Monday , November 20 2017

विशेष

भुकम्पपीडितको सहुलियत कर्जा : कहाँबाट कसरी लिने ?

रोयल आचार्य/बैंकिङ खबर- भूकम्पपीडितहरुलाई व्यक्तिगत आवास निर्माणको लागि दुुई प्रतिशत ब्याजमा प्रदान गरिने सहुलियत कर्जा हालसम्म पाँच सय ३४ जनाले उपयोग गरेका छन् । बस्नयोग्य आवासीय घर नै नभएकालाई मात्र उपलब्ध गराउने यस कर्जा हालसम्म २२ वटा बैंक तथा वित्तीय …

Read More »

बैंकिङ क्षेत्रको सूचना पारदर्शी बन्दै, अधिकांश बैंकले तोके प्रवक्ता

रोयल आचार्य/बैंकिङ खबर बैंकिङ क्षेत्रको सूचना पारदर्शी बन्दै गएको छ । मुलुकमा सञ्चालित २८ वाणिज्य बैंकहरु मध्ये २६ वाणिज्य बैंकहरुले बैंकिङ सूचना पारदर्शी बनाउनका लागि प्रवक्ता÷सूचना अधिकारी तोकेका छन् । केहि समय अघिसम्म बैंकिङ सूचना लिनका लागि सम्बन्धित बैंकको प्रमुख …

Read More »

फराकिलो बन्दै बीमा क्षेत्र : बीमा शिक्षाको अपरिहार्यता

बैंकिङ खबर । बैंकको मात्रै बर्चस्व रहेको नेपाली बजारमा अब बीमाको क्षेत्र पनि फराकिलो बन्दैछ । बीमा कम्पनीहरु धमाधम थपिँदैछन् । चालू आर्थिक वर्षमा चार वटा जीवन बीमा कम्पनी थपिइसकेका छन् । यसबाहेक, जीवन र निर्जिवन गरेर नौ वटा बीमा …

Read More »

बैंकिङ प्रविधिले बनायो सहज : घरमै बसीबसी सेयर कारोबारदेखि बिजुलीको बिल भुक्तानीसम्म 

बैंकिङ खबर / छिटो, छरितो र सरल तरिकाले सेवा उपलब्ध हुने भएकाले पनि बैंकहरुले धमाधम प्रविधि भित्राइरहेका छन् । अधिकांश बैंक तथा वित्तीय संस्थाले सूचना प्रविधिको प्रयोगमार्फत ग्राहकलाई सेवा दिइरहेका छन् । पुराना तथा सरकारको स्वामित्वमा रहेका बैंकहरूले पनि आफूलाई …

Read More »

उत्पादनशील क्षेत्रको लगानीमा विकास बैंक अगाडी

बैंकिङ खबर / नेपाल राष्ट्र बैंकले जलविद्युत्, कृषि, पर्यटन लगायतका उत्पादनशील क्षेत्रमा ‘क’ वर्गका बैंक अर्थात वाणिज्य बैंकहरुले २५ प्रतिशत र ख वर्गका बैंक अर्थात विकास बैंकहरुले १५ प्रतिशत अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । उत्पादनशील क्षेत्रमा गरेको लगानी …

Read More »

बीमा : कम्पनी बढ्यो, बढेन चेतना

बैंकिङ खबर । अहिले नयाँ बीमा कम्पनीहरु धमाधम सञ्चालन भइरहेका छन् । बीमा समितिले १० वटा नयाँ बीमा कम्पनीहरुलाई अनुमति दिएको छ । अनुमति पाएका १० बीमा कम्पनीहरुमध्ये केहि कम्पनीहरुले बीमा कारोबार शुचारु गरिसकेका छन् भने सञ्चालन हुन बाँकी रहेका बीमा …

Read More »

यूवा स्वरोजगार कोषले कसरी दिन्छ बिना धितो कर्जा ? 

बैंकिङ खबर – युवा तथा साना व्यवसायी स्वरोजगार कोष युवाहरूलाई स्वदेशमै आयआर्जनमा लगाउने र स्वरोजगार बनाउने उद्देश्यसहित ०६५ सालमा कोषको स्थापना भएको थियो । स्वरोजगार कोषले अहिले उद्यमशील बन्न चाहने युवाहरुका लागि अर्बौँ रुपैयाँ लगानी गरिरहेको छ । कोषबाट ऋण लिएर नियमित …

Read More »

नेपालमा भारु नोट सटही : ५५ बर्षदेखिको मूल्य

बैंकिङ खबर / तपाईँले याद गर्नुभएको होला, नेपाली र भारतीय रुपैयाँको सटहीदर कहिल्यै परिवर्तन हुँदैन । डलर, युरो लगायतको मूल्य घटबढ भएको समाचार आइरहँदा पनि नेपाली रुपैयाँको तुलनामा भारतीय रुपैयाँको भाउ बढेको वा घटेको समाचार कहिल्यै आउने गरेको छैन । …

Read More »

सहकारी नियमनको अधिकार स्थानीय तहलाई

रोयल आचार्य/बैंकिङ खबर सहकारी संस्थाहरुको नियमन अब स्थानीय तहले गर्ने भएका छन् । हाल सहकारी विभाग अन्तर्गतको सहकारी डिभिजन कार्यालयले दर्ता तथा अनुगमन गर्दै आएको सहकारी संस्थाहरुको नियमन अब संघीय संरचना अनुसार निर्माण भएका स्थानीय तहले गर्ने भएका हुन् । …

Read More »

समस्याको भुमरीमा हाइटीका बैंकहरु

हाइटी एक विकाशोन्मुख क्यारेवियन राष्ट्र हो । सन् २००३ मा त्यहाँको कुल जनसंख्याको ८० प्रतिशत जनसंख्या गरीबीको रेखामुनि रहेको थियो भने ४० प्रतिशत जनसंख्या बेरोजगार थिए । एउटा स्थिर र विश्वसनीय बैँकिङ प्रणालीको अभावका कारण हाइटीको आर्थिक अवस्था एकदमै नाजुक …

Read More »