Wednesday , November 22 2017

वित्तीय साक्षरता

के हो एटिएम ? नेपालमा कहिले भित्रियो ?

अटोमेटेड टेलर मेसिन अर्थात् एटिएमलाई अन्तर्राष्ट्रिय बैकिङ भाषामा प्लाष्टिक मनी भनिन्छ । विकसित देशमा कार्र्डले खल्तीमै पैसा हाले सरह काम गर्दछ । तर नेपालमा एटिएमको प्रयोग खातामा पैसा भएकालाई झिक्न बाहेक काम छैन । प्राय नेपालमा समयकै बचतका लागि पनि …

Read More »

बैंक बारे ५७ तथ्य : जसले दिन्छ सम्पूर्ण बैंकिङ नलेज

पछिल्लो समय बैंकिङ जागीरमा आकर्षण बढिरहेको छ । फलस्वरुप, व्यवस्थापन संकायमा अध्ययन गर्ने विद्यार्थीहरुको संख्या बढेको छ । यसले बैंकिङ जागीरमा प्रतिष्पर्धा बढाएको छ । त्यसमाथि सर्टिफिकेटकै भरमा बैंकमा जागीर पाउँछु भन्ने विद्यार्थीहरुको सोचाईका कारण उनीहरु बेरोजगार नै बस्नुपरेको छ …

Read More »

पूर्वाधार विकास बैंकले कहाँकहाँ लगानी गर्छ ?

सडकदेखि पुल निर्माणसम्मको काममा लगानी गर्नका लागि छिटै नै पूर्वाधार विकास बैंकको स्थापना हुने भएको छ । बैंकका संचालनको अनुमतिका लागि नेपाल राष्ट्र बैंकमा दर्ता भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक अबको छ महिनाभित्रमा संचालनमा आइसक्ने इमर्जिङ नेपालका सीईओ डा. विनोद आत्रेयले …

Read More »

लगानीकर्तामा मुद्रास्फीतिको प्रभाव

सर्वसाधारणले प्रयोग गर्ने समग्र वस्तु र सेवाहरूको औसत मूल्यस्तरमा निरन्तर भएको मूल्यवृद्धिको अवस्था मुद्रास्फीति हो । यसको मतलब केही वस्तु वा सेवाको मात्र मूल्यवृद्धि भएमा त्यसलाई मुद्रास्फीति भनिँदैन । यसका लागि समग्र मूल्यस्तरमा वृद्धि भएको हुनुपर्छ । केहीको मूल्य घटे …

Read More »

घरघरमै बसीबसी कसरी तिर्ने विजुलीको बिल ? 

तपाईँलाई थाहा छ ? नेपाल विद्युत् प्राधिकरणको महशुल घरमै बसी बसी बुझाउन सकिन्छ नि । नेपाल विद्युत् प्राधिकरण केही साता अघिदेखि नै विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत अनलाइन प्रणालीबाट सहजैरुपमा महशुल तिर्न सक्ने व्यवस्था गरेको छ । यस व्यवस्था अनुरुप …

Read More »

सरकारले कसरी गर्छ सार्वजनिक ऋण व्यवस्थापन ?

सुबोध पोखरेल । सरकारले देशको बढ्दो आवश्यकताहरु परिपूर्ति गर्नको लागि देशभित्रका संघ सस्था, व्यक्तिहरुबाट ऋण लिने गर्दछ भने बाहिरी देश र सस्थाहरुबाट पनि ऋण लिनुपर्ने हुन्छ । सार्वजनिक खर्चको लागि सरकारद्धारा यसरी लिइने ऋणलाई नै समग्रमा सार्वजनिक ऋण भन्ने गरेको …

Read More »

मोबाइलबाट कसरी भुक्तानी गर्ने विजुली, पानी र स्कुल फी ?

तपाईँलाई थाहा छ, विजुली, पानी, स्कुल, टेलिफोन लगायतको बिल मोबाइलबाटै चुक्ता गर्न सकिन्छ । नेपालमा यो सिस्टम भर्खरै सुरु भएको छ । नेपाल राष्ट्र बैंकको अनुमतिमा आईएमई पे, प्रभु टेक्नोलोजी र इसेवा फोन पेले यो सेवा सुरु गरेका हुन् । …

Read More »

बैंकबाट कर्जा लिँदा ध्यानदिनुपर्ने कुराहरु

भविष्यमा भुक्तान गर्ने गरि लिइएको रकम कर्जा वा ऋण हो । सामान्यतयाः ऋण प्रवाह बैंक तथा वित्तीय संस्थाहरूले गर्ने गर्दछ भने कर्जामा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रत्याभुती पनि पर्ने गर्दछ । बैंकहरुले संकलित निक्षेप तथा पुँजी बिभिन्न क्षेत्रमा अल्पकालिन, मध्यकालिन तथा …

Read More »

कमोडिटी मार्केट के हो ? कसरी गर्ने लगानी ?

कुनै ब्राण्ड नाम दिएर प्याकिङ नगरिएका गहुँ, मकै, कफी, सुन, चाँदी, कच्चा तेललगायतका वस्तुहरूलाई कमोडिटी भनिन्छ । तिनको मूल्यमा दिनहुँ मात्र होइन, घण्टैपिच्छे समेत घटबढ भइरहन्छ । यस्तो घटबढ भइरहँदा लगानीकर्तालाई मुनाफा सिर्जना गराउने तथा उत्पादकहरूलाई भविष्यमा हुने मूल्यको घटबढको जोखिम …

Read More »

के हो व्याजदर करिडोर ? के हो व्याज मुल्तबी ? (हेर्नुस् फरक पक्ष)

व्याजदर करिडोर  : सामान्यअर्थमा भन्नुपर्दा व्याजको न्यूनतम र अधिकतम दरको सीमा नै व्याजदर करिडोर हो । करिडोर लागू भएपछि कुनै निश्चित सीमाभन्दा माथि र तल व्याजदर जाँदैन भन्ने ग्यारेन्टी हुन्छ । व्याजदरमा स्थायित्व हुँदा अर्थतन्त्रमा पनि स्थायीत्व कायम रहन्छ । नेपालमा …

Read More »