Wednesday , July 18 2018

वित्तीय साक्षरता

व्याजदर निर्धारणमा आधार दर : किन जरुरी छ सन्तुलन ?

नारायणलाल श्रेष्ठ । बैकिङ्ग प्रोफेसनमा व्याजदर नौलो विषय होइन । मूलभुत रुपमा बैंकको काम नै व्याज तिरेर निक्षेप तथा सापटीको रुपमा रकम संकलन गर्ने र व्याज लिएर ऋण दिने हो । जसको लागि बैंकले लिने र दिने व्याजदर तोकेको हुन्छ र …

Read More »

सहकारी र माइक्रोफाइनान्स बीच के फरक छ ? अत्यावश्यकीय जानकारी

रेखा चन्द । सहकारी र माइक्रोफाइनान्सबारे सर्वसाधारणको बुझाई एउटै रहेको भए पनि यी दुई क्षेत्र फरक फरक हुन् । माइक्रोफाइनान्स बैंक तथा वित्तीय क्षेत्रको एउटा भाग हो । माइक्रोफाइनान्सलाई नेपाल राष्ट्र बैंकले घ वर्गको इजाजत दिनुका साथै नियमन, निर्देशन पनि …

Read More »

रिपो र रिभर्स रिपो के हो ? किन जारी गरिन्छ ?

रिपो : बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार अल्पकालीन अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण “रिपो” हो । यस उपकरणको निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ताको अर्थात बैंक तथा वित्तीय संस्थाहरूको ने.रा.बैंकमा रहेको …

Read More »

नेपाल स्टक एक्सचेन्जले गर्ने कार्यहरु (आठ बुँदामा)

रेखा चन्द । नेपाल स्टक एक्सचेन्ज सरकारी ऋणपत्र तथा संस्थागत धितोपत्रहरुलाई तरलता प्रदान गर्नुका साथै सो को निर्वाध खरिद बिक्रि सुविधा प्रदान गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त हालसम्म एक मात्र धितोपत्रको दोस्रो बजार नै नेपाल स्टक एक्सचेन्ज हो । …

Read More »

सबैका लागि बैंकिङ शिक्षा : १० बुँदामा

बैंकिङ खबर । पछिल्लो समय बैंकिङ जागीरमा आकर्षण बढिरहेको छ । फलस्वरुप, व्यवस्थापन संकायमा अध्ययन गर्ने विद्यार्थीहरुको संख्या बढेको छ । यसले बैंकिङ जागीरमा प्रतिष्पर्धा बढाएको छ । त्यसमाथि सर्टि्फिकेटकै भरमा बैंकमा जागीर पाउँछु भन्ने विद्यार्थीहरुको सोचाईका कारण उनीहरु बेरोजगार नै …

Read More »

खराब कर्जा के हो ? कसरी पुग्छ बैंकलाई हानी ?

बैंकिङ खबर । बैंकले निश्चित समयका लागि भनेर कुनै ऋणीलाई दिइएको कर्जा समयमा नै उठाउन सकेन भने त्यस्तो कर्जालाई एनपिएल (नन पर्फमिङ लोन – non performing loan) अर्थात खराब कर्जा भनिन्छ । निश्चित समयभित्र भुक्तान गर्ने गरी कुनै पनि बैंक …

Read More »

मुद्धति बचत किन गर्ने ? हेर्नुस् मुद्धति बचतका फाइदाहरु

बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थाहरुले सर्वसाधारणहरुद्धारा बचत गरिएको रकम विभिन्न क्षेत्रमा परिचालन गर्ने गर्दछन् । सर्वसाधारणले बैंकमा जम्मा गरेको रकम निक्षेप हो । निक्षेप चार किसिमका हुन्छन्, सेभिङ डिपोजिट, रिकरिङ डिपोजिट, करेन्ट डिपोजिट र फिक्स डिपोजिट ।  फिक्स डिपोजिट …

Read More »

वित्तीय व्यबस्थापनका लागि अपनाउनुपर्ने नौ टिप्सहरु

बैंकिङ खबर / परिवारको वित्तीय सबलतामा नकारात्मक प्रभाव पर्नु भनेको कुनै–कुनै तरिकाले राष्ट्रलाई नै असर पर्दै जानु हो । वित्तीय व्यवस्थापनसम्बन्धी ज्ञान पनि वित्तीय साक्षरताको अर्को उद्देश्य हो । कसरी वित्तीय व्यवस्थापन गर्ने । स्रोत कहाँबाट जुटाउने, कहाँ लगानी गर्ने, आय विश्लेषण, …

Read More »

बजेट भनेको के हो ? कसरी तर्जुमा गरिन्छ ?

बैंकिङ खबर । सामान्य अर्थमा बजेट भनेको आय र व्ययको दस्तावेज हो । यसले आम्दानी तथा खर्च कति गर्ने भन्ने कुराको निर्धारण गर्छ । तर आधुनिक अर्थशास्त्र अनुसार बजेट भनेको संबैधानिक तथा राजनैतिक दस्तावेज हो, जसमा नीति तथा आयव्ययको कुराहरु …

Read More »

अत्यावश्यक बैंकिङ जानकारी (५७ बुँदामा)

बैंकिङ खबर । पछिल्लो समय बैंकिङ जागीरमा आकर्षण बढिरहेको छ । फलस्वरुप, व्यवस्थापन संकायमा अध्ययन गर्ने विद्यार्थीहरुको संख्या बढेको छ । यसले बैंकिङ जागीरमा प्रतिष्पर्धा बढाएको छ । त्यसमाथि सर्टि्फिकेटकै भरमा बैंकमा जागीर पाउँछु भन्ने विद्यार्थीहरुको सोचाईका कारण उनीहरु बेरोजगार …

Read More »
× Success! This alert box could indicate a successful or positive action.