बैंकिङ सेवा : कुन कुन काममा शुल्क लाग्दैन ?

बैंकिङ खबर । बैंकहरुले कुन कुन सेवा संचालन गर्दा शुल्क लाग्दैन ? वा कुन कुन सेवामा शुल्क लाग्छ ? यी कुरा थाहा हुन जरुरी छ । हाल शेवा शुल्कमा नेपाल राष्ट्र बैंकले भारी कटौती गरिदिएको छ । बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले विभिन्न शिर्षकमा शेवा शुल्क तिर्दै आएका थिए । बैंकहरुले सेवाशुल्क बढी काट्ने गरेको […]


सेयर मार्केट बुझ्न : यति नलेज चाहिन्छ

बैंकिङ खबर । धितोपत्र बजारमा प्रवेश गरेकाहरु सबैले धितोपत्र बजारबारे सम्पूर्ण कुराहरु जानेका हुन्छन् भन्ने हैन । कतिपय मानिसहरु साथीभाईको लहलहैमा लागेर पनि शेयर कारोबारमा हात हाल्छन् । तर, बजारसम्बन्धि सामान्य कुराहरु नबुझ्दा आफूलाई निकै पछाडि परेको महशूस गर्छन् । त्यस्तै, कतिपय मानिसहरु धितोपत्र बजारबारे आवश्यक जानकारी नहुँदा बजारमा छिर्ने रहर मनमै पालेर बसेका हुन्छन् । […]


इतिहास रचना गर्ने सन्सारका महत्वपूर्ण पाँच बैंकहरु

बैंकिङ खबर । नेपालमा लगभग ८५ वर्ष पहिले नै सिक्काको प्रचलन सुरु भएको थियो । वि.सं. १९९४ मा नेपालको पहिलो बैँकको रुपमा नेपाल बैँकको स्थापना भइसकेको थियो । त्यस्तै, वि.सं. २००४ मा नेपालमा कागजी नोटको सुरुवात भइसकेको थियो । वि.सं. २०१३ सालमा नेपाल राष्ट्र बैँकको स्थापना भएको थियो । नेपालको बैँकिङ इतिहास ज्यादै लामो नभएता पनि […]


पुनरकर्जा : लिने बिधि र आवश्यक प्रक्रिया

बैंकिङ खबर । एक व्यक्ति वा व्यवसायले ब्याज दर, भुक्तानी तालिका, र अघिल्लो क्रेडिट सम्झौताको सर्तहरू संशोधन गर्न लिइने कर्जालाई नै पुनरकर्जा भनिन्छ । पुनरकर्जा भन्नाले वित्त पोषण भन्ने बुझीन्छ । सामान्यतया, जब तपाइँ पुरानो कर्जा चुक्ता गर्न एक नयाँ कर्जा लिनुहुन्छ भने यसलाई पुनरकर्जाको रुपमा लिइन्छ । पुनरकर्जाको अर्थ मूलतः फेरि सबैको लागि आवेदन दिनु […]


बैंक जमानतपत्र : आबश्यकता, प्रबृति र किसिमहरु

– सरोज कटुवाल बैंक तथा वित्तीय संस्थाले प्रमुख रूपमा बचतकर्ताबाट प्रयोगकर्तामा कोषको हस्तान्तरण र सो को ब्यबस्थापन गर्ने काम गर्दछन् । जसबाट बैंक तथा वित्तीय संस्थालाई ब्याज आम्दानी प्राप्त हुन्छ । यस कारोबारलाई कोषमा आधारित कारोबार भनिन्छ । यो बाहेक पनि बैंकले आम्दानी गर्ने अर्काे प्रमुख कारोबार हुन्छ जसको नाम हो गैह्र कोषमा आधारीत कारोबार […]


मोबाइल बैंकिङ, ब्रान्चलेस बैंकिङ र ई बैंकिङका फरक पक्ष

मोबाइल बैंकिङ : बैँक तथा वित्तीय संस्थाले आफ्नो कारोबार देशैभरी विस्तार गर्नका लागि मोबाइल प्रविधि अन्तरगत मोवाइल वा ट्याबलेट बाट नै बैँकिङ कारोबार गर्न सकिनेगरि विभिन्न मोबाइल एप्लिकेसनहरु उपलब्ध गराउँदै आएका छन् जसलाई मोबाइल बैँकिङ भनिन्छ । मोबाइलबाट नै बैँकमा खाता खोल्ने, पैसा जम्मा गर्ने लगायतका कार्यहरु गर्न मिल्ने हुँदा बैँकहरुको प्रत्यक्ष पहुँच नपुगेका स्थानका […]


बैंकिङ नलेज : अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुँजी

बैंकिङ खबर । अधिकृत पुँजी : अधिकृत पुँजी भन्नाले कम्पनीले आफ्नो जारी पुँजी वृद्धि गर्न सक्ने अधिकतम सीमा भन्ने बुझिन्छ । यस्तो अधिकतम सीमा कम्पनीको प्रबन्धपत्र संशोधन गरी वृद्धि गर्न सकिने कानुनी व्यवस्था छ । जारी पुँजी : जारी पुँजी भन्नाले कम्पनीले सेयरधनीहरु बाट संकलन गर्ने लक्ष्य राखेको पुँजीलाई बुझिन्छ । सेयरधनीहरुले सोही अनुरुप पुँजी […]


अनिवार्य मौज्दात के हो ? किन र कसका लागि राख्ने ?

बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थालाई केन्द्रीय बैंकले आफ्नो कुल निक्षेपको तोके बमोजिम निश्चित प्रतिशत रकम केन्द्रीय बैंकको खातामा राख्ने व्यवस्थालाई नै अनिवार्य मौज्दात भनिन्छ । हाल नेपाल राष्ट्र बैंकले सो व्यवस्था ४ प्रतिशत कायम गरेको छ तर कोरोनाको अवधिभर अर्को सूचना नआउन्जेलसम्म ३ प्रतिशत कायम गरेको छ । यस्तो रकममा केन्द्रीय बैंकले कुनै […]


के हो व्याजदर करीडोर ?

बैंकिङ खबर । सामान्यअर्थमा भन्नुपर्दा व्याजको न्यूनतम र अधिकतम दरको सीमा नै व्याजदर करिडोर हो । यो व्याजदरमा स्थायित्ब ल्याउने एक म्रौद्रिक उपकरण हो । करिडोर लागू भएपछि कुनै निश्चित सीमाभन्दा माथि र तल व्याजदर जाँदैन भन्ने ग्यारेन्टी हुन्छ । कहिलेकाही छोटो अवधिमा व्याजदरमा व्याजदरमा उतारचढाव हुन सक्छ यस्तो बेला लगानीकर्ता र निक्षेपकर्तामा नराम्रो असर […]


नोट प्रयोग गर्नुअघि बैंकहरुले पालना गर्नुपर्ने ‘राष्ट्र बैंकका नौ बुँदा’हरु

बैंकिङ खबर । नेपाल राष्ट्र बैकले नोट प्रयोग गर्दा बैंकहरुलाई नौ बुँदामा ध्यान दिन निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले सफा नोट नीतिलाई पुर्णरुपमा कार्यान्वयनमा ल्याउन यस्तो निर्देशन दिएको हो । राष्ट्र बैकको निर्देशन यस प्रकार छ : १. बैंक तथा वित्तीय संस्थाले आफ्नो संस्थामा प्राप्त हुन आएका नोटलाई एटिएम लगायतका मेसिनहरुको माध्यमबाट चलाउन […]