बैंकिङ क्षेत्रको नेतृत्वतहमा महिला सहभागीता बढ्दै

बैंकिङ खबर । नेपालको बैंक तथा वित्तीय क्षेत्रमा महिला कर्मचारीहरुकोे सहभागीता बढ्दो छ । पछिल्लो समय बैंकिङ क्षेत्रमा महिला कर्मचारीहरुले प्रमुख नेतृत्वमा बसेर समेत कार्यभार सम्हालेका छन् । अहिले केही बैंक तथा वित्तीय संस्थामा माथिल्लो तहमा बसेर काम गर्ने महिलाहरुको संख्या बढीरहेको छ । सरकारी होस् वा निजीक्षेत्रका बैंकिङ क्षेत्रमा महिलाले कुशलतापूर्वक नेतृत्व सम्हालिरहेका उदाहरण […]


राष्ट्र बैंकको नीतिपछि अप्ठेरोमा परेका बैंकका अध्यक्ष र सीईओहरु

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत र संचालकको लागि उमेर हद तोकेपछि केही बैंकरहरुको बैंकिङ करिअरका तत्काल पूर्णविराम लाग्ने देखिएको छ । राष्ट्र बैंकले संचालकका लागि ७० वर्ष र प्रमुख कार्यकारी अधिकृतका लागि ६५ वर्ष उमेर हद तोकिएको छ । ७० वर्ष नाघेको व्यक्ति इजाजतप्राप्त संस्थाको संचालक पदमा […]


बैंकको संचालक र सीईओको उमेर हद तोकियो

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत र संचालकको लागि उमेर हद तोकेको छ । संचालकका लागि ७० वर्ष र प्रमुख कार्यकारी अधिकृतका लागि ६५ वर्ष उमेर हद तोकिएको छ । ७० वर्ष नाघेको व्यक्ति इजाजतप्राप्त संस्थाको संचालक पदमा नियुक्त, पुनःनियुक्त तथा मनोनित हुन योग्य हुने छैन । साथै […]


सन्सारको सबैभन्दा ठुलो माइक्रोफाइनान्स जसले उकास्यो हजारौंको जीवनस्तर

बैंकिङ खबर । किभा संसारकै ठूलो एवम् प्रतिष्ठित संस्था हो जसले माइक्रोफाइनान्सको काम गर्दछ । झन्डै ८० मुलुकमा कर्जा विस्तार गरिरहेको किभाले १.३ विलियन अमेरिकी डलर बराबरको कर्जा विस्तार गरेको छ । यस संस्थाले विशेषगरी महिला, कृषि, शिक्षा, शरणार्थीहरु, वातावरण अनुकुलता, पशुपालन, कला लगायतका क्षेत्रमा लगानी गरेको छ । संसारमा १.७ विलियनभन्दा बढी मानिस वित्तीय पहुँचबाहिर […]


बैंकका सञ्चालक तथा कार्यसमितिमा महिला सहभागिता कति ?

बैंकिङ खबर । हरेक कम्पनीहरुको सञ्चालक समितिमा महिला सहभागिता हुनैपर्ने सरकारी प्रावधान छ । जुनसुकै कम्पनीहरुमा पनि महिला सहभागिता गराउने धेयका साथ यस्तो प्रावधान राखिएको हो । तर पनि कतिपय संस्थाहरुमा महिला सहभागिता अझैपनि न्यून देखिएको छ । समग्र आर्थिक तथा सामाजिक विकासका लागि महिलाको महत्वपूर्ण भूमिका रहन्छ । बैंकिङ क्षेत्रमा पनि महिला सहभागिता न्यून […]


प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा विस्तार हुन सकेन, नीतिमा खोट लगाउँदै बैंकरहरु

 बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थाहरुले राज्यको प्राथमिकता प्राप्त क्षेत्रमा राष्ट्र बैंकले तोकेको प्रतिशतमा कर्जा वितरण गर्न सकेका छैनन् । प्राथमिकता प्राप्त क्षेत्रको कर्जा माग हुँदा पनि लगानीयोग्य रकमको अभावमा बैंकहरुले कर्जा प्रवाह गर्न नसकेका हुन् । विगत २ बर्ष अगाडि देखी नै बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकले तोकेको मात्रामा प्राथकिता प्राप्त क्षेत्रमा […]


बैंकको शाखा ८५६४ पुग्यो

बैंकिङ खबर । वित्तीय पहुँच विस्तारलाई प्रवद्र्धन गर्दै लैजाने क्रममा शाखा विस्तारले तीव्र गति पाएको छ । विशेषगरी वाणिज्य बैंक, विकास बैंक र लघुवित्त वित्तीय संस्थाहरुले शाखा विस्तारलाई तीव्र गतिमा अघि बढाएका छन् । हाल वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्त वित्तीय संस्थाका गरी कुल शाखा संख्या ८५६४ पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांक […]


‘पछि हटेको होइन,फोर्स मर्जरमा राष्ट्र बैंकले एक कदम बढाएको हो’

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले राष्ट्र बैंक फोर्स मर्जरको नीतिबाट पछि नहटेको बताएका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीतिमाथि मिडिया इन्टरनेशनलले आयोजना गरेको मौद्रिक नीति समिक्षा कार्यक्रममा बोल्दै उनले अहिले राष्ट्र बैंकले फोर्स मर्जरका लागि एक कदम अगाडी बढाईसकेको बताएका हुन् । सार्वजनिक मौद्रिक […]


बैंकरहरुले गरे मौद्रिक नीतिको स्वागत, नीजि क्षेत्रका केही गुनासो

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मौद्रिक नीति सन्तुलित भएको सारोकारवाला व्यक्तिहरुले प्रतिक्रिया दिएका छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले समग्र देशको अर्थतन्त्रलाई सहयोग गर्ने गरि मौद्रिक नीति आएको बताएका हुन् । मौद्रिक नीतिमाथि प्रतिक्रियामा उनले राष्ट्र बैंकबाट लिने पुर्नकर्जामा व्याजदर घटेको बताउँदै बैंकले अन्त लगानी गर्नेमा पनि विभिन्न […]


आर्थिक वर्ष २०७६।७७ को मौद्रिक नीति (पूर्णपाठ)

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६।७७ को मौद्रिक नीति सार्वजनिक गरेको छ । नयाँ मौद्रिक नीतिमा वाणिज्य बैंकहरुका साथै लघुवित्तको मर्जरलाई पनि सहुलियत प्रदान गर्ने गरी प्रोत्साहन गरिएको छ । उत्पादनमूलक क्षेत्रमा गरिने लगानी सम्बन्धी व्यवस्थालाई कायम राख्दै समय थप गरिएको छ । कर्जा एवम् स्रोत व्यवस्थापनका लागि केही पुरानै व्यवस्थालाई यथावत […]