गाउँगाउँमा पुग्यो बैंक, फस्टाएन उद्यमशीलता

बैंकिङ खबर । सरकारको वित्तीय पहुँच अभिवृद्धि गर्ने नीतिका कारण गाउँगाउँमा बैंक पुगेका छन् । वाणिज्य बैंकहरु नै नेपालका अधिकांश स्थानीय तहमा पुगिसकेका छन् । राष्ट्र बैंकको तथ्यांकअनुसार, ७३२ वटा स्थानीय तहमा वाणिज्य बैंक पुगिसकेका छन् भने बाँकीमा पनि पुग्ने क्रममा रहेका छन् । यसबाहेक, विकास बैंक र लघुवित्त वित्तीय संस्थाहरुले पनि दुर्गम स्थानहरुमा शाखा […]


बैंकिङ कसुरको घटनामा दर्जनौँ जेल चलान, कैयौँ फरार

बैंकिङ खबर । पछिल्लो समय बैंकिङ कसुरका घटना बढ्न थालेको छ । घरजग्गा दलालदेखि बैंकर एवम् मन्त्रीहरुसमेत यसमा मुछिन थालेका छन् । बैंकिङ कसुर लागेका केहीलाई जेल चलान गरिएपनि अझै कयौँ दोषीहरु फरार अवस्थामा छन् । सबैभन्दा बढी बैंकिङ कसुरका घटना काठमाडौँ उपत्यकामा देखिएको छ । गत आर्थिक वर्षमा काठमाडौं उपत्यकामा मात्रै दुई हजार ५६६ […]


वाणिज्य बैंकहरुको रिपोर्टः गत आर्थिक वर्षमा कुनको नाफा कति ?

बैंकिङ खबर । २८ वटै वाणिज्य बैकहरुले गत आर्थिक वर्षको अपरष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसअनुसार, बाणिज्य बैंकहरुले गत आर्थिक वर्षमा ६४ अर्ब ९८ करोड रुपैयाँ नाफा गरेका छन्, जुन अघिल्लो आर्थिक बर्षको तुलनामा २४.१६ प्रतिशत बढी हो । सबैभन्दा धेरै नाफा राष्ट्रिय वाणिज्य बैंकले कमाएको छ भने सबैभन्दा कम नाफा सिभिल बैंकले […]


राष्ट्र बैंकको दिर्घकालीन नीति अझै कठोर हुने अवस्था

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकको दीर्घकालीन अवस्था अझै कठोर हुने देखिएको छ । जसको सुरुवात राष्ट्र बैंकले गरिसकेको छः कहिले संचालक र सीईओको उमेरहद तोकेर र कहिले फोर्स मर्जरका लागि विभिन्न कदमहरु चालेर । फोर्श मर्जर नेपाल राष्ट्र बैंक कुनै पनि हालतमा वाणिज्य बैंकहरुलाई मर्जर गराउने सोचमा अघि बढेको छ । मौद्रिक नीतिमार्फत बैंकहरुलाई […]


बैंकिङ कसुर लागेका प्रदेशमन्त्री खत्री पक्राउ, मन्त्री पदबाट पनि बर्खास्थ

बैंकिङ खबर । बैंकिङ कसुरको घटनामा कीर्ते बैंक ग्यारेन्टी गरेको विषयलाई लिएर कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री खड्गबहादुर खत्रीलाई पक्राउ गरिएको छ ।  उच्च अदालत पाटनले उनलाई दुइदिन अघि पक्राउ आदेश दिएको थियो । पक्राउ आदेश सँगै बैंकिङ कसुरमा मन्त्री खत्री पक्राउ परेपछि उनलाई प्रदेश सरकारले मन्त्री पदबाट बर्खास्थ गरेको छ । अदालतले मन्त्री खत्री […]


राष्ट्रिय वाणिज्य बैंक र नविल बैंक नाफामा अग्रणी

बैंकिङ खबर । हालसम्म २६ वटा वाणिज्य बैकको गत आर्थिक वर्षको अपरष्कृत वित्तीय विवरण सार्वजनिक भएको छ । जसअनुसार, सबैभन्दा धेरै नाफा राष्ट्रिय वाणिज्य बैंकले कमाएको छ भने सबैभन्दा कम नाफा सेञ्चुरी कमर्सियल बैंकले कमाएको छ । हेरौँ बैंकहरुको नाफा विवरणः राष्ट्रिय वाणिज्य बैंकः पाँच अर्ब ३२ करोड रुपैयाँ कृषि विकास बैंकः चार अर्ब ३५ […]


मर्जरमा कुन कुन लघुवित्त ? कोसँग कसको मर्जर ?

बैंकिङ खबर । विभिन्न सहुलियत दिएर राष्ट्र बैंकले प्रोत्साहन गरेपछि लघुवित्त वित्तीय संस्थाहरु धमाधम मर्जर प्रक्रिया अघि बढाउन थालेका छन् । जेठ मसान्तसम्मको तथ्यांकअनुसार ९१ वटा रहेका लघुवित्त वित्तीय संस्थाको संख्या उल्लेख्य मात्रामा घट्ने देखिएको छ । मौद्रिक नीति आउनुअघि नै एक कार्यक्रममा गभर्नर डा. चिरंजीबि नेपालले लघुवित्तहरुलाई पार्टनर खोजेर मर्जर प्रक्रिया सुरु गर्न निर्देशन दिएका […]


गभर्नर डा. नेपालले ल्याएको बैंकिङ तरंग : पुँजी बृद्धिदेखि बीग मर्जरसम्म

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले हालसम्म चार वटा मौद्रिक नीति सार्वजनिक गरिसकेका छन् । २०७१ सालमा राष्ट्र बैंकको गभर्नर पदमा नियुक्त भएका उनले आर्थिक वर्ष २०७२।७३ देखि हालसम्मका मौद्रिक नीति सार्वजनिक गरेका छन् । पुनः कार्यभार नसम्हालेको खण्डमा सम्भवतः उनको र्आिक वर्ष २०७६।७७ को मौद्रिक नीति उनको अन्तिम मौद्रिक नीति […]


बाफिया संशोधन प्रस्ताव मन्त्रीपरिषदमा पुग्यो

बैंकिङ खबर । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) २०७३ को संशोधन प्रस्ताव मन्त्रिपरिषद पुगेको छ । राष्ट्र बैंकले पठाएको मस्यौदामा केही थपघट गरी अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रीपरिषद्मा दर्ता गरेका हुन् । मन्त्रीपरिषद्बाट पास भएपछि अर्थमन्त्रीले वाफियालाई संसदमा पेश गर्नेछन् । संसदमा पेश गरिएको मस्यौदामा आवश्यक भए थप छलफलका लागि संसदीय समितिमा पठाइन्छ […]


माइक्रोफाइनान्सको नाफामा अत्याधिक वृद्धि, कुनले कति कमायो ?

बैंकिङ खबर । लघुवित्त वित्तीय संस्थाहरुले धमाधम गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । तीन दर्जनभन्दा बढी लघुवित्तले विवरण सार्वजनिक गरिसकेका छन् । शुक्रबारसम्ममा आरम्भ, फस्र्ट ग्लोबल आईएमई, कालिका, किसान, लक्ष्मी, महुली, मेरो, मिर्मिरे, आशा, नागबेली, नेशनल, नयाँ नेपाल, नेरुडे, एनएमबि आरएमडीसी, समता, आरएसडीसी, समिट, सपोर्ट, सूर्योदय, स्वाबलम्बन, स्वदेशी, स्वरोजगार, विजय, वोमी, […]