गुड फर पेमेन्ट चेक के हो ? कसरी हुन्छ भुक्तानी ?

बैंकिङ खबर । खातामा ईस्यूड रकम भएको र चेकमा लेखिएको रकम भुक्तानी गर्न सुनिश्चितता प्रदान गर्न भुक्तानी योग्य छ भनि सम्बन्धित बैंकले प्रमाणित गरेको चेकलाई गुड फर पेमेन्ट चेक भनिन्छ । यस्तो चेक बनाउनका लागि खातावालाले आफ्नो खातामा चेकमा जति चाहिने हो त्यति रकम बराबरको चेक काट्दछ । यस्तो चेकलाई बैंकले केहि शुल्क लिएर चेक […]


सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) के हो ?

गैरकानूनी रुपमा आर्जित आयलाई रुपान्तरण गर्दै वैध बनाउने प्रयासलाई सामान्य अर्थमा सम्पत्ति शुद्धीकरण भनिन्छ । यो वित्तीय कारोवारको त्यस्तो पाटो हो जसमा सामान्यतया कुनै कसूर वा आपराधिक कार्यबाट आर्जित आम्दानीलाई वैध सम्पत्तिमा बदलेर विभिन्न ढंगले कानूनी स्वरुप दिने प्रयास गरिन्छ । अर्को शब्दमा भन्नु पर्दा सम्पत्ति शुद्धीकरण वित्तीय कारोवारको त्यस्तो पक्ष हो जसमा आफुले अवैध […]


मर्जर के हो ? एक्विजिशन के हो ? हेर्नुहोस्, मर्जर र एक्विजिशनका फरक पक्ष

बैंकिङ खबर । दुई वा दुई भन्दा बढी इजाजतपत्रप्राप्त संस्था एक आपसमा गाभिई नयाँ संस्था बन्ने कार्यलाई मर्जर भनिन्छ । मर्जर प्रक्रियामा गाभ्ने र गाभिने संस्था संलग्न हुन्छन् । गाभिने संस्थाको सम्पत्ति, दायित्व वा व्यवसायलाई आफूले स्वीकार गरी लिन मन्जुर गरेको इजाजतपत्रप्राप्त संस्था गाभ्ने संस्था हो भने आफ्नो सम्पत्ति, दायित्व वा व्यवसायलाई गाभ्ने संस्थामा हस्तान्तरण गर्ने […]


बैंकले कर्जा दिने आधारहरु र कर्जा लिने व्यक्तिमा हुनुपर्ने विशेषताहरु

बैंकिङ खबर  / भविष्यमा भुक्तान गर्ने गरि लिइएको रकम कर्जा वा ऋण हो । सामान्यतयाः ऋण प्रवाह बैंक तथा वित्तीय संस्थाहरूले गर्ने गर्दछ भने कर्जामा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रत्याभुती पनि पर्ने गर्दछ । बैंकहरुले संकलित निक्षेप तथा पुँजी बिभिन्न क्षेत्रमा अल्पकालिन, मध्यकालिन तथा दिर्घकालिन कर्जा प्रदान गर्ने गर्दछ । यस अन्तर्गत बैंकले ब्यक्तिगत ग्राहकलाई सुन, चाँदी, […]


बैंकमा काम गर्ने सोचमा हुनुहुन्छ भने यी कुरामा ध्यान दिनुहोस्

बैंकिङ खबर । सामान्य अर्थमा रुपैयाँ, पैसा तथा साख सम्बन्धी कारोबार गर्ने कानुनद्धारा मान्यता प्राप्त वित्तीय संस्थालाई बैंक भनिन्छ । बैंकले सर्वसाधारणबाट निक्षेप स्विकार गर्दछ र माग अनुरुप भुक्तानी गर्नुको साथै उनीहरुको माग अनुसार कर्जा प्रवाह गर्दछ । सर्वसाधारणको बचत सुरक्षित राखिदिनुका साथै बैंकले किसान, व्यापारी, उद्यमी एवं सर्वसाधारणलाई कर्जा उपलब्ध गराँउछ । त्यसैले बैंक जनताको […]


के हो KYC ? बैंकिङ क्षेत्रमा यसको महत्व

बैंकिङ खबर । कुनै पनि कम्पनीले आफ्नो ग्राहकको पहिचान थाहा पाउने प्रक्रियालाई केवाईसी अर्थात नो योर कस्टुमर भनिन्छ । बैंकिङ क्षेत्रमा केवाईसीलाई अझ महत्वका साथ हेरिन्छ । यस प्रक्रियाअन्तर्गत बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकहरुको पहिचान, ठेगाना, पृष्ठभूमि लगायतका विषयमा जानकारी संकलन गर्दछ । ग्राहकले कुनै पनि खाता खोल्नुभन्दा अघि बैंकले यो प्रक्रिया अपनाउने गर्दछ । […]


यति नलेज भए बैंकिङ बुझिन्छ

बैंकिङ खबर । पछिल्लो समय बैंकिङ जागीरमा आकर्षण बढिरहेको छ । फलस्वरुप, व्यवस्थापन संकायमा अध्ययन गर्ने विद्यार्थीहरुको संख्या बढेको छ । यसले बैंकिङ जागीरमा प्रतिष्पर्धा बढाएको छ । त्यसमाथि सर्टिफिकेटकै भरमा बैंकमा जागीर पाउँछु भन्ने विद्यार्थीहरुको सोचाईका कारण उनीहरु बेरोजगार नै बस्नुपरेको छ । वास्तवमा बैंकमा जागीर गर्नका लागि सर्टिफिकेट मात्र नभएर व्यवहारिक ज्ञानहरु पनि हुनु […]


बैंकमा खाता खोल्नुका फाइदाहरु

बैंकिङ खबर । हालको समयमा थुप्रै मुलुकहरु क्यासलेश भइसकेका छन् । कुनै पनि कारोबार गर्नका लागि नोटको प्रयोग गर्नुनपर्ने अवस्था आइसकेको छ । सबै जनतामा बैंकिङ पहुँच पुगेको अवस्थामा मात्रै यस्तो अवस्था सम्भव छ । किनकि, बैंकमा खाता हुनेहरुले सिधै एउटा क्लिकको भरमा सपिङ, रिचार्ज, बिल भुक्तानी, ट्रान्सफर, टिकट बुकिङ लगायत सबै काम गर्न सक्छन् । […]


बैंकलाई नै असर पार्ने बैंकिङ कर्मचारीका अवगुणहरु

अपेक्षा ढुंगाना, बैंकिङ खबर । बैंकले सर्वसाधारणबाट निक्षेप स्विकार गर्दछ र सर्वसाधारणको माग अनुरुप भुक्तानी गर्नुको साथै उनीहरुको माग अनुसार कर्जा प्रवाह गर्दछ । सर्वसाधारणको बचत सुरक्षित राखिदिनुका साथै बैंकले किसान, व्यापारी, उद्यमी एवं सर्वसाधारणलाई कर्जा उपलब्ध गराउँछ । त्यसैले बैंक जनताको एउटा विश्वासिलो र भरपर्दो संस्थाको रुपमा परिचित छ । बैंक यस्तो संस्था हो जसलाई […]


वासलात के हो ? किन र कसरी तयार गर्ने ?

बैंकिङ खबर । कुनै पनि संस्थाको आर्थिक स्थिती, जस्तै पुँजी, सम्पती, दायित्वको यथार्थ जानकारीको लागि तयार गरिने विवरणलाई वासलत भनिन्छ । वासलतलाई संस्थाको कानुनी मान्यता प्राप्त विवरणका रुपमा लिइन्छ । व्यावसायिक संस्थाको हकमा नाफा नोक्सान हिसाब खाता बनाईसकेपछि अन्त्यमा बनाईने हिसाब वासलात हो । वास्तवमा यो कुनै खाता होइन, खाताहरुको निचोड वा सारांश हो । प्रत्येक आर्थिक […]