Saturday , February 25 2017

मुख्य

मेलम्ची खानेपानी पाइप विछ्याउने काम ७० प्रतिशत सकियो 

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत काठमाडौँ उपत्यकामा खानेपानीको पाइप गाड्ने काम तीव्र गतिमा अगाडि बढेको छ। मेलम्चीको खानेपानी उपत्यकावासीको घरघरमा पु¥याउने जिम्मा पाएको मेलम्ची खानेपानी आयोजना–२ आयोजना कार्यान्वयन निर्देशनालयले दैनिक ५० स्थानमा पाइप विच्छ्याउने काम गरिरहेको छ। निर्देशनालयका प्रबन्धक नन्दबहादुर खनालले काठमाडौँ उपत्यकाका भित्री …

Read More »

एक भए दुई फाइनान्स कम्पनी, सुरु भयो एकीकृत कारोबार

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड र एभरेष्ट फाइनान्स लिमिटेडले बुधबारदेखि एकीकृत कारोबार गरेका छन् । काठमाडौँको डिल्लीबजारमा केन्द्रीय कार्यालय रहेको श्री इन्भेष्टमेन्ट र भैरहवामा केन्द्रीय कार्यालय रहेको एभरेष्ट एक आपसमा गाभिएर श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको नामबाट एकीकृत …

Read More »

९३ प्रतिशत भुकम्पपीडितले पाए पहिलो किस्ताको अनुदान

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितलाई दिइने अनुदानअन्तर्गत ९३ प्रतिशतलाई पहिलो किस्ताको अनुदान उपलब्ध गराएको छ । प्राधिकरणले भूकम्पबाट अति प्रभावित १४ जिल्लामा निजी घरको पुनःनिर्माणका लागि ९३ प्रतिशत घरधनीलाई पहिलो किस्ताको अनुदान रकम उपलब्ध गराएको हो । प्राधिकरणले पुनःनिर्माणका लागि अनुदान …

Read More »

झुटो हल्ला फैलाएर सेयर बजारलाई प्रभावित पार्नेमाथि कारबाहीको माग 

सेयर लगानीकर्ता संघले झुटो हल्ला फैलाएर सेयर बजारलाई प्रभाव पार्नेहरुलाई कारबाही गर्न नियमनकारी निकायहरुसँग माग गरेको छ । बजारमा उतारचढाव आउँदा कतिपय लगानीकर्ता आत्तिएर सेयर बेच्ने प्रवृत्ति बढेको, झुटो हल्ला फिँजाएर सेयरको मूल्य घट्छ भन्दै जबरजस्ती बेच्न लगाउने जस्ता अवाञ्छिनित …

Read More »

चार बैंक र दुई बीमा कम्पनीको एफपीओ आउँदै

आधा दर्जन कम्पनीले ६० ला कित्ताको हाराहारीमा थप नयाँ सेयर (एफपीओ) जारी गर्ने भएका छन् । कति कम्पनीले भर्खरै निर्णय गरेका छन् भने कोही एफपीओ निष्काशन प्रक्रियाको अन्तम चरणमा छन् । एफपीओ पनष्काशन गर्न लागेका कम्पनीहरुमा चार वटा बैंक र …

Read More »

सात जलविद्युत् कम्पनीले पौने ३९ लाख कित्ता आईपीओ जारी गर्दै

पछिल्लो समय जलविद्युत् कम्पनीमा सर्वसाधारण लगानीकर्ताको आकर्षण बढिरहेको देखिन्छ । स्थानीय तथा आयोजना प्रभावितका लागि भन्दै जलविद्युत् आयोजनाहरुले जारी गरेको सेयरमा परेको आवेदनले यस्तो देखाएको हो । हाल, साधारण सेयर निष्काशनका लागि सात वटा जलविद्युत् कम्पनी नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा …

Read More »

खुल्यो वैदेशिक रोजगार बचतपत्र : हेर्नुस्, कहाँबाट दिने आवेदन ?

नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंक अन्तगर्तको राष्ट्र ऋण व्यवस्थापन विभागलेसोमवारदेखि ५० करोड रुपैयाँ बराबरको बैदेशिक रोजगार बचतपत्र विक्री सुरु गरेको छ । पाँच वर्षे अवधिको ‘वैदेशिक रोजगार बचतपत्र २०७८’ आगामी फागुन १७ गतेसम्म खुला रहने र बचतपत्रको बाँडफँड आगामी …

Read More »

हिमालयन पावर पार्टनरको १० लाख ६५ हजार कित्ता आईपीओ खुल्यो

हिमालयन पावर पार्टनर लिमिटेडको १० लाख ६५ हजार चार सय १७ कित्ता साधारण सेयर माघ १७ गतेदेखि निष्काशन भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा १० करोड ६५ लाख ४१ हजार सात सय रुपैयाँ बराबरको सेयर स्थानीय वासिन्दाका …

Read More »

राष्ट्रिय स्तरका पाँच विकास बैंकहरु वाणिज्य बैंकमा गाभिँदै

रुपा कोइराला । हाल नेपालमा २२ वटा विकास बैंकहरु राष्ट्रिय स्तरका छन् । नेपाल राष्ट्र बैंकको पुँजीवृद्धि योजनाका कारण क्षेत्रीय स्तरका विकास बैंकहरु ठूला बैंकसँग गाभिएर विलय हुने क्रम बढिरहेको छ । राष्ट्रियस्तरका पनि ६ वटा विकास बैंकहरु वाणिज्य बैंकसँग …

Read More »

विनाधितो कर्जा लगानीबाट उज्यालो छर्दै निर्धन उत्थान बैंक, यसरी पाइन्छ कर्जा

कञ्चनपूर । बिना धितो निर्धन उत्थान बैंक लिमिटेड झलारी शाखा कार्यालयबाट कर्जा लिई १९४ जनाले सौर्य ऊर्जा प्रणाली जडान गरेका छन् । समूह जमानीका आधारमा बैंकबाट कर्जा लिई झलारी पिपलाडी, बेदकोट र कृष्णपुरका बासिन्दाले सौर्य ऊर्जा प्रणाली जडान गरेका हुन् …

Read More »