बैंकिङ क्षेत्रबारे छर्लङ्ग हुन जान्नैपर्ने ५७ शब्दावलीहरु

बैंकिङ खबर/ पछिल्लो समय बैंकिङ जागिरमा आकर्षण बढिरहेको छ । फलस्वरुप, व्यवस्थापन संकायमा अध्ययन गर्ने विद्यार्थीहरुको संख्या बढेको छ । यसले बैंकिङ जागीरमा प्रतिस्पर्धा बढाएको छ । त्यसमाथि सर्टि्फिकेटकै भरमा बैंकमा जागीर पाउँछु भन्ने विद्यार्थीहरुको सोचाईका कारण उनीहरु बेरोजगार नै बस्नुपरेको छ । वास्तवमा बैंकमा जागीर गर्नका लागि सर्टि्फिकेट मात्र नभएर व्यवहारिक ज्ञानहरु पनि हुनु […]


एटिएम कार्ड सुरक्षित गर्ने महत्वपूर्ण टिप्सहरु

बैंकिङ खबर/ अटोमेटिक टेलर मेसिन नै एटिएम हो । एटिएमलाई अन्तर्राष्ट्रिय बैकिङ भाषामा प्लाष्टिक मनी भनिन्छ । यस कार्डले खल्तीमै पैसा हाले सरह काम गर्दछ । विकसित मुलुकहरुमा यसको प्रयोग बढ्दो रुपमा भएको छ भने नेपालमा सिमित मात्रामा भएको पाईन्छ । एटिएमबाट आफुले बैंकमा जम्मा गरेको रकम चाहेको समयमा छिटो तरिकाले झिक्न सकिन्छ ।   […]


Saving Habbit: आफ्ना बच्चालाई पैसाको बारेमा यी ५ बानी सिकाउनुहोस्, हुनेछ ज्यादा फाइदा

धेरै व्यक्ति आफ्नो वित्तीय व्यवस्थापनको बारेमा सक्रिय रहन्छन् । यस बाहेक, बच्चाहरूलाई वित्तीय योजनाका बारे सचेत गराउनु महत्वपूर्ण छ । बच्चाहरूलाई पैसा बचत गर्ने बानी सिकाउनुपर्दछ । राम्रो बानीले उसलाई पछिल्लो जीवनमा महँगो वित्तीय गल्तीबाट बच्न मद्दत गर्दछ । सन्तानलाई राम्रो वित्तीय ज्ञान दिलाउँन यस्ता टिप्सहरु अपनाउन सकिन्छ । बचत खाता खोल्नुहोस् कम उमेरमै बच्चाहरूको […]


के हो ‘ट्रेजरी’ बिल ? कसरी जारी गरिन्छ ?

बैंकिङ खबर/ ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको निष्कासन गर्ने गरिएको छ । यी विभिन्न अवधिका ट्रेजरी बिलहरू आवश्यकतानुसार निष्कासन गरिन्छन् । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक […]


डिजिटल साक्षरता बढाएर वित्तीय दायर वृद्धिमा जोड दिइने

बैंकिङ खबर/ चालु आर्थिक वर्षमा डिजिटल साक्षरता वृद्धि गर्दै वित्तीय दायर वृद्धिमा जोड दिइने भएको छ । नेपाल राष्ट्रय बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार वित्तीय क्षेत्रहरुमा डिजिटल कारोबार बढाउँदै वित्तीय सेवा विस्तार गरिने बताउनुभयो ।


वित्तीय क्षेत्रमा गाभ्ने/गाभिने, प्राप्ति सम्बन्धी कानूनी तथा नीतिगत व्यवस्थाहरु

बैंकिङ खबर/ गाभ्ने-गाभिने तथा प्राप्ति सम्बन्धी कार्यलाई व्यवस्थित तथा प्रोत्साहित गर्न बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, कम्पनी ऐन, आयकर ऐन, बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति सम्बन्धी विनियमावली, बैंक तथा वित्तीय संस्था रिजोलुसन विनियमावली, नेपाल सरकारको बजेट तथा नेपाल राष्ट्र बैंकले जारी गरेका मौद्रिक नीतिहरुमा उल्लेख भएका प्रमुख व्यवस्थाहरुलाई तल विवेचना […]


वित्तीय चेतनाका लागि जानी राख्नुस् यी ११ शब्दावली

सामान्यतया वित्तीय साक्षरता भन्नाले खर्चसम्बन्धी कारबारबारे शिक्षा भन्ने बुझ्न सकिन्छ । खर्च गर्दा पूर्वयोजना बनाएर बजेट तय गरी गर्नुपर्छ । वित्तीय साक्षरता भन्नु पैसाले कसरी, कति र के काम गर्छ भनी बुझ्न सक्ने हुनु हो । वित्तीय साक्षरताको अभावमा व्यक्तिले परिवार व्यवस्थापन तथा व्यवसाय सञ्चालन गर्ने क्रममा कमजोर निर्णय गर्न सक्छ, जसले परिवारको वित्तीय सबलतामा […]


वित्तीय शिक्षा : आफ्ना बालबालिकालाई के–के सिकाउने ?

बैंकिङ खबर ।  धेरै व्यक्ति आफ्नो वित्तीय व्यवस्थापनको बारेमा सक्रिय रहन्छन् । यस बाहेक, बच्चाहरूलाई वित्तीय योजनाका बारे सचेत गराउनु महत्वपूर्ण छ । बच्चाहरूलाई पैसा बचत गर्ने बानी सिकाउनुपर्दछ । राम्रो बानीले उसलाई पछिल्लो जीवनमा महँगो वित्तीय गल्तीबाट बच्न मद्दत गर्दछ । सन्तानलाई राम्रो वित्तीय ज्ञान दिलाउँन यस्ता टिप्सहरु अपनाउन सकिन्छ । बचत खाता खोल्नु  :  […]


के हो ‘ट्रेजरी’ बिल ? कसरी जारी गरिन्छ ?

बैंकिङ खबर/ ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको निष्कासन गर्ने गरिएको छ । यी विभिन्न अवधिका ट्रेजरी बिलहरू आवश्यकतानुसार निष्कासन गरिन्छन् । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक […]


प्रतीतपत्र अर्थात् एलसी भनेको के हो ? बैंकिङ प्रक्रियामा के छ यसको महत्व ?

-लेखनाथ पोखरेल- के कामका लागि एलसीको कारोबार गर्नुपर्छ । कसरी गरिन्छ र त्यसका लागि के–के कागजात चाहिन्छन् ? प्रतीतपत्र भन्नाले ग्राहकको (आयातकर्ता र निर्यातकर्ता) अनुरोधमामा बैंकले ग्यारेन्टी बसिदिने एक बैंकिङ प्रक्रिया हो । यस्तो कारोबार सामान्यतया अन्तर्राष्ट्रिय कारोबारमा प्रयोग गरिन्छ । जसबाट, आयातकर्तामाथि निर्यातकर्ताले कारोबारको भुक्तानी पाउने विश्वसनीयता प्रत्याभूत गरेको हुन्छ । यसमा आयातकर्ता ग्राहकले […]