fbpx

लगानी

दीर्घकालीन लगानीको अवसर : एनआईसी एशिया बैंकको अर्को ऋणपत्र आउँदै

बैंकिङ खबर । एनआईसी एशिया बैंक लिमिटेडले एक हजार रुपैयाँ अंकित दरका ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ । कुल चार अर्ब रुपैयाँ बराबरको “११% एनआई सी एशिया ऋणपत्र २०८५/८६” निष्कासनको लागि बैंकले नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र …

Read More »

साउदी अरेबियाले पाकिस्तानमा लगानी गर्ने

पाकिस्तानको मन्त्रिपरिषदले तटीय सहर ग्वदरमा तेल प्रशोधन (रिफाइनरी) स्थापना गर्न साउदी अरबलाई स्वीकृति दिएको छ । “रिफाइनरी स्थापनाका लागि मन्त्रिपरिषदको स्वीकृतिले दुबै देशबीच समझदारीपत्रमा हस्ताक्षर गर्न बाटो खुलेको छ,” पाकिस्तानका पेट्रोलियम मन्त्री गुलाम सरवार खानले बताए । यद्यपी, रिफाइनरी निर्माणमा …

Read More »

सुरु भयो विश्व लगानीकर्ता सप्ताह, विभिन्न कार्यक्रम गरी मनाइँदै

बैंकिङ खबर । सोमबारदेखि विश्व लगानीकर्ता सप्ताह सुरु भएको छ । सर्वसाधारणलाई सेयर बजारमा प्रवेश गराउन सचेतना जगाउन सुरु भएको सप्ताह नेपाल धितोपत्र बोर्डले विभिन्न कार्यक्रम गरी मनाउँदैछ ।  सोमबार बोर्डले प्रभात फेरि कार्यक्रमको आयोजना गरेको छ । नेपाल धितोपत्र …

Read More »

७५० मेगावाटको पश्चिम सेती आयोजना अब नेपाली लगानीमै बन्ने 

सरकारले पश्चिम सेती जलविद्युत् आयोजना निर्माणको उपयुक्त ढाँचा तय गर्दै लगानीका लागि आवश्यक प्रक्रिया थाल्ने भएको छ । चिनियाँ कम्पनी थ्री गर्जेजले विगत सात वर्षसम्म आयोजनाले कुनै प्रगति नगरेको र पछिल्लो दिनमा आफैँ आयोजनाबाट बाहिरिने सङ्केत गरेपछि सरकारले ऊर्जा, जलस्रोत …

Read More »

भारतको प्राथमिकताप्राप्त क्षेत्रमा ४० प्रतिशत बैंकिङ लगानी

रुपा कोइराला/बैंकिङ खबर । उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धिका लागि नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले बाध्यकारी व्यवस्था नै गरेको छ । कृषि, उर्जा, पर्यटन लगायतका उत्पादनमूलक क्षेत्रमा वाणिज्य बैंकहरुलाई कुल लगानीको २५ प्रतिशत लगानी गर्न निर्देशन दिइएको छ ।  नेपालको …

Read More »

आगामी मार्च महिनामा अन्तर्राष्ट्रिय लगानी सम्मेलन हुने

बैंकिङ खबर । नेपाल सरकारले आगामी मार्च महिनामा अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने निर्णय गरेको छ । असोज २ गते बसेको लगानी बोर्डको ३२ औं बैठकले अन्तर्रा्ष्ट्रिय लगानी भित्राउन सम्मेलनको आयोजना गर्ने निर्णय गरेको हो । नेपालमा हुन लागेको यो तेस्रो …

Read More »

होङसी शिवम् सिमेण्टमा पाँच बैंकको १६ अर्ब लगानी, एनएमबि बैंकको अगुवाई

बैंकिङ खबर । नेपाली बैंकिङ उद्योगको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो कर्जा लगानीको आयोजना– होङसी शिवम् सिमेण्ट अब सफलतापूर्वक सम्पन्न हुने क्रममा पुगेको छ । नेपाली मुद्रा १६ अर्ब रुपैयाँको यस सामूहिक ऋण लगानी प्रोजेक्टमा एनएमबि बैंकको अगुवाईमा पाँच वटा बैंकले …

Read More »

सहयोगी विकास बैंकले हिरो ब्राण्डको दुई चक्के सवारीमा लगानी गर्ने  

बैंकिङ खबर । सहयोगी विकास बैंक लिमिटेडले हिरो ब्राण्डको दुई चक्के सवारी साधानमा लगानी गर्ने भएको छ । सो सम्बन्धमा महोत्तरीको बर्दिवासमा रहेको शान्ति अटो इन्टरप्राइजेजसँग संझौता सम्पन्न गरेको छ । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय रिजाल र शान्ति …

Read More »

विदेशी पुँजी परिचालनका लागि वैकल्पिक लगानी कोष नियमावली तयार 

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डले गैरआवासीय नेपालीसहित विदेशी लगानी ल्याउन बाटो खुला गर्ने तयारी गरेको छ । प्राइभेट इक्विटी र भेञ्चर क्यापिटल जस्ता वित्तीय औजारमार्फत् यस्तो लगानी परिचालन गर्न बोर्डले वैकल्पिक लगानी कोष नियमावली तयार पारी कार्यान्वयनका लागि सरोकारवालासँग …

Read More »

हाइड्रोमा लगानी गर्ने अवसर : दुई कम्पनीको १८ लाख कित्ता सेयर खुल्यो

बैंकिङ खबर । शुक्रबारदेखि  दुई जलविद्युत् कम्पनीले १८ लाख कित्ता सेयर निष्काशन गरेका छन् । माउन्टेन हाइ«ोले १२ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको छ भने घलेम्दी हाइड्रोले पाँच लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको छ । दुवै …

Read More »

सरकारी बैंकहरु: उत्पादनमूलक लगानीमा पनि अब्बल, नाफामा पनि अब्बल

रुपा कोइराला/रेखा चन्द । नेपाल राष्ट्र बैंकले उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राखेर बैंकिङ लगानी विस्तार गर्ने रणनीति अघि सार्दा बैंकहरु डराए । अनुत्पादक एवम् छिटो नाफा आर्जन गर्ने क्षेत्रहरुमा लगानी गरेर व्यवसायमुखी बन्दै गइरहेका बैंकहरु उत्पादनमूलक क्षेत्रमा लगानी गरेर आम्दानी गर्न …

Read More »

माल्दिभ्सको मनोरञ्जन क्षेत्रमा वैदेशिक लगानीलाई अंकुश

माल्दिभ्स सरकारले मनोरञ्जन क्षेत्रमा हुने वैदेशिक लगानीको मात्रामा अंकुश लगाएको जनाएको छ । मालदिभ्सले स्थानीय लगानीलाई प्रेरितगर्न ठूलोमा मात्रामा हुने वैदेशिक लगानीलाई प्रतिबन्ध लगाएको सरकारी अधिकारीले बिहीबार जनाएका छन् । सो सरकारले हालै एउटा कानुन ल्याएर यस्ता कार्यक्रमहरूको व्यवस्थापन, मनोरन्जन …

Read More »

सेयरमा लगानी गर्ने सुनौलो अवसर : असारभित्रै आउँदैछ तीन करोड कित्ता सेयर

रुपा कोइराला/बैंकिङ खबर । सेयरमा लगानी गर्ने सोचिरहनुभएको छ ? छ भने तयार रहनुहोस् । असार महिनाभित्रै चार कम्पनीले साधारण सेयर निष्काशन गर्दैछन् । चार कम्पनीको गरेर कुल तीन करोड ७४ हजार आठ सय ८५ कित्ता सेयर निष्काशन हुँदैछ । …

Read More »

सिमेन्ट उद्योगमा चिनियाँ लगानी थपियो

दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित चिनियाँ कम्पनी हुवासिनले आगामी ६ महिना भित्र कारखाना स्थापना गर्ने भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुवासिनका …

Read More »

चिनियाँ लगानीकर्ताले नेपालका करीब ९०० मेगावाट क्षमताका चार परियोजना निर्माण गर्ने

चिनियाँ लगानीकर्ताले नेपालका करीब ९०० मेगावाट क्षमताका विभिन्न चार परियोजना निर्माण गर्ने भएका छन् । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ८७९ मेगावाट क्षमताका आयोजना निर्माण गर्नेसम्बन्धी समझदारी तथा सम्झौता भएका छन् । बेइजिङस्थित नेपाली दूतावासमा आज …

Read More »
× Success! This alert box could indicate a successful or positive action.