कोभिडबाट आक्रान्त विश्वका बैंक/वित्तहरु : कुन देशको बैंकिङ कस्तो अवस्थामा ?

बैंकिङ खबर/ कोभिड–१९ महामारीका कारण विश्वकै अर्थतन्त्र संकटको घडीमा आइपुगेको छ। यतिबेला हरेक देश आफ्नो अर्थतन्त्रलाई कसरी जोगाउने भन्नेमा चिन्तित छन् । केही देशको आर्थिकस्तर सुधारोन्मुख दिशामा लागे पनि अधिकांश देशमा संकटको अवस्था अझै कायमै छ । विशेष गरेर सबल भनिएका विश्वका देशहरुको अवस्था पनि सोचेजस्तो हुन सकेको छैन । विश्वको अर्थतन्त्र संकटको अवस्थामा परिरहँदा […]


डिजिटल बैंकिङ कारोबार गर्दै दृष्टिविहीनहरु : प्रभु पे वालेटमा अपाङ्गमैत्री सुविधा

बैंकिङ खबर/ दृष्टिविहीनहरु पनि डिटिजल बैंकिङमा अग्रसर भएका छन् । उनीहरुले पछिल्लो समय डिजिटल बैंकिङमार्फत कारोबार गर्न थालेका हुन् । नेपालमै पहिलो पटक ‘प्रभु पे’ले ल्याएको अपाङ्गतामैत्री डिजिटल वालेटले अपाङ्गता भएका नागरिकलाई थप सहज बनाएको छ । प्रभु टेक्नोलोजी प्रालिले दृष्टीविहिन, सुन्ने शक्ति नभएका व्यक्तिलाई मध्यनजर गर्दै उक्त वालेट सञ्चालनमा ल्याएको हो । शारिरीक अपाङ्गता […]


तरलता संकट : बैंकदेखि सहकारीसम्म रकम अभाव हुन थाल्यो !

बैंकिङ खबर । चालु आर्थिक वर्षको अन्तिम दुई महिनायता वित्तीय प्रणालीमा तरलता(लगानीयोग्य रकम) अभाव झन् चुलिन थालेको छ । तरलता अभावका कारण यसको असर बैंकदेखि सहकारीसम्म पुगेको हो। थप तरलता अभाव चुलिँदै जाँदा कर्जा प्रवाहमा समस्या हुन थालेको छ । बैंकहरुको (कर्जा–निक्षेप अनुपात) सीडी रेसियो ९७ प्रतिशत पुग्न थालेको छ भने औसत रेसियो ९१ प्रतिशत पुगिसकेको […]


यो २७ बुँदाको नलेज : जसले तपाईलाई बनाउने छ -‘सेयर लगानीकर्ता’

बैंकिङ खबर । धितोपत्र बजारमा प्रवेश गरेकाहरु सबैले धितोपत्र बजारबारे सम्पूर्ण कुराहरु जानेका हुन्छन् भन्ने हैन । कतिपय मानिसहरु साथीभाईको लहलहैमा लागेर पनि शेयर कारोबारमा हात हाल्छन् । तर, बजारसम्बन्धि सामान्य कुराहरु नबुझ्दा आफूलाई निकै पछाडि परेको महशूस गर्छन् । त्यस्तै, कतिपय मानिसहरु धितोपत्र बजारबारे आवश्यक जानकारी नहुँदा बजारमा छिर्ने रहर मनमै पालेर बसेका हुन्छन् । […]


नेपाल राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठ)

बैंकिङ खबर। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। राष्ट्र बैंकले शुक्रबार विहान मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो। राष्ट्र बैंकले मौद्रिक नीतिमा शेयर कर्जाको ४/१२ को नीतिलाई यथावत नै राखेको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत शेयर कर्जामा ४/१२ को […]


घरजग्गाको मुल्य कसरी बृद्धि हुँदैछ ? यस्तो छ सर्वेक्षण प्रतिवेदन : (पूर्ण पाठसहित)

बैंकिङ खबर। नेपाल राष्ट्र बैंकले हालै घरजग्गाको मूल्य सर्बेक्षण गर्दे सो को एक अध्धयन सामग्री सार्बजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको घर जग्गा मूल्य सर्वेक्षण प्रतिवेदन अनुसार वाणिज्य बैंकको तथ्याङ्कका आधारमा वार्षिकरुपमा घरजग्गाको मूल्यमा वृद्धि हुँदै गएको पाइएको हो। मालपोत कार्यालयको विवरणका आधारमा भने औसतमा १९।४५ प्रतिशतले मूल्यवृद्धि भएको पाइएको छ। घरजग्गाको […]


तरलता अभाव कायमै रहँदा बजारमा व्याजदरको उतारचढाव

बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा उतार चढाव भइरहने देखिएको छ । यसको प्रभाव सेयर बजारमा पनि देखिन थालेको छ । हालको सेयर बजार अस्थिर देखिएको छ । नेपाल राष्ट्र बैंकले बेंकवित्तलाई व्यमजदर बढाउनमा अंकुश लगाएपछि महिनैपिच्छे केही मात्रामा व्याजदर बढाउन भने बैंकवित्तलाई बाटो खेल्ला छ । बैंकवित्तले केही समय अघि व्याजदर बढाएपछि […]


नेपाली बैंकिङ इसितहासको ८५ बर्ष : धातुका सिक्कादेखि डिजिटल वालेटसम्म

बैंकिङ खबर । नेपाल बैंक नेपालको पहिलो बैंक हो । जसको जन्म १९९४ साल कार्तिक ३० गते भएको हो । नेपाल बैंक कानुन १९३७ अनुसार स्थापना भएको यो बैंकको उद्घाटन राजा त्रिभुवनले गरेका हुन् । नेपाल सरकार र सर्वसाधारणको निजी–सरकारीसाझेदारीको अवधारणामा स्थापना भएको यस बैंकको पुंजी संरचना शुरुआतमा नेपाल सरकारको ४० प्रतिशत र सर्वसाधारणको ६० […]


कर्जा माग ह्वात्तै बढ्यो : बैंकहरुमा लगानीयोग्य पुँजीको अभाव

बैंकिङ खबर । बैंकहरुमा कर्जा माग अत्याधिक बढेको छ । कर्जा माग निक्षेप भन्दा बढी भएपछि बेंकहरुले माग अनुसारको कर्जा प्रवाह गर्न सक्ने अबस्था छैन । नेपाल राष्ट्र बैंकले तोकेको निक्षेप–कर्जा (सिडी( अनुपात नाघ्न थालेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरुको कुल सिडी अनुपात ८८.९२ प्रतिशत छ । सिडी अनुपात ९० प्रतिशत कायम हुनुपर्ने छ […]


राष्ट्र बैंकको ३ बुँदे नयाँ निर्देशन : व्याजदर बढाउने बैंकमाथि अंकुश

केही बैंकहरुले व्याजदर बढाएर निक्षेप संकलन गरिरहेका बेला नेपाल राष्ट्र बैंकले ब्याजदर बृद्धिमा हस्तक्षेप गरेको छ । बैंकहरुले निक्षेपमा दोहोरो अंकको व्याजदर सम्म व्याज बढाएका थिए । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ३ बुँदे निर्देशन जारी गरी ब्याजदर बृद्धिलाई रोकेको छ । अब बैंकहरुले ब्याजदर परिवर्तन गर्दा एक महिनाको अन्तरमा १० प्रतिशतभन्दा बढी व्याज […]