Monday , July 16 2018

मुख्य

ज्योति विकास बैंकले हाम्रो विकास बैंकलाई ‘एक्वायर’ गर्ने 

ज्योति विकास बैंक लिमिटेडले क्षेत्रिय स्तरको हाम्रो विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने भएको छ । यससम्बन्धमा दुई बैंकबीच आइतबार (असार ३१ गते) सम्झौता भएको छ । ज्योति विकास बैंकको केन्द्रीय कार्यालय कमलादीमा ज्योति विकास बैंकका तर्फबाट संचालक समितिका अध्यक्ष …

Read More »

मंगलबारदेखि स्वचालित विद्युतीय कारोबार प्रणाली : इन्टरनेट भएका जुनसुकै स्थानबाट सेयर कारोबार गर्न सकिने

रमेश लम्साल । तपाई सेयर कारोबार गर्नुहुन्छ ? काठमाडौँको धुलो र सवारी चापमा फसेर सेयरदलाल कम्पनीमा पुग्ने गर्नुभएको छ भने अब तपाईको दुःखको दिन सकिएको छ । तपाई अब घर, कार्यालय वा इन्टरनेट भएका जुनसुकै स्थानबाट पनि सहज रुपमा नै …

Read More »

दुर्गम स्थानमा एकैसाथ प्रभु बैंकका दुई शाखा विस्तार    

प्रभु बैंकले बागलुङ्ग जिल्लाको तारा खोला गाउँपालिका वडा नं. ३ र भोजपुर जिल्लाको हतुवागढि गाउँपालिका वडा नं. १ मा गरी २ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका बैंकिङ्ग पहुँचबाट टाढा …

Read More »

दुर्गमसम्म विस्तारित हुँदै सिटिजन्स बैंक : एकै साथ चार शाखा संचालनमा, तीन थपिँदै

बैंकिङ खबर । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले एकैसाथ चार शाखा संचालनमा ल्याएको छ । दुर्गम क्षेत्रमा शाखा विस्तार गर्ने क्रममा बैंकले आइतबार एकैसाथ चार वटा शाखा संचालनमा ल्याएको हो । बैंकले प्यूठानको झिमरुक, पूर्व रुकुमको भूमे, हुम्लाको नाम्खा र आछामको …

Read More »

नेपाल बैंकको शाखा १५५ पुग्दै, अब कहाँ-कहाँ खुल्दैछन् ?

बैंकिङ खबर । नेपाल बैंक लिमिटेडले बैंकिङ पहुँचभन्दा बाहिर रहेका विभिन्न स्थानहरुमा शाखा विस्तार गर्ने योजना बनाएको छ । हालसम्म बैंकले १३६ वटा शाखा मार्फत बैंकिङ सेवा दिँदै आएको छ । कुल शाखामध्ये, नेपाल बैंकका सबैभन्दा धेरै ४१ वटा शाखा …

Read More »

लेटर अफ क्रेडिट कारोबार कसरी गर्ने ? के के चाहिन्छ ?

रमेशकुमार पोख्रेल, बैंकिङ खबर / प्रतितपत्र कारोवारमा आवश्यक कागजातहरु : प्रतितपत्र कारोबार कागजातमा आधारित कारोबार भएकोले विभिन्न प्रकारका कागजातहरुको आवश्यकता पर्दछ । प्रतित पत्रको लागि सम्वन्धित देशको नियमले निर्देश गरेका कागजातका अलावा सामान्यतः निम्न कागजातहरुको आवश्यकता पर्दछः 1. Contract Document Proforma Invoice : यस्तो …

Read More »

सात बुँदामा हेर्नुहोस्, साताभरका वित्तीय खबरहरु

बैंकिङ खबर । यो साता नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्यो । अर्थमन्त्रालयले पनि बीमा विधेयक संसदमा प्रस्तुत गर्यो । धितोपत्र बोर्डले आफ्नो वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्यो । समग्रमा साताभरका प्रमेख वित्तीय खबरहरु यहाँ प्रस्तुत गरिन्छ : …

Read More »

बीमा विधेयक संसदमा प्रस्तुत : मूख्य व्यवस्थाहरु (छ बुँदामा)

बैंकिङ खबर । बीमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदमा प्रस्तुत भएको छ । केही दिनअघि मात्रै मन्त्रीपरिषद्बाट स्वीकृत भएको विधेयक विहीबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा प्रस्तुत गरेका हुन् ।  विधेयकका मूख्य विशेषताहरु बुँदागत रुपमा यहाँ …

Read More »

राष्ट्रिय वाणिज्य बैंकको शाखा संख्या २०० नाघ्यो

बैंकिङ खबर । सरकारी स्वामित्वमा संचालित राष्ट्रिय वाणिज्य बैंकको  शाखा संख्या दुई सय नाघेको छ । शुक्रबारदेखि दुई वटा नयाँ शाखाहरु संचालनमा आएसँगै बैंकको शाखा संख्या २०१ पुगेको छ । यी शाखाहरुले मुलुकका ७३ जिल्लामा सेवा दिइरहेका छन् । शुक्रबार बैंकले …

Read More »

साउनदेखि सेयर सूचिकरणसम्बन्धि नयाँ नियमावली लागू हुँदै, यस्ता छन् मूख्य व्यवस्थाहरु

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डले नयाँ आर्थिक वर्षको सुरुवातसँगै “धितोपत्र सूचीकरण तथा कारोवार नियमावली, २०७५” कार्यान्वयनमा ल्याउने भएको छ । धितोपत्रको सूचीकरण तथा कारोवार प्रक्रियालाई थप व्यवस्थित, प्रविधि तथा बजारमैत्री र समसामयिक बनाउने उद्देश्यले साउनदेखि  उक्त नियमावली कार्यान्वयनमा ल्याउन …

Read More »
× Success! This alert box could indicate a successful or positive action.