Wednesday , July 18 2018

विशेष

‘बैंकिङ हब’मै यस्तो अबस्था : शिक्षककै छैन ‘बैंकिङ खाता’

नवराज कुँवर / रुपन्देहीको भैसिहवा ४ स्थित एक निजी बोर्डिङका शिक्षक रामानन्द प्रसाद मिश्रले अहिलेसम्म बैंकमा खाता खोलेका छैनन् । न उनले बैंकबाट कुनै कारोबार नै गरेका छन् । आर्थिक समस्या आइपर्दा अझै पनि उनी साहूकै शरणमा पुग्छन् । ‘५८ वर्षको …

Read More »

टुंगो लाग्यो वाफिया : संस्थापक सेयर साधारणमा परिवर्तन गर्न बाटो खुला

संसदको अर्थ समितिले बहुचर्चित बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन (वाफिया) पारित गरेको छ । समितिले बाफियाका विवादित ८ बुँदालाई टुङ्ग्याउँदै सोमबार संसदमा पेश गर्ने निर्णय गरेको हो । यससँगै अब संस्थापक सेयर साधारणमा परिवर्तन गर्ने बाटो खुलेको छ । …

Read More »

बीमा समितिका अध्यक्ष केसीको कार्यकाल सकिँदै, भावी अध्यक्षका लागि दुई दर्जनको दौडधुप

बीमा समितिको अध्यक्ष पदका लागि झण्डै दुई दर्जन आकांक्षी देखिएका छन् । वर्तमान अध्यक्ष प्रा.डा.फत्तबहादुर केसीको कार्यकाल सकिन करिब एक महिना बाँकी रहँदै भावी अध्यक्षका लागि ती आकांक्षीले दौडधुप तिब्र पारेका छन् । डा. केसीको कार्यकाल यही पुसमा सकिँदैछ ।  …

Read More »

बैधानिक भारु साट्न भारत सरकार तयार, राष्ट्र बैंकले गठन गर्यो समिति 

नेपाल राष्ट्र बैंकको निरन्तर सक्रियतापछि भारतीय नोट साट्ने बारे भारत सरकार लचिलो भएको छ । त्यसका लागि नेपालमा रहेका भारतीय बैधानिक नोटहरु संकलन गर्न र सो बारे अध्ययन गर्न राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीको संयोजकत्वमा समिति गठन भएको छ …

Read More »

बैंकर्स संघका नयाँ अध्यक्ष : राष्ट्रियताले तान्यो अनिल शाहलाई अमेरिकाबाट (जीवनीसहित)

भीरकोटे राजा तारकबहादुर शाहका नाती हुन् अनिल केशरी शाह । उनकी आमा विन्देश्वरी शाह नेपालकै पहिलो महिला राजदुत हुन् । उनका पिताको नाम डा. नारायण केशरी शाह हो । हार्वर्ड विश्व विद्यालय अन्तर्गतको जोन एफ केनेडि स्कुल अफ गभर्मेन्टमा समेत …

Read More »

भारु नोटमा छिमेकी देशप्रति भारतको ‘अन्याय’ 

भारतले भारु ५ सय र १ हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि राष्ट्र बैंकले तत्काल पत्र लेखेर सटही सुविधाको लागि आग्रह गर्यो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त परिमाणका भारु नोटमाथी प्रतिबन्ध लगाइएको घोषणा गरेको भोलिपल्टै राष्ट्र बैंकले सटही सुविधाका लागि …

Read More »

नेपालमा रहेका भारु सटहिमा गभर्नर नेपालको तिब्र ‘लविङ’

नेपालमा भएका पाँच सय र एक हजार दरका भारतीय नोट सटहीका लागि नेपाल राष्ट्र बैंक सक्रिय भएर लागेको छ । यसका लागि गभर्नर डा. चिरंजीबि नेपालले अर्थ मन्त्रालयसँग समन्वयन गरी भारतीय रिजर्ब बैंकका गभर्नर उर्जित पटेल, भारतका लागि नेपाली राजदूत …

Read More »

नयाँ अमेरिकी राष्ट्रपति ट्रम्प : अत्याधिक सम्पत्तीका एक मालिक (जीवनीसहित)

सत्तरी वर्षका ट्रम्प जीवनशैली, व्यवहार, सम्पत्ती लगायतका कारण सँधै चर्चामा रहन्छन् । उनको व्यक्तिगत जीवनबारे पनि धेरैलाई चासो छ उनले तीन पटक विवाह गरेका छन् । पहिलो विवाह इभाना जेल्नी कोभासँग, दोस्रो मार्ला मेपलसँग र तेस्रो मिलिनिया नर्ससँग भएको थियो …

Read More »

लुम्बिनीमा सुरु भयो ‘वित्तीय जागरण अभियान’

मिडिया इन्टरनेशनलको आयोजनामा वित्तीय जागरण राष्ट्रिय अभियान शुक्रबारदेखि सुरु भएको छ । गभर्नर डा. चिरंजीबि नेपालले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका छन् । बुद्धको जन्मस्थल लुम्बिनीस्थित रुद्रपुरस्थित ज्ञान निकेतन उच्च माविमा उक्त अभियानको समुद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा …

Read More »

‘कालोधन’विरुद्ध भारत सरकार, लागू भयो ‘ठूलो नोट’माथिको प्रतिबन्ध 

मंगलवार राति १२ बजेदेखि भारतमा ५ सय र एक हजार भारुको पुरानो नोट चल्ने छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् । कालोधन, भ्रष्टाचार र नक्कली नोटका कारण उत्पन्न समस्या हल …

Read More »
× Success! This alert box could indicate a successful or positive action.