दशैंमा बैंकहरुको विशेष अफर : क्यास ब्याकदेखि उपहार योजनासम्म

बैंकिङ खबर/ नेपालीहरुको महान चाड विजया दशमी, तिहार, छठपर्व नजिकिएसँगै बैंक तथा वित्तीय संस्थाहरुले विभिन्न योजना ल्याएका छन् । बैंक तथा वित्तीय संस्थाले ग्राहक लक्षित आकर्षक अफर सार्वजनिक गरेका हुन् । यसरी सार्वजनिक गरेका योजनामा क्यास ब्याकदेखि अन्य रेमिटेन्स आयो, दक्षिणा पायोसम्म रहेका छन् । जसलाई तल प्रस्तुत गरिएको छ । एनआईसी एशिया बैंक एनआईसी […]


कात्तिक १ गतेदेखि चालुपुँजी प्रकृतिका कर्जा प्रवाह गर्न पाउने

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले चालुपुँजी प्रकृतिका कर्जा प्रवाह आउँदो कात्तिक १ गतेदेखि गर्न पाउने व्यवस्था गरेको छ। केन्द्रीय बैंकले क, ख र ग वर्गका इजाजतपत्र प्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै आउँदो कात्तिक १ गतेदेखि बैंक तथा वित्तीय संस्थाहरुले चालुपुँजी प्रकृतिका कर्जा प्रवाह, नवीकरण वा पुनरावलोकन […]


अस्थिर ब्याजदरको चंगुलमा वित्तीय क्षेत्र

बैंकिङ खबर/ विगत ६ महिनादेखि स्थिर रहेको ब्याजदर असोजमा एकाएक ह्वातै बढेको छ । यो व्याजदर इतिहासकै उच्च वृद्धि हो । भदौंसम्म मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत थियो । तर, असोजमहिनादेखि त्यस्तो ब्याजदर १० प्रतिशतले बढेर १२ प्रतिशतमाथि पुगेको छ । अहिले बैंकहरुले मुद्दती निक्षेपको रेमिट्यान्स खातामा १५ प्रतिशतसम्म ब्याजदर दिइरहेका छन् । निक्षेपको ब्याजदर […]


बैंक तथा वित्तीय संस्थाका कमजोरीहरु

  बैंकिङ खबर/ वि.सं. १९९४ सालमा नेपाल बैंक लिमिटेडको स्थापनाबाट शुरु भएको नेपालको आधुनिक बैंकिङ इतिहास वि.सं. २०१३ सालमा नेपाल राष्ट्र बैंकको स्थापना हुँदै वि.सं. २०४० को दशक पूर्व २ वटा वाणिज्य बैंक र २ वटा विकास बैंकमा सीमित रह्यो । चालीसको दशकमा नेपालले अवलम्बन गरेको वित्तीय उदारीकरण नीतिको परिणाम स्वरुप निजी क्षेत्र समेतको लगानीमा […]


चुनाव लड्दै अर्थतन्त्रका संवाहक

बैंकिङ खबर/ मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव नजिकिँदै गर्दा दलहरुले धमाधम उम्मेदवार सिफारिस गर्न थालेका छन् । पार्टीका स्थानीय कमिटी र जिल्लाले उम्मेदवारहरुको नाम प्रदेश हुँदै केन्द्रमा पठाउन थालेका हुने । कतिपय ठाउँमा एकल नाम सिफारिस भएको छ भने धेरै ठाउँमा दुईभन्दा बढी नाम सिफारिस भएका छन् । कतिपय शीर्ष […]


व्यापारिक घरनाको कब्जामा बैंकिङ क्षेत्र

बैंकिङ खबर/ वाणिज्य बैंकहरुको मर्जरसँगै बैंकिङ क्षेत्र यतिबेला व्यापारिक घरनाको कब्जामा आइ पुगेको छ । केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकहरूलाई मर्जरमा जान प्रोत्साहनको नीति लिएपछि अहिले बैंकहरू मर्जरतर्फ आकर्षित भएका छन् । पछिल्लो समय प्रभु बैंक र सेञ्चुरी बैंक मंसिरभित्र मर्जरका सबै प्रक्रिया सकेर एकीकृत कारोबार गर्न सहमत भएका छन् । कुनै बेला नेपालमा […]


यस्ता छन् एकीकृत निर्देशिकामार्फत् राष्ट्र बैंकले गरेका नयाँ व्यवस्थाहरु(पूर्णपाठसहित)

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति जारी गरेपछि बुधबार एकीकृत निर्देशिका जारी गरेको छ । राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिकामा कोरोनाको समयमा बैंक तथा वित्तीय संथा, निजी क्षेत्र र ऋणीलाई दिएको सबै सुविधा कटौती गरेको छ । यस्तै केही नयाँ व्यवस्था पनि गरेको छ । नेपाल राष्ट्र बैंकले ऋणपत्र रकमलाई […]


चेक बाउन्सले बढायो बैंकिङ कसुरका घटना

बैंकिङ खबर/ नेपालमा पछिल्लो समय बैंकिङ कसुरका घटना बढ्दै गएको पाइएको छ । नेपाल प्रहरीको तथ्यांकलाई हेर्दा विगतको तुलनामा बैंकिङ कसुरका घटना बढ्दै गएको हो । नेपाल प्रहरीको तथ्यांक अनुसार गएको आर्थिक वर्ष २०७८/७९ मा बैंकिङ कसुरसम्बन्धी पाँच हजार तीन सय ८३ मुद्दा दर्ता भएका छन् । जुन आर्थिक वर्ष ०७७/७८ मा आठ सय ८० वटा […]


यी हुन् मौद्रिक नीतिका मुख्य १० बुँदा(हेर्नुस् मुख्य बुँदाहरु )

बैंंकिङ खबर । नेपाल राष्ट्र बैंकले नयाँ आवको मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार बिहान राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गरेको थियो ।  यी हुन् मुख्य बुँदा – ब्याजदर करिडोर अन्तर्गतको दरहरुलाई १.५ प्रतिशत बिन्दुले वृद्धि गरी बैंक दर ८.५ प्रतिशत, नीतिगत दर ७.० प्रतिशत र निक्षेप संकलन दरलाई ५.५ प्रतिशत […]


कुन गभर्नरको पालामा कस्तो मौद्रिक नीति ?

बैंकिङ खबर । मुद्रा आपूर्ति नियन्त्रण गर्नको लागि बनाइने नीति नै मौद्रिक नीति हो । मानिससँग आवश्यकता भन्दा बढी पैसा हुँदा बजार मूल्य बढ्ने हुँदा माग अनुसारको मात्रै मुद्रा आपूर्ति गर्नका लागि मौद्रिक नीति बनाइन्छ । यसमा वित्तीय नीति र विदेशी विनिमय नीति समावेश गरिएको हुन्छ । वित्तीय नीति अन्तर्गत नेपाल राष्ट्र बैंकको मातहतमा रहेका […]