Saturday , January 21 2017

लगानी

निर्यात सम्भाब्य क्षेत्रमा लगानी भित्र्याउने संस्थागत प्रयास सुरु : उद्योगीलाई यस्तो फाइदा

काठमाडौँ । अन्तर्राष्ट्रिय व्यापार तथा लगानी मञ्च (ओबीओआर) नेपालले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउँदै निर्यात सम्भाब्य क्षेत्रमा लगानी भित्र्याउने कामको संस्थागत सुरुवात गर्ने भएको छ । सोमबार ओविओआरले विभिन्न व्यवसायिक संघ/संस्थासँग पारस्परिक लाभ तथा हितका लागि व्यापार र लगानी विस्तार …

Read More »

मर्मत अभावमा धमाधम बन्द हुँदै लघुजलविद्युत् आयोजना : यसरी डुब्दैछ लगानी

विभिन्न दुर्गम भेगका अँध्यारा बस्तीमा उज्यालो पुर्याउने भन्दै लाखौँ रकम लगानी भएका पर्वत जिल्लाका अधिकांश लघुजलविद्युत् आयोजना बन्द भएका छन् । डेढ दशक अघिदेखि युएनडिपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा निर्माण भएका जिल्लाका ११ आयोजनामध्ये आठ आयोजना पूर्ण रुपमा …

Read More »

सुनचाँदीमा बैंकहरुको लगानी सवा २८ अर्ब बढी

रोयल आचार्य (डीपी) । सुनचाँदी धितो राखेर अहिले अधिकांश वाणिज्य बैंकले कर्जा दिँदै आएका छन् । पहिले सरकारी नेपाल बैंक, राष्ट्रिय वाणिज्य र कृषि विकास बैंकले मात्र यस्तो कर्जा दिने गरेको थिए । बैंकिङ क्षेत्रको बढ्दो प्रतिस्पर्धाले निजी क्षेत्रका बैंक …

Read More »

आफ्नो क्षमता अनुसार तोकिएका जलविद्युत् आयोजनामा लगानी गर्न बाटो खुल्यो 

नेपाली जनताले आफ्नो क्षमताअनुसार तोकिएका जलविद्युत् आयोजनामा लगानी गर्न पाउने भएका छन् । नेपाल सरकारले नेपाली नागरिकलाई जलविद्युत् आयोजनामा लगानी गर्न दिने व्यवस्थासहित विधिवत् रुपमा जलविद्युत् उत्पादन कम्पनी स्थापना गरेपछि आफ्नो क्षमताअनुसार जलविद्युत्मा लगानी गर्न बाटो खुलेको हो । ‘नेपालको …

Read More »

स्वदेशी लगानीमै बन्ने भयो काठमाडौँ–तराई द्रुतमार्ग, अध्ययन समिति गठन गर्दै योजना आयोग

मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक महत्व बोकेको काठमाडौँ–तराई मधेस जोड्ने द्रुतमार्ग स्वदेशी पुँजीमै निर्माण गरिने भएको छ । व्यवस्थापिका–संसद्, विकास र अर्थ समितिको वैठकमा भौतिक योजना तथा पूर्वाधार निर्माणमन्त्री रमेश लेखकले स्वदेशी लगानीमा द्रुत मार्ग निर्माणलाई छिटो र गुणस्तरीय …

Read More »

वैदेशिक लगानी भित्र्याउन सरकारले ल्यायो यस्तो योजना

सरकारले आगामी फागुनमा वैदेशिक लगानी आकर्षित गर्न लगानी सम्मेलन गर्ने भएको छ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीका कार्यकारी प्रमुखसँग बिहीवार  मन्त्रालयमा भएको छलफल कार्यक्रममा उद्योग क्षेत्रमा नीतिगत सुधार गर्न र प्रक्रियागत ढिलासुस्तीलाई समेत कम गर्न एकद्वार …

Read More »

नेपालका गाउँघरमा भारतीय नागरिक : थोरै लगानीबाट यसरी बन्दैछन् मालामाल

भारतको विहार राज्यअन्तर्गत पर्ने मोतिहारी जिल्लाका नन्दलाल शाहनी विगत नौ वर्षदेखि म्याग्दीका गाउँगाउँ घुमेर बिग्रेका स्टोभ, राइस कुकर, प्रेसर कुकर, ग्यासलगायतका सामानको मर्मत गर्दै आएका छन् । झोलामा पेचकस, नट, रवर, ह्याम्बर, प्रेसरकुकरका सिटी, ढकनी, ग्यास सफा गर्ने सामान र …

Read More »

राहुघाट जलविद्युत्मा स्थानीयलाई लगानी गर्ने अवसर

नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको पिप्ले गाविसमा निर्माण गर्न लागेको राहुघाट जलविद्युत् आयोजनामा स्थानीयलाई लगानीको अवसर सिर्जना गरिने भएको छ । सिभिल निर्माणको जिम्मा लिएको भारतीय ठेकेदार कम्पनी आइभीआरसिएलसँग सम्झौता तोडेपछि नेपाल विद्युत् प्राधिकरणले कम्पनी लिमिटेडमा आयोजनालाई अघि बढाउने निर्णय गरेको …

Read More »

ग्लोबल आईएमईसहित ५ बैंकले अप्पर बलेफी “ए” मा ऋण लगानी गर्ने    

ग्लोबल आइएमई बैंक लि. तथा अन्य ४ वटा बैंकहरु र हुआनिङ्ग डेभलपमेन्ट प्रा.लि.वीच ३६ मेगावाटको अप्पर बलेफी “ए” जलविद्युत्त आयोजना निर्माणका लागि सहवित्तियकरण ऋण सम्झौता सम्पन्न भएको छ । जम्मा लागत ६.०८ अर्व रहेको उक्त आयोजनाको कुल लागतमध्ये ४.३५ अर्व रुपैयाँ …

Read More »

घरजग्गामा बैंकको लगानी साढे २ खर्ब बढी, ‘छोइसक्नु भएन’ भाउ

 काठमाडौँ उपत्यकामा अहिले घरजग्गाको भाउ छोइसक्नु छैन । उपत्यका बाहिरका कतिपय स्थानमा पनि घरजग्गाको भाउ सुन्दा ‘तीन छक्क’ परिन्छ । बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी बढाएकाले घरजग्गाको भाउ यसरी आकासिएको हो । भदौसम्ममा घरजग्गामा २ खर्ब ६० अर्ब लगानी …

Read More »