कर्जा तथा स्रोत व्यवस्थापनका लागि यस्ता छन्, नयाँ माद्रिक नीतिका व्यवस्था

बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थामा कर्जा तथा स्रोत व्यवस्थापनसम्बन्धी समस्या लामो समयदेखि नै रहँदै आएको छ । यसको समाधानका लागि राष्ट्र बैंकले विभिन्न कदमहरु चाल्दै आएको छ । तर, पनि दीर्घकालीन रुपमा समस्याको समाधान हुन नसकिरहेको छ । यस्तो अवस्थामा, नयाँ मौद्रिक नीतिले कर्जा एवम् स्रोत व्यवस्थापनका लागि निम्न व्यवस्थाहरु गरेको छः १. […]


उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह अझै निराशाजनक, दुई वर्षभित्र पुर्याइसक्न निर्देशन

बैंकिङ खबर । वाणिज्य बैंकहरुले उत्पादनमूलक क्षेत्रमा अझै पनि राष्ट्र बैंकको निर्देशनअनुरुप लगानी पुर्याउन सकेका छैनन् । राष्ट्र बैंकको तथ्यांक अनुसार, वाणिज्य बैंकहरुले कृषि क्षेत्रमा र उर्जा तथा पर्यटन क्षेत्रमा बराबर ८.६।८.६ प्रतिशत लगानी गरेका छन् । राष्ट्र बैंकले कुल कर्जाको न्युनतम १० प्रतिशत कृषिमा र १५ प्रतिशत उर्जा तथा पर्यटन क्षेत्रमा प्रवाह गर्नुपर्ने निर्देशन […]


के हो त मौद्रिक नीति ? कुन गभर्नरले कुन मौद्रिक नीति ल्याए

बैंकिङ खबर । मुद्रा आपूर्ति नियन्त्रण गर्नको लागि बनाइने नीति नै मौद्रिक नीति हो । मानिससँग आवश्यकता भन्दा बढी पैसा हुँदा बजार मूल्य बढ्ने हुँदा मागअनुसारको मात्रै मुद्रा आपूर्ति गर्नका लागि मौद्रिक नीति बनाइन्छ । यसमा वित्तीय नीति र विदेशी विनिमय नीति समावेश गरिएको हुन्छ । वित्तीय नीति अन्तर्गत नेपाल राष्ट्र बैंकको मातहतमा रहेका बैंक […]


नहुने नै भयो त सरकारी बैंक मर्जर ?

दिलु कार्की बैंकिङ खबर । वित्तीय बजारमा ‘बिग मर्जर’ को यतिबेला बिषय निकै चर्चामा छ । सरकारले बजेटमा नै ठूला बैंकहरुको मर्जरलाई प्रोत्साहन गर्ने उल्लेख भए पछि शुरु भएको बिग मर्जरको चर्चा सरकारकै लगानी भएको बैंकहरुमा शून्य प्रायः छ । नीजि क्षेत्रको लगानी रहेका अधिकांश वाणिज्य बैंकहरुले राष्ट्र बैंकको निर्देशनलाई शिरोपर मर्जरको प्रतिवद्धता बुझाई सकेका […]


कति आम्दानी हुने व्यक्तिले कति तिनुपर्छ कर ?

बैंकिङ खबर । सरकारले हरेक वर्ष आय करको दरमा परिवर्तन गरिरहेको हुन्छ । आर्थिक वर्ष २०७६।७७ का लागि सरकारले निर्धारण गरेको आयकरको दरको बुधबारदेखि लागू भएको छ । आर्थिक विधेयक २०७६ अनुसार यस्तो छ, आयकरको नयाँ दरः अविवाहितको हकमा (वार्षिक) लाग्ने आयकर ४ लाख रुपैयाँसम्म १ प्रतिशतको दरमा ४ हजार रुपैयाँ ४ लाखदेखि ५ लाख […]


आर्थिक वर्ष २०७५/०७६ को बैंकिङ क्षेत्रलाई फर्केर हेर्दा

बैंकिङ खबर । आर्थिक वर्ष २०७५/०७६ नेपालको बैंकिङ क्षेत्रका बैंकहरुको लागि तनावपूर्ण रह्यो । एक पछि अर्को गर्दै बैंकहरुले तनावपूर्ण अवस्थ झेल्दै नयाँ आर्थिक वर्ष २०७६÷०७७ लाई स्वागत गरेका छन् । आर्थिक वर्ष २०७५/०७६ मा बैंकहरुमा निक्षेप, तरलता, व्याजदर, व्याजदरको अन्तर लगायतमा एकपछि अर्को गर्दै संकट देखाप¥यो । त्यसपछि, सहुलियतपूर्ण कर्जा, भूकम्पपीडित कर्जा लगायतका विभिन्न […]


बैंक मर्जरले बजार तात्दा सरकारी बैंकलाई हाईसन्चो

दिलु कार्की बैंकिङ खबर । पछिल्लो समय बैंक मर्जरलाई लिएर वित्त बजार तातेको छ । बैंकका संचालक र प्रमुख कार्यकारी अधिकृतहरु मर्जरका लागि साझेदार खोज्नमा तल्लिन छन् । तर यो बेला सरकारी बैंकहरु भने मर्जरको केही तयारी गरेका छैनन् । सरकार तथा नेपाल राष्ट्र बैंकले ठुला बैंकहरुको मर्जर भनिरहदा सरकारी स्वामित्वका ३ वटा वाणिज्य बैंकहरु […]


भारतका बाणिज्य बैंकहरु : टप ५ बैंकको चुक्तापुँजी

बैंकिङ खबर । पहिले भारतमा कमर्सियल बैंक स्थापना गर्नका लागि सुरुमा २०० करोड चुक्तापुँजी हुनुपर्ने र स्थापनाको तीन वर्षभित्रमा त्यसलाई बढाएर ३०० करोड पुर्याउनुपर्ने प्रावधान रहेको थियो । यो प्रावधानलाई परिमार्जन गर्दै भारतको केन्द्रीय बैंक रिजर्व बैंक अफ इण्डियाले प्राइभेट कमर्सियल बैंक संचालनको लाइसेन्स पाउन ५०० करोड चुक्तापुँजी हुनुपर्ने व्यवस्था गरेको छ । कुल चुक्तापुँजीको ५१ […]


बैकर्स र ब्यवसायीलाई छुट्याउने गरि मर्जर आवश्यक

अर्बिन अर्याल बैंकिङ खबर । अर्थतन्त्रको अहिलेको आवश्यकता वित्तीय सेवाको बिस्तार गरि दूर–दराज सम्म सेवा पुर्याउनु हो वा वित्तीय सस्थांहरुको बिस्तार या वित्तीय सस्थांको सबलिकरण यो सख्यात्मक न्यूनिकरण हो । यो संग–सगै कुनै पनि वित्तीय सस्थाको उदेश्य के हो भन्ने कुराको एकिन हुन जरुरी छ । वित्तीय संस्थाको मर्जर र यसको आवश्यकता अहिले बजारमा रन्केको […]


सिसीडी सम्बन्धी बैंकहरुको माग सम्बोधन नगरिने

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले कर्जा तथा निक्षेप अनुपात (सिसीडी) मा गरेको माग सम्बोधन  नगर्ने भएको छ । सिसीडी रेसियोमा लचकता अपनाउदाँ वित्तिय जोखिम बढ्ने ठहर गरि राष्ट्र बैंकले बैंकर्सहरुको माग मौद्रिक नीतिमा सम्बोधन नगर्ने भएको हो । बैंकिङ क्षेत्रमा लगानी योग्य पुँजी (तरलता) अभावको समस्या देखाउदै बैंकर्सहरुले सिसीडी रेसिया […]