१५ बुँदे घोषणापत्र जारी गर्दै ‘दोस्रो लघुवित्त सदस्य सम्मेलन’ सम्पन्न

बैंकिङ खबर । १५ बुँदे घोषणापत्र जारी गर्दै आइतबार दोस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा शनिबार उद्घाटन गरिएको सम्मेलनको समापन आइतबार अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका हुन् ।  सम्मेलनले लघुवित्त संस्थाहरुले लघुवित्तको दिगेपना तथा गरीबी न्युनिकरण लक्ष्यलाई दृष्टिगत गरी सन् २०३०सम्ममा गरीबी शून्यमा झार्ने गरी लघुवित्त कार्यक्रमलाई अभियानको […]


६१ लघुवित्तको प्रथम त्रैमासिक विवरण : कुनको नाफा कति ?

बैंकिङ खबर । हाल नेपालमा ६९ लघुवित्त वित्तीय संस्थाहरु संचालनमा रहेका छन् । जसमध्ये, ६१ वटा लघुवित्तको आर्थिक बर्ष २०७५।०७६ को प्रथम त्रैमासिक विवरण यहाँ प्रस्तुत गरिएको छ । अधिकांश लघुवित्तले गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा नाफा बढाएको विवरण सार्वजनिक गरेका छन् । केही लघुवित्तहरु घाटामा पनि छन् ।   छिमेक लघुवित्तको नाफा सबैभन्दा […]


संस्थागत एजेन्ट नियुक्तिलाई बैंकास्योरेन्सको नाममा प्रचार गरिँदै

बैंकिङ खबर । बैंकमार्फत बीमा पोलिसी विक्री गर्दा बढी जनतामाझ पहुँच पुग्ने अपेक्षासहित बैंक र बीमा कम्पनीबीच बैंकास्योरेन्स सम्झौता हुँदै आएको छ । अहिले बैंकहरु हरेक गाउँपालिका, नगरपालिका तथा अन्य कुनाकाप्चाका गाउँगाउँमा समेत पुगिरहेका छन् । तीनै बैंकमार्फत बीमा गर्ने व्यवस्था मिलाउँदा बीमा पहुँच विस्तारमा समेत सहयोग पुगेको छ । यद्यपि, बीमा समितिले   बैंकहरुलाई […]


खराब कर्जा न्युनिकरण गर्दै राष्ट्रिय स्तरका विकास बैंकहरु

बैंकिङ खबर । संचालनमा रहेका ११ वटै राष्ट्रिय स्तरका विकास बैंकले चालु आर्थिक बर्षको प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरिसकेका छन् । ११ वटा बैंक मध्ये ९ वटा बैंकको गत बर्षको सोहि अवधिको तुलनामा खराब कर्जा घटेको देखिन्छ भने २ वटा बैंकको खराब कर्जा बढेको देखिन्छ । नेपाल राष्ट्र बैंकले ५ प्रतिशतको नजिक खराब कर्जा […]


११ विकास बैंकको मुनाफा : तीन महिनामा अर्ब नजिक

बैंकिङ खबर । संचालनमा रहेका ११ वटै राष्ट्रिय स्तरका विकास बैंकहरुले आर्थिक बर्ष २०७५।७६ को पहिलो तीन महिनाको वित्तीय विवरण प्रकाशन गरिसकेका छन् । ११ वटा विकास बैंकले तीन महिनाको अवधिमा कुल दुई खर्ब ४४ अर्ब २१ करोड ८२ लाख छ हजार निक्षेप संकलन गरेका छन् भने एक खर्ब ८३ अर्ब ३८ करोड ३३ लाख […]


बैंकिङ कर्जा लिँदै हुनुहुन्छ ? अधिकांशको बेस रेट १०% माथि

बैंकिङ खबर । बैंकबाट कर्जा लिने सोचमा हुनुहुन्छ । यदि हुनुहुन्छ भने एकपटक बैंकहरुको आधार ब्याजदर हेर्नुहोला ।  संचालनमा रहेका २८ वटा वाणिज्य बैंकमध्ये अधिकांशको बेस रेट (आधार ब्याजदर) अघिल्लो आर्थिक बर्षको तुलनामा बढेको छ । बैंकहरुले हरेक महिना आफ्नो आधार ब्याजदर सार्वजनिक गर्ने गर्दछन् । असोज मसान्तसम्मको वित्तीय विवरण अनुसार बेस रेट सबैभन्दा बढि […]


खराब कर्जा न्यूनिकरण गर्दै बैंकहरु, २० बैंकले घटाए खराब कर्जा

बैंकिङ खबर । हाल संचालनमा रहेका २८ वटै वाणिज्य बैंकले चालु आर्थिक बर्षको प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशित गरीसकेका छन् । बैंकहरुले प्रकासित गरेको विवरण अनुसार २८ वटा बैंक मध्ये २० वटा बैंकको गत बर्षको सोहि अवधिको तुलनामा  खराब कर्जा घटेको देखिन्छ भने ८ वटा बैंकको खराब कर्जा बढेको देखिन्छ । नेपाल राष्ट्र बैंकले ५ […]


२७ बैंकको मुनाफा १२ अर्ब नजिक

विजय पराजुली/बैंकिङ खबर । संचालनमा रहेका २८ वटा वाणिज्य बैंक मध्ये (राष्ट्रिय वाणिज्य बैंक बाहेक) २७ वटा वाणिज्य बैंकहरुले आर्थिक बर्ष २०७५।०७६ को पहिलो ३ महिनाको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । वित्तीय विवरण सार्वजनिक गरेका २७ वटा बैककले समिक्षा अवधिमा ११ अर्ब ८३ करोडभन्दा माथि वितरणयोग्य मुनाफा आर्जन गरेका छन् । गत आर्थिक बर्षको […]


राष्ट्र बैंकमा अर्थमन्त्रीको हस्तक्षेप झन् बढ्यो

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर एवम् योजना आयोगका प्रमुख समेत भइसकेका डा. युवराज खतिवडा अर्थमन्त्री भइसकेपछि आर्थिक समृद्धिको सपना पूरा हुने अपेक्षा धेरैले गरेका थिए । अर्थतन्त्र राम्ररी बुझेका व्यक्ति अर्थमन्त्री बन्दा जनताले ठूलै आश गरेका थिए । जताततै बिग्रेको सडक, भत्केको घर र निर्माधीन अवस्थामा अड्केका आयोजनाहरु देखेर निराश भएका जनताहरुले […]


तरलताको समस्या : यथार्थ कि अत्तालिने परिपाटी ?

बैंकिङ खबर, समाचार विश्लेषण / बैकिङ क्षेत्रमा लगानी योग्य पुँजीको अभाव अर्थात तरलता बढ्न थालेपछि सरोकाराबला चिन्तित देखिएका छन् । चार्ड पर्वको समय अधिकाँस मानिसले नगद रकम प्रयोग गर्ने हुँदा हरेक बर्षको चाडपर्वका बेला तरलता समस्था देखिँदै आएको छ । यस पटक पनि यो समस्या देखियो । यो क्षणिक समस्या भएपनि सम्बन्धित निकाय गम्भिर नहुँदा […]