नेपालको बैंकिङ इतिहास : कुन बैंकले सुरु गरे कस्तो सेवा ?

बैंकिङ खबर । नेपालमा ८० वर्ष लामो बैंकिङ इतिहास छ । विश्वमा सबैभन्दा पहिला सन् १४७२ मा इटलीमा संसारकै पहिलो बैंकको स्थापना भएको थियो । बान्सा मोन्टे डीपस्सी डी सीना विश्वकै पहिलो बैंक हो । नेपालमा वि.सं. १९९४ मा पहिलो बैंकका रुपमा नेपाल बैंकको स्थापना भएको थियो । त्यसपछि निजी क्षेत्रबाट पहिलो बैंकका रुपमा नेपाल अरब […]


धितोपत्र बजार के हो ? हेर्नुस्, खरिद र विक्रिसम्बन्धि सम्पूर्ण जानकारी

सरकार तथा कम्पनीहरूले आफूलाई आवश्यक पुँजी संकलनका लागि जारी गर्ने वित्तीय औजार धितोपत्र हो । सरकार तथा संगठित संस्था (कम्पनी) द्वारा निष्कासन तथा बिक्री गरिने सेयर, डिबेन्चर, बन्ड, सामूहिक लगानी कोषको एकांकलगायतका वित्तीय औजार धितोपत्रका उदाहरण हुन् ।  धितोपत्रसम्बन्धी ऐन, २०६३ ले धितोपत्र बजार (स्टक एक्स्चेन्ज) मा खरिद–बिक्री कारोबार हुन सक्ने भनी नेपाल धितोपत्र बोर्डले तोकिदिएको अन्य […]


ग्राहक पहिचान(केवाइसी) के हो ?

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाहरुमा कारोबार गर्ने ग्राहकहरूको आर्थिक, सामाजिक, नैतिक, व्यवसायिक, पारिवारिक तथा कानुनी हैसियत जनाउने विवरणहरु लिखित रुपले संकलन गरी आफ्ना ग्राहकहरुको को बारेमा बिस्तृत जानकारी हासिल गर्ने प्रक्रियालाई ग्राहक पहिचान(KYC) भन्न सकिन्छ। बैंक तथा वित्तीय संस्थाका शेयरधनी, बैंकका कर्मचारीहरु, बैंकलाई सामान सप्लाई गर्ने फर्महरु, सरकार, केन्द्रीय बैंक र बैंकमा आउने नियमित […]


के हो पिएसपी ?

विद्युतीय माध्यममार्फत भुक्तानीसम्बन्धी कारोबार गर्ने संस्था, स्वदेशमा मनी ट्रान्सफर गर्ने कम्पनी, वस्तु र सेवाको बिल भुक्तानी गर्ने उद्देश्यले स्थापना भएका संस्था र यस प्रयोजनका लागि उपभोक्तासँग प्रत्यक्ष सम्बन्ध रहने संस्थालाई भुक्तानी सेवा प्रदायक भनिने राष्ट्र बैंकले जनाएको छ । भुक्तानी सेवा प्रदायकहरूले बैंकिङ प्रणालीअन्तर्गतको क्रेडिट कार्ड, डेबिट कार्ड, बैंक रकमान्तरलगायतका भुक्तानी स्वीकार गरी अनलाइन सेवा प्रदान […]


असल नेतृत्व

कुनै पनि ब्यक्ति प्रबन्धकिय पदमा बहाल हुने बित्तीकै स्वतः उसमा नेतृत्वको गुणहरुको बिकास हुन्छ भन्ने हुंदैन । प्रबन्धकहरुमा ब्यवहारिक ब्यापारिक सिपहरु हुन आबश्यक हुन्छ । यस्ता नेतृत्व गुणहरुको आजको प्रतिस्प्रधात्मक युगमा उच्च माग रहन्छ । करण किन भने उनिहरुले संस्थालाई सफलता दिलाउन र कर्मचारीहरुको नैतिकलाई उचाल्न सक्दछन । संक्षेपमा ब्यवस्थापकिय नेतृत्वमा आबश्यक गुणहरुलाई निम्न बुंदाहरुमा […]


बैंकिङ व्यवसायमा कर्जा तथा लगानी सम्बन्धी जोखिम, कारण र व्यवस्थापन

कर्जा तथा लगानी सम्बन्धी जोखिम कर्जा जोखिम    बैंक तथा वित्तिय संस्थाबाट प्रवाह भएका कर्जा विभिन्न कारणले असुल हुन ननसक्ने अवस्था अर्थात् बैंकको ग्राहकहरूले आफ्नो असक्षमता वा अनिइच्छाका कारण बैंक प्रति आफ्नो प्रतिबद्धता पुरा गर्न नसकि बैंकलाई हुन सक्ने नोक्सानिलाई कर्जा तथा लगानी सम्बन्धी जोखिम भनिन्छ ।   अर्थात् कर्जा लिएको ग्राहकले कर्जा वा ऋण […]


प्रतितपत्र (एलसी) के हो ?

-लेखनाथ पोखरेल- प्रतीतपत्र भन्नाले ग्राहकको (आयातकर्ता र निर्यातकर्ता) अनुरोधमामा बैंकले ग्यारेन्टी बसिदिने एक बैंकिङ प्रक्रिया हो । यस्तो कारोबार सामान्यतया अन्तर्राष्ट्रिय कारोबारमा प्रयोग गरिन्छ । जसबाट, आयातकर्तामाथि निर्यातकर्ताले कारोबारको भुक्तानी पाउने विश्वसनीयता प्रत्याभूत गरेको हुन्छ । यसमा आयातकर्ता ग्राहकले विदेशबाट सामान खरिद गर्न विदेशी निर्यातकर्तालाई अनुरोध गर्छ । यसका लागि ग्राहकले मात्र सक्दैन । आयातकर्ता […]


सम्पत्ति शुद्धीकरण के हो ?

सम्पत्ति शुद्धीकरण भन्नाले गैरकानूनी कार्य गरी आर्जन गरेको सम्पत्तिलाई कानूनी स्रोतबाट प्राप्त भएको देखाउन त्यस्तो सम्पत्तिको वास्तविक स्रोत लुकाउने, प्रकृति बदल्ने वा कारोबार छल्ने कार्यलाई बुझिन्छ । अर्को शब्द मा गैरकानूनी रुपमा आर्जित आयलाई रुपान्तरण गर्दै वैध बनाउने प्रयासलाई सामान्य अर्थमा सम्पत्ति शुद्धीकरण भनिन्छ । यो वित्तीय कारोबारको त्यस्तो पाटो हो जसमा सामान्यतयाः कुनै कसूर […]


ग्रामिण अर्थतन्त्रमा ‘लघुवित्त’ र ‘लघुबीमा’ सँगसँगै

बैंकिङ खबर । मुलुकको समग्र आर्थिक वृद्धिका लागि सहरी मात्रै नभएर ग्रामीण अर्थतन्त्रको विकास पनि आवश्यक छ । सेवा सुविधाहरु विस्तार गर्दा धनी वर्गलाई मात्र नभएर ग्रामीण भेगमा बसोबास गर्ने विपन्न वर्गका लागि पनि लक्षित हुनुपर्छ । लघुवित्त र लघुबीमा यसै गरी ग्रामीण अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्रमा जोड्ने काम गरेका छन् । न्युनतम आय हुने वर्गका लागि […]


लघुबीमा के हो ? हेर्नुहोस्, लघुबीमाका मुख्य विशेषताहरु

न्यून आय भएको वर्गका व्यक्तिहरुलाई भविष्यमा हुनसक्ने संभावित जोखिमको लागि गरिने बीमा हो । त्यस्ता व्यक्ति जो न्यून आय, आर्थिक र सामाजिक कारणबाट हुन सक्ने जोखिम सँग सामना गर्न नसक्ने छन ती व्यक्ति वा समुदायलाई लक्षित गरी निजहरूको जीवन वा सम्पत्तिको सुरक्षा गर्ने बीमा नै लघु बीमा हो । जसलाई पशुपालनको चिन्ता, औषधि उपचारको चिन्ता, […]