खबर/ वित्तीय प्रणालीमा तरलताको अवस्थामा सुधार नभएपछि बैंक तथा वित्तीय संस्थाले १ दिनमै ३१ अर्ब बढी रुपैयाँ अल्पकालिन कर्जा लिएका छन्।  नेपाल राष्ट्र बैंकबाट सोमबारमात्रै बैंक तथा वित्तीय संस्थाले स्थायी तरलता सुविधा (एसएलएफ)मार्फत ३१ अर्ब २१ करोड रुपैयाँ सापटी लिएका हुन्। राष्ट्र बैंकका अनुुसार असोजयता बैंकहरुले २ खर्ब ४ अर्ब ६२ करोड रुपैयाँ स्थायी […]


बैंक तथा वित्तीय संस्थामा ब्याजदर बढ्दा मारमा व्यवसायी

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थामा ब्याजदर बढाउँदा व्यवसायी मारमा परेका छन् । नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँले आज यहाँ आयोजना गरेको ‘वित्तीय समस्या र समाधान’ विषयक अन्तक्र्रियामा व्यवसायीले ब्याजदर बढ्दा उद्योगी व्यवसायी गम्भीर समस्यामा परेको बताएका हुन् । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले बैंकले ब्याजदरबारे सोच्नुपर्ने बेला आएको बताउनुभयो । “बैंकले नाफा […]


दशैंमा ठगिनुहोला ! यसरी छुट्याउनुहोस् ‘सक्कली र नक्कली नोट’

बैंकिङ खबर/ कुनै पनि देशमा नोट छपाई तथा निष्काशनको कानुनी अधिकार त्यस देशको सरकार वा केन्द्रिय बैंकलाई मात्र हुन्छ । कानुनी अधिकार प्राप्त नगरी कुनै व्यक्ति, संस्था वा निकायले कुनै पनि प्रकारले गैरकानुनी तवरबाट ठगी गर्ने मनसायले बनाएको नोटको प्रतिलिपीलाई जाली नोट भनिन्छ । मुलुकी ऐनको खोटा चलनको महल (१) ले जाली नोटको सम्बन्धमा “सरकारी टक […]


रु. १२.१० अर्बको ट्रेजरी बिल बैंकद्वारा नवीकरण

बैंकिङ खबर/ मंगलबार जारी हुने १२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बैंक तथा वित्तीय संस्थाहरुले नवीकरण गरेका छन्। नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले यसपटकको ट्रेजरी बिल बैंक तथा वित्तीय संस्थाहरुले नै नवीकरण गरेको जनाएको छ। राष्ट्र बैंकले ९१ दिनका लागि ९ अर्ब १० करोड रुपैयाँ र १८२ दिनका लागि ३ अर्ब रुपैयाँको ट्रेजरी […]


सम्झौता विपरितको चर्को प्रिमियम फिर्ता गर्छौंः राष्ट्र बैंक

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंकहरुले ऋणीसँग सम्झौता विपरित असूल गरेका चर्को प्रिमियम फिर्ता गर्ने जनाएको छ । अर्थ मन्त्रालयमा भएको सरोकारवालाहरुसँगको छलफलमा डेपुटी गभर्नर बमबहादुर मिश्रले सो कुरा बताउनुभएको हो । डेपुटी गभर्नर मिश्रले बैंकहरुले ऋणीसँग सम्झौता विपरित असूल गरेको प्रिमियम र अन्य शुल्कहरु फिर्ता गराएरै छाड्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । डेपुटी गभर्नर मिश्रले […]


१० अर्बको बाहिरियो नयाँ नोट

बैंकिङ खबर/ दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकबाट करिब १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट बाहिरिएको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणले गरेर उक्त रकम बराबरको नयाँ नोट सटही भएको राष्ट्र बैंकले बताएको छ । जसअनुसार शुक्रबारसम्म बैंक तथा वित्तीय संस्थाले साढे ७ अर्ब र सर्वसाधारणले साढे २ अर्ब […]


एकल अंकको ब्याजदर कायम गर्न चेम्बरको माग

बैंकिङ खबर/ नेपाल चेम्बर अफ कमर्सले बढ्दो ब्याजदर नियन्त्रण गरी व्यावसायिक वातावरण बनाउन राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ। निक्षेपमै उच्चदरको ब्याजदर कायम हुँदा यसको असर कर्जाको ब्याजदरमा समेत पर्न थालेको चेम्बरको ठहर छ। चेम्बरले नियमनकारी निकाय राष्ट्र बैंकसमक्ष हाल कायम स्प्रेड दर एवं बैंकहरुका आधार समय सान्दर्भिक व्यवस्थापन गर्न पनि आग्रह गरेको छ। चेम्बरले राष्ट्र […]