Friday , November 24 2017

विशेष

पैसाको जतन कसरी गर्ने ? (हेर्नुस् आठ विधिहरु)

कृष्णहरी बाँस्कोटा, प्रमुख आयुक्त राष्ट्रिय सूचना आयोग / नेपालीको ठूलो चाड दसैंमा छोरी, ज्वाइँ, भान्जी, भान्जालाई टीका लगाएर आशीर्वाद दिँदा नयाँ नोटको दक्षिणा दिने रहर सबै नेपालीमा हुन्छ । दसैंमा नयाँ लुगा किन्ने र मिठो खाने हाम्रो प्रचलन हो । दसैंँमा …

Read More »

भारतीय बैंकहरुमा खराब कर्जा ‘१५४ खर्ब अमेरिकी डलर’

रुपा कोइराला । भारतको भन्दा नेपालको बैंकिङ क्षेत्र मजबुद रहेको छ । नेपाल राष्ट्र बैंकले ल्याएको पुँजीवृद्धिका कारण नेपालको बैंकिङ क्षेत्र मजबुद भएको हो । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् अनुसन्धान विभागका प्रमुख नरबहादुर थापाले राष्ट्र बैंकको नीतिका कारण …

Read More »

‘बैंकिङ प्रवद्र्धन समिति’लाई राष्ट्र बैंकले हस्तक्षेप गर्ने

रुपा कोइराला । वित्तीय साक्षरता अभिवृद्धिका लागि गठन गरिएको बैंकिङ प्रवद्र्धन समिति निष्कृय भएको छ । सबै जनतामाझ वित्तीय सचेतना फैलाउने उद्देश्यले नेपाल राष्ट्र बैंकले वि.सं. २०२५ सालमा बैंकिङ प्रवद्र्धन समिति गठन गरेको थियो । उक्त समिति राष्ट्र बैंकको अधीनमा …

Read More »

दशैँका लागि नयाँ नोट साट्नेको भीड (फोटोफिचरसहित)

रोयल आचार्य/बैंकिङ खबर – नेपाल राष्ट्र बैंकले दशैँका लागि बुधबारबाट नयाँ नोट वितरण सुरु गरेको छ । नयाँ नोट साट्ने सर्वसाधारणणको घुईचो यसपाली गत बर्षको भन्दा केहि कम देखिएको छ । नयाँ नोट साट्नका गत बर्षको भन्दा धेरै सहजता भएको नयाँ …

Read More »

राष्ट्र बैंकमा अब एकद्धार अवकाश नीति

नेपाल राष्ट्र बैंकले विद्यमान अवकाश नीतिमा पुनरावलोकन गर्दै एकद्धार नीति कायम गर्ने भएको छ । हालसम्म उमेरको हद ५८ वर्ष र सेवा अवधि ३० वर्ष पुगेको अवस्थामा अवकाश लिने नीति रहँदै आएकोमा अबदेखि उमेरको हदको आधारमा मात्रै अवकाश दिने व्यवस्था …

Read More »

नेपाल इन्फ्रास्ट्रक्चर बैंक छ महिनाभित्र सुरु हुन्छ

लामो समय सम्म बहसको बिषय बनेको पूर्वाधार विकास बैंक अन्ततः सञ्चालनमा आउने भएको छ । नेपालमा पूर्वाधार विकास गर्नका लागि पूर्वाधार विकास बैंकको स्थापना गर्नुपर्छ भन्ने लामो बहस पछि नेपाल सरकार पनि सकारात्मक देखिएको थियो । सरकारले चालु आर्थिक बर्षको …

Read More »

को हुन् गुरुप्रसाद न्यौपाने ? जसले बैंकिङ कसुरको सजाय भोग्दैछन्

जनता बैंक नेपाल लिमिटेडका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपाने बैंकिङ कसुरमा दोषी ठहरिएका छन् । जनता बैंकमा आफू सञ्चालक हुँदा माछापुच्छ्रे बैंकसँग मर्जको भित्री सूचनामा चलखेल गरी आफ्नी श्रीमती सावित्रीदेवीको नाममा जनता र माछापुच्छ्रे बैंकको साधारण सेयर दोस्रो बजारबाट उठाएकोमा उनलाई राष्ट्र …

Read More »

एकपछि अर्को : बढ्दैछन्, बैंकिङ कसुरका घटना

रुपा कोइराला । एकपछि अर्को गर्दै नेपालमा बैंकिङ कसुरका घटना बढिरहेका छन् । केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)का अनुसार साउन १२ गतेसम्ममा बैंकिङ कसुरमा एक सय ३० जना पक्राउ परेका छन् । सो अवधिमा सीआइबीले ३७ वटा बैंक तथा वित्तीय संस्थाहरु …

Read More »

ग्रामीण क्षेत्रमा फैलिँदैछन्  विकास बैंकहरु

नेपालको वित्तीय क्षेत्रको विकास करिब एक शताब्दी लामो छ । यो बीचमा यो क्षेत्रमा थुप्रै परिवर्तन तथा विकासहरु भए । अहिले डिजिटल फाइनान्स तथा क्यासलेस ट्रान्जेक्सनतर्फ जानुपर्ने विषय समेत उठिरहेको छ । यद्यपि, अझै पनि अधिकांश नेपाली बैंकबारे अन्जान छन् …

Read More »

११ वटा बैंकको खराब कर्जा एक प्रतिशत भन्दा थोरै

बैंकिङ खबर / पछिल्लो समय पुँजीवृद्धि, शाखा तथा व्यवसाय विस्तार, वित्तीय साक्षरता अभिवृद्धि, बैंकिङ प्रविधिको प्रयोगमा जोड लगायतका कारणले बैंकिङ क्षेत्र सबल बन्दै गइरहेको छ । बैंकहरुले नाफा बढाउँदै लगेका छन् भने खराब कर्जाको अनुपातलाई घटाउँदै लगेका छन् । गत आर्थिक …

Read More »