Wednesday , July 18 2018

विशेष

आगामी मौद्रिक नीतिमा लघुवित्तकर्मीको सुझाव : ‘व्याजदरबारे पुनर्बिचार गरियोस्’

नेपाल राष्ट्र बैंकले अर्को साता आगामी आर्थिक वर्ष ०७४/०७५ का लागि मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । मौद्रिक नीतिका लागि राष्ट्र बैंकले सरोकारवालासँग सुझाव समेत लिइसकेको छ । मौद्रिक नीति ल्याउनुअघि राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रसँगै मौद्रिक …

Read More »

स्थानीय तहसम्म यसरी पुग्दैछ बैंकिङ पहुँच (रिपोर्टसहित)

रोयल आचार्य/बैंकिङ खबर सरकारले आगामी आर्थिक वर्षभित्रै सबै स्थानीय तहमा बैंकको एक शाखा अनिवार्य खोल्ने तयारी गरेको छ । अर्थमन्त्रालयले सबै स्थानीय तहमा बैंकिङ पहुँच विस्तारका लागि नेपाल राष्ट्र बैंकलाई निर्देशन दिइसकेको छ । अर्थ मन्त्रालयको निर्देशन पछि राष्ट्र बैंकले …

Read More »

सिद्धार्थ बैंकसँगको सम्झौता तोडेर कुमारी बैंकमा किन गए सुरेन्द्र भण्डारी ? 

रोयल आचार्य – सिद्धार्थ बैंकमा सिईओ रहेका बैंकर सुरेन्द्र भण्डारी आफ्नो कार्यकाल पूरा नहुँदै कुमारी बैंकमा गएका छन् । कुमारी बैंकको सञ्चालक समितिको बैठकले भण्डारीलाई चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो । सिद्धार्थ बैंकमा एक कार्यकाल सकिएपछि गत वर्षको …

Read More »

नगरप्रमुखलाई १० टिप्सहरु : यस्ता छन् काठमाडौंका आवश्यकताहरु

स्थानीय तहका नवनिर्वाचित प्रतिनिधिहरु अब आफ्नो क्षेत्रलाई कस्तो बनाउने भन्ने सोचमा व्यस्त छन् । आफ्नो क्षेत्रका जनतालाई रिझाउन उनीहरुले विभिन्न योजनाहरु सार्वजनिक गरेका छन् । यस विषयमा सबैभन्दा बढी चासो बनिरहेको क्षेत्रको काठमाडौँ महानगरपालिका । मुलुकको केन्द्र भएको हिसाबले अब …

Read More »

सेयरबाट करोडपति भएका संसारका १० बादशाहहरु

छोटो समयमा अधि सम्पत्ति कमाउने रहर सबैलाई हुन्छ । यसका लागि हामी छोटो समयमा धेरै प्रतिफल पाउने अपेक्षासहित राम्रो कम्पनी खोजेर लगानी गर्छौँ । यद्यपि, सबैको लगानीको प्रतिफल सोचेजस्तो हुँदैन । कसैको लगानी गर्ने तरिका मिल्दैन त कसैको समय । …

Read More »

बजेटमाथिको फरक-फरक टिप्पणी : कसले के भने ?

सरकारले आर्थिक वर्ष २०७४/७५ का लागि १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । उपप्रधान एव् अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार अपराह्न व्यवस्थापिका–संसद्को बैठकमा प्रस्तुत गरेको बजेटमा विनियोजित रकममध्ये चालु खर्च आठ खर्ब …

Read More »

बजेटमा बैंकिङ क्षेत्र (हेर्नुस विस्तृतमा)

आर्थिक बर्ष २०७४/७५ ले बैंकिङ क्षेत्रलाई यसरी समेटेको छ । बैंक तथा वित्तीय क्षेत्रमा बजेटले उल्लेख गरेका कुराहरु जस्ताको तस्तै यहाँ प्रस्तुत गरिएको छ ।  पूर्वाधार विकासमा निजी क्षेत्र तथा विदेशी लगानी अभिवृद्धि गर्न चालु बर्ष शुरु गरिएको स्वदेशी तथा …

Read More »

बजेटमा : जनता, कागलाई बेल पाक्यो हर्ष न विस्मात 

बजेट हरेक बर्ष आउँछ, तर जनताले वास्ता गर्दैनन् । कारण राजनीतिक तहमै सिमित हुन्छ बजेट ।  ‘नत विकासमा खर्चिन्छ, न जनताको भागमै पर्छ, बजेट हाम्रो लागि होइन, नेताका लागि हो’ अनामनगरमा भेटिएका ५४ बर्षिय दिलकुमार खत्रीको बजेट विश्लेषण हो यो …

Read More »

विलयको अन्तिम संघारमा आधा दर्जन राष्ट्रिय स्तरका विकास बैंकहरु

रुपा कोइराला । पुँजीवृद्धिका लागि नेपाल राष्ट्र बैंकले दिएको समयसीमा सकिन अब डेढ महिना मात्रै बाँकी छ । राष्ट्र बैंकको निर्देशन अनुसार असार मसान्तसम्ममा वाणिज्य बैंकले आठ अर्ब, राष्ट्रिय स्तरका विकास बैंकले दुई अर्ब ५० करोड, चारदेखि १० जिल्ला कार्यक्षेत्र …

Read More »

बैंकको शाखा समेत नभएको वेलका, कसरी भयो नगरपालिका घोषणा ? 

रोयल आचार्य/बैंकिङ खबर मुलुक संघीय संरचनामा गएपछि सात सय ४४ वटा  स्थानीय निकायहरु निर्माण गरियो । अहिले त्यो संख्यालाई बढाएर सात सय ६६ पुर्याइएको छ । नयाँ संरचना अनुसार निर्माण गरिएका धेरै गाउँपालिकामा बैंकका शाखाहरु खुल्न सकेका छैनन् । गाउँपालिका …

Read More »
× Success! This alert box could indicate a successful or positive action.