Saturday , January 21 2017

विशेष

प्रविधि : सुविधा धेरै उपयोग कम, आफ्नै खल्ती र झोलामै ‘बैंक’

प्रभात भट्टराई ब्याङ्किङ क्षेत्रमा भित्रिएको नयाँ प्रविधिले ग्राहकहरू चाहेका बेला आफ्नै खल्तीबाट ब्याङ्कहरूको सेवा–सुविधा लिन सक्ने भएका छन्।आम बुझाइमा ब्याङ्क मानिसहरूसँग भएको पैसा सुरक्षित राख्ने र आवश्यक परेकालाई ऋण दिने संस्था हो। तर, ब्याङ्किङको परिचय अब त्यतिमा सीमित छैन। चोक–चोकमा …

Read More »

‘कृषि अनुदान बन्द गर्नुपर्छ’

नेपालका नेता देखि जनतासम्म सबैले भन्ने गर्छन्, नेपालमा विकासका अनेकौँ सम्भावना छ । तर, पनि नेपालमा विकास हुन सकिरहेको छैन, वर्षेनि लाखौँ युवा विदेशिईरहेका छन् भने त्यत्तिकै संख्यामा वेरोजगार बसिरहेका छन् । सिरानीमुनी सर्टिफिकेट राखेर जागिर खोज्न भौतारिइरहने युवाहरुको कमि …

Read More »

बैँक तथा वित्तीय संस्था सञ्चालकको कार्यकाल खुला

बैंक तथा वित्तीय संस्थासम्बन्धि ऐनको मस्यौदामा हेरफेर गरिएको छ । नयाँ मस्यौदा अनुसार बैँक तथा वित्तीय संस्था सञ्चालकको कार्यकाललाई खुला छोडिएको छ । अर्थमन्त्री विष्णु पौडेलले संसदमा पेस गरेको बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनको मस्यौदमा एउटै व्यक्ति जति कार्यकालसम्म …

Read More »

लोड सेडिङको असर : ‘नो लाइट नो पेमेन्ट’

देशले एकातिर नाकाबन्दीको असर खेपिरहेको छ । नाकाबन्दीले आर्थिक मन्दी ल्याएको छ । अर्कातिर हिउँदे यामको चिसो त छँदैछ ।  यतिसम्म की आफैँले बैंकमा जम्मा गरेको आफ्नै पैसासमेत ग्राहकले निकाल्न पाइरहेका छैनन् । आफैँले आफ्ना लागि जम्मा गरेको रकम भनेको …

Read More »

वित्तिय तरलताको गति रोकिएन, ब्याजदर घट्दै,

बजारमा तरलता (लगानी योग्य पुँजी) अत्याधिक बढेको छ । रेमिट्यान्सको आप्रवाहले गति लिएसँगै बजारमा झण्डै १८० अर्बको तरलता जम्मा भएको छ । फलस्वरुप राष्ट्र बैँकले बजारबाट बारम्बार रकम तानिरहेको छ । राष्ट्र बैङ्कले गत असोजमा ‘निक्षेप सङ्कलन’ उपकरणमार्फत ३ पटक गरी …

Read More »

तरलता कम गर्ने राष्ट्र बैँकको रणनीति

नेपाल राष्ट्र बैँकले ६ महिनादेखि एक वर्ष अवधिसम्मको ऋणपत्र जारी गर्ने भएको छ । बजारमा थुप्रिएको अधिक तरलताको व्यवस्थापनका लागि राष्ट्र बैँकले ५० अर्ब रुपैँयासम्मको ऋणपत्र जारी गर्न लागेको हो । बैँकले चालू मौद्रिक नीतिमा गरेको व्यवस्था अनुरुप नै ऋणपत्र …

Read More »