कसरी निकाल्ने सस्तो व्याजको पुनरकर्जा : (कार्यविधि र आबश्यक डकुमेन्टहरु)

नेपाल राष्ट्र बैंकबाट  “नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७” को बुँदा नं. ९ २ (क) बमोजिम एकमुष्ट रुपमा प्रदान हुने लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, साधारण पुनरकर्जा तथा विशेष पुनरकर्जाका लागि देहाय बमोजिम आवेदन आह्वान गरिएको व्यहोरा सुचित गरिन्छ । १. प्रथम पटक प्रकाशित मितिः २०७७/०५/०१ २. आवेदन बुझाउने अन्तिम मितिः २०७७/०६/१४ ३. आवेदनका […]


व्याज उठ्न नसक्दा बैंकहरुको वितरणयोग्य नाफा ४१ प्रतिशतले घट्यो

बैंकिङ खबर । बैंकहरूले प्रकाशन गरेको वित्तीय विवरण अनुसार बाणिज्य बैंकहरुको नाफामा कोरोनाका कारण धक्का लागेको छ । अधिकाँसको नाफा घटेको छ । व्याज उठ्न नसक्दा बैंकहरुको नाफामा गिरावट आएको हो । सबै बैंकहरुको विवरणलाई आधार मान्ने हो भने गत बर्षको भन्दा यो बर्षको नाफा १२ प्रतिशत कमी हो । केही बैंकहरुले भने थोरै भएपनि […]


मौद्रिक नीतिमा कर्जा सम्बन्धिको व्यबस्था यस्तो छ : ( सम्पूर्ण कर्जा विवरण)

नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा व्यबस्था गरिएको कर्जा सम्बन्धि सम्पूर्ण विवरण यसप्रकार छ । कर्जा सम्बन्धी व्यवस्था कोभिड–१९ संक्रमणबाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न कृषि, उर्जा, पर्यटन तथा घरेलु, साना एवम् मझौला उद्योगमा कर्जा लगानी प्रोत्साहित गर्ने नीति अवलम्बन गरिनेछ । आर्थिक वर्ष २०७७÷७८ देखि बैंक तथा वित्तीय संस्थाले तोकिएका प्राथमिकताप्राप्त क्षेत्रमा गर्नुपर्ने कर्जा […]


नयाँ मौद्रिक नीति : (पूर्ण पाठ सहित)

बैंकिङ खबर । हाल कोरोनाका कारण उद्योग व्यवसाय, पर्यटन, बैंकिङ क्षेत्र सबै प्रभावित भएकाले यसैलाई केन्द्रिीत गरी मौद्रिक निति ल्याइएको छ । यस मौद्रिक नीतिले बैंकको ब्याजदर घटाउने, डिजिटल पेमेन्टलाई प्रोत्साहित गर्ने जनाएको छ यस्तै कृषि क्षेत्रलाई समेत विशेष प्राथमिकतामा राखेको छ । राष्ट्र बैंकले ७ प्रतिशतभित्र मूल्य बृद्धि कायम गर्ने गरी चालु बर्षको बजेटलाई […]


लघुवित्तको मर्जरमा तिब्रता : कुृनकुन मर्जर भए ? कुनकुन हुँदैछन् ?

बैंकिङ खबर । नयाँ लघुवित्त खुल्ने क्रमसँगसँगै लघुवित्तहरु मर्जरमा जाने क्रम पनि तीव्र रुपमा अघि बढिरहेको हो । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत मर्जरमा जाने लघुवित्तलाई विभिन्न सुविधा दिने घोषणा गरेको थियो । अधिकांश लघुवित्तहरु मर्जरमा जादैछन् । केही प्रक्रियामा छन् भने केही पार्टनरको खोजीमा छन् । किसान माइक्रोफाइनान्स, एनआरएन लघुवित्त र दिव्य लघुवित्त मर्जर भई […]


मौद्रिक नीतिका लागि कसले दिए कस्ता सुझावहरु ?

बैंकिङ खबर । बैंक तथा वित्तीय क्षेत्र मैद्रिक नीतिको पर्खाइमा छ । अधिकाँस वित्तीय संघसंस्थाहरु, नीजि क्षेत्र तथा सम्बन्धित निकायले नेपाल राष्ट्र बैंक समक्ष आआफ्ना सुझाव दिइसकेका छन् । राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा जुटीसकेको छ । आगामी नयाँ आबको बजेटलाई आाधार बनाएर मौद्रिक नीति जारी गरिने छ । बैंकिङ क्षेत्रको डिजिटलाइजेशन, फाइनान्ससीयल टेक्नोलोजीको सुरक्षा, बैंकहरुको […]


ब्याजको पूँजीकरणसहित कर्जा भुक्तानी अवधि बढाउनुपर्छ

नेपाली काँग्रेसको ‘लगानी, पूर्वाधार र रोजगार : दृष्टिकोण एवं दिगो परियोजना केन्द्रित विशेष समिति’ ले आगामी आर्थिक वर्षको मौद्रिक नीति २०७७/ ७८ का लागि नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ ।  अर्थतन्त्रमा कोभिड–१९ को बहुपक्षीय प्रभाव गहिरिंदै गएको सन्दर्भमा उत्पादन, रोजगारी र आपूर्ति श्रृंखलाको निरन्तरतालाई केन्द्रित गर्दै अतिप्रभावित र नगद प्रवाह सुकेका व्यवसायलाई अवस्था हेरी […]


बैंकरमाथि अख्तियार लाग्न खोज्नुको संकेत के ?

बैंकिङ खबर । बैंकरमाथि बैंकिङ कसुर सँगै सम्पत्ति सुद्धिकरण र त्यसपछि अख्तियारको प्रवेश हुने भएपछि बैंकरहरुलाई काम गर्न असहज हुने भएको छ । केही बैंकरहरु बैंकिङ कसुरको मुद्धा खेप्दै आइरहेका छन् । बैंकिङ कसुरसँगै हालसम्म सम्पत्ति सुद्धिकरणले हेर्दै आएको छ । यस बाहेक अब अख्तियारसमेत बैंकमा प्रवेश गर्ने अबस्था छ । पछिल्लो समय बैंकरमाथि अख्तियार […]


मजदुर नेताको ‘चर्को राजनीति’ले -लकडाउनमा यसरी गुम्यो धेरैको रोजगारी !

बैंकिङ खबर । समाचार विश्लेषण ८० दिनपछि हिडडुल गर्न सहज भएको छ । चिनको बुहानमा ७६ दिनपछि खुलेको लकडाउन नेपालमा खुल्न ८० दिन लाग्यो । चिनमा ७६ दिनसम्म आइपुग्दा अर्थात लकडाउन खुल्दा कोरोना संक्रमितबाट मर्नेको संख्या घट्दै थियो । तर त्यही विषय अलि फरक छ । नेपालमा कोरोना संक्रमितको संख्या र मृतकको संख्या बढ्दो छ […]


बैंक/वित्तीय संस्था अब विहान ८ बजेदेखि बेलुका ६ बजेसम्म संचालन हुने

बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थाले अब २ सिफ्टमा कर्मचारी परिचालन गरेर विहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सेवा दिने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको हो । उक्त निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री समेत रहेका सुचना सञ्चार तथा प्रविधि मन्त्री डा.युवराज खतिवडाले कर्मचारीलाई बिहान ८ बजेदेखि १ बजेसम्म र दिउँसो १ […]