पाँच बर्षे नेपाली बैंकिङ ईतिहास : अत्याधिक शाखा बृद्धि र बैंकिङ पहुँचमा फड्को

बैंकिङ खबर । विगत केही वर्ष यता नेपालको बैंकिङ क्षेत्रमा ठूलो परिवर्तन आएको छ । वित्तीय साक्षरता अभिवृद्धि र वित्तीय पहुँच विस्तारका कारण मानिसहरु बचत गर्न थालेका छन्, उद्यमशीलतातर्फ लागेका छन्, बैंकबाट कारोबार गर्न थालेका छन् । आजभन्दा पाँच वर्षअघि नेपालमा बैंक तथा वित्तीय संस्थाको पहुँच खासै विस्तार भएको थिएन । ३० वटा वाणिज्य बैंक, […]


अफ्रिकि मुलुकहरुमा माइक्रो फाइनान्सले बढायो बैंकिङ पहुँच (हेरौं पाँच मुलुकको बैंकिङ अबस्था)

बैंकिङ खबर । संसारभरको सम्पत्तिको बराबर वितरण हुने हो भने हरेक कुनाका मानिसलाई आरामले जिन्दगी विताउन पुग्छ । तर, यहाँ सम्पत्तिको समान वितरण छैन । केही मुलुक अत्याधिक विलाशी जिवन विताइरहेका छन् भने कतिपय देशमा खानकै लागि पनि संघर्ष गरिरहनु परेको छ । देशको अर्थतन्त्र, वैदेशिक व्यापार, पूर्वाधारको विकास, खानीजन्य उत्पादन, प्रतिव्यक्ति आय लगायतका हिसाबले अमेरिकी, […]


बैंकिङ क्षेत्रको करीयर : कस्तो ‘आचरण’ ? कस्तो ‘नलेज’ ? कस्तो ‘अनुभव’ ?

अनुभव कहाँबाट लिने ? बैंक तथा वित्तीय संस्थाहरुले खुलाएको भ्याकेन्सी हेरेर प्रायःको प्रश्न हुन्छ – ‘अनुभव कहाँबाट ल्याउने ?’ बैंकहरुले इन्टर्नसिपका लागि पनि विज्ञापन गरेका हुन्छन् भने अनुभव नभएकाहरुलाई पनि नियुक्त गर्ने गरी सहायक पदहरुमा पनि कर्मचारी मागेका हुन्छन् । यस्ता पदहरुमा एप्लाई गरेर अनुभव लिन सकिन्छ । अनुभव प्राप्त भएपछि आफूले चाहेको पदमा एप्लाई […]


बैंकिङ टेक्नोलोजीको प्रयोग बढ्यो, करिव ६८ लाख नेपालीले डेबिट कार्ड प्रयोग गर्दै

बैंकिङ खबर । नेपालको बैंकिङ क्षेत्रमा पछिल्लो समय निकै सुधार भएको छ । वित्तीय पहुँच बडेर ६०.९ प्रतिशत पुगेको छ । अधिकांश स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् । बैंकमा शाखा खोल्ने र बैंकबाट कारोबार गर्नेको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । साथमा बैंकिङ प्रविधिका प्रयोगकर्ता पनि बढ्न थालेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक […]


राष्ट्र बैंकको अर्को सफलता : अधिकांश स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगे

बैंकिङ खबर । सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने राष्ट्र बैंकको नीति लगभल पूरा हुन लागेको छ । ७५३ स्थानीय तहमध्ये ७३९ स्थानीय तहमा वाणिज्य बैंकहरुले शाखा खोलिसकेका छन् । बाँकी १४ स्थानीय तहमा पनि छिटै वाणिज्य बैंकको शाखा पुग्ने राष्ट्र बैंकको दाबी छ । हाल २८ वटा वाणिज्य बैंक संचालनमा छन् । जिल्लाका […]


२ बर्षमै बैंकिङ पहुँचमा उत्साहजनक बृद्धि, ६१ प्रतिशत नागरिक वित्तीय पहुँचमा

बैंकिङ खबर । २०१७ मा गरिएको विश्व बैंकको सर्बेक्षणले नेपालमा वित्तीय पहुँच अत्यन्तै कम्जोर देखाएको थियो । २ बर्षको अवधिमा यो अबस्थामा निकै सुधार देखिएको छ । २०१७ को तथ्याङकमा ४५ प्रतिशत नागरिकको बैक खाता देखिएकोमा २ बर्षमा सुधार भएर ६१ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । विभिन्न बैंक […]


धितोपत्र बोर्डमा अध्यक्षको अवधि सकियो, डा. रेवतबहादुर कार्की बाहिरिँदै

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष रहेका डा. रेवत बहादुर कार्कीको ४ वर्षे कार्यकाल पूरा भएको छ । उनी असोज २९ गते धितोपत्र बोर्डबाट बाहिरिँदै छन् । कार्की बाहिरिएपछि बोर्डको अध्यक्ष पद रिक्त रहने छ । जसमा नयाँ अध्यक्ष बन्नका लागि विभिन्न व्यक्तिहरुले लभिङ गरेका छन् । अर्थमन्त्रालय अन्तरगत रहेको बोर्ड पुँजी बजारको नियमनकारी […]


बैंकबाट कर्जा लिएर उद्यम गर्नेको संख्या बढ्न सकेन, पुनरकर्जा कार्यक्रमबारे जानकारी कम

बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर उद्यम गर्नेको संख्या अपेक्षाकृत रुपमा बढ्न सकेको छैन । नेपाल राष्ट्र बैंकका अनुसार २०७६ असार मसान्तमा कृषि, ऊर्जा र पर्यटन बाहेकका साना तथा मझौला उद्योगमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाबाट कुल बक्यौता कर्जाको ३.२६ प्रतिशत कर्जा प्रवाह भएको छ । वाणिज्य बैंकहरुबाट […]


यो दशैंमा १२ अर्ब बराबरको नयाँ नोट सटही, नोट हिफाजतका लागि नेपाल राष्ट्र बैंकको आग्रह

बैंकिङ खबर । यस पटकको दशैंमा १२ अर्ब रूपैयाँ बराबरको नयाँ नोट सटही भएको छ । नेपाल राष्ट्र बैंकले असोज १० गतेदेखि देखि १७ गतेसम्म विभिन्न बैंकमार्फत सर्वसाधारणका लागि सो रकम उपलब्ध गराएको जानकारी दिएको छ । यस पटक राष्ट्र बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक वा आफ्नो खाता भएको बैंक तथा […]


डिजिटल भुक्तानी गर्नेलाई दशैँभरी अफर नै अफर, देशलाई पनि फाइदा

बैंकिङ खबर । मुलुकलाई क्यासलेश कारोबारमा पूर्ण रुपमा र्लैजाने योजना अनुसार नेपालमा डिजिटल दक्षिणाको चलन सुरु भएको छ । विशेषगरी दशैँ तिहारमा दक्षिाण दिने क्रममा नोटमा अविर लागेर विग्रने गरेका कारण मुलुकलाई हानी भइरहेको थियो । सामान्यतः एउटा नोट छपाइ गर्दा सरदर दुई रुपैयाँ लागत लाग्छ । एउटा नोटको सरदर आयु दुईदेखि पाँच वर्षसम्म हुन्छ । सय […]