डिजिटल बैंकिङ : के के कारोबार गर्न सकिन्छ ? कति छ लिमिट ? कसरी गर्ने ?

बैंकिङ खबर । कोरोना भाइरसका कारण जनजीवन अस्तव्यस्त बनेको छ । यो संक्रमणबाट बच्नका लागि हरेक देशहरुले विभिन्न उपाय अवलम्बन गरेका छन् । नेपाल सरकारले पनि भिडभाडमा नजानका लागि विभिन्न क्षेत्रलाई बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमणबाट बच्ने उपाय नै भिडभाडमा सहभागि नहुनु हो । वित्तीय क्षेत्रको भिडभाड पनि संक्रमणका लागि जोखिम हुन […]


इन्टरनेट र स्मार्टफोन विना – बारफोनबाटै डिजिटल कारोबार ! सुविधाले प्रयोगकर्ता उत्साहित

बैंकिङ खबर/ डिजिटलाईजेशनमा अध्ययन र अनुसन्धानले नयाँ नयाँ विधिहरु पहिल्याउँदै आएको छ । यही नयाँ विधि अन्तरगत अहिले सबैभन्दा बढी चलनचल्तीमा रहेको डिजिटलाइजेशन भनेको भुक्तानी सेवा र कारोबार हो । यी सबै कारोबार बारफोनबाटै गर्न मिल्छ भन्दा केहीबेर अपत्यारीलो लाग्न सक्छ । हामीलाई लाग्छ स्मार्ट फोन विना डिजिटल सेवा अबरुद्ध छ । तर यस प्रकृयाबाट […]


प्रभु पे बन्यो पहिलो अपाङ्गमैत्री वालेट, अब अपाङ्गता भएका व्यक्तिको डिजिटल कारोबारमा पहुँच

बैंकिङ खबर । प्रभु पेले आफ्नो सेवालाई अपाङ्गमैत्री बनाएको छ । उसले सेवा प्रभावकारी बनाउन प्रविधि प्रयोगमाbअपाङ्गता भएका बर्गलाई सजिलो हुने गरी मोवाइल वालेटमा फीचर सेवा राखेको छ । अन्य वालेटहरुमा भने यो सेवा पाईदैन । बैंकिङ कारोबारबाट बाहिर रहेका मानिसलाई जोड्ने योजनाका साथ यो सेवा संचालन गरिएको प्रभु पे ले जनाएको छ । अपाङ्गता […]


क्युआर कोड प्रयोगमा उत्साहित हुँदै युवापुस्ता

सन्दीप / उत्तम – बैंकिङ खबर/ सामान्य चिया पसलदेखि तरकारी बजारसम्म भुक्तानीका लागि आकर्षक माध्यम बन्दै आएको छ – क्युआर कोड । अझ महामारीको समयमा पैसाको कम कारोबार गर्न क्यासलेस माध्यम अर्थात् क्युआर कोडको प्रयोग दैनिक बढ्दो क्रममा छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार पछिल्लो समय विद्युतीय माध्यमबाट हुने भुक्तानी लगातार बढ्दो क्रममा छ । साना–साना […]


लोकेशन खोज्ने झण्झटको अन्त्य गर्दै नयाँ एप ‘कहाँ’ को सुभारम्भ

तपाइँ कुनै कुराकाे ठेगाना थाहा पाउन कहाँ भनेर प्रश्न गर्नु हुनेछ । हामी पुग्नु स्थानबारेकुनै जानकारी छैन भने, वा कुनै ठाउँकाे बारेमा जानुकारी लिनु छ भने हामी कहाँ भनेर साेध्छाैं । कुनै ठाउँ, रेस्टुरेन्ट, घर, कार्यालय पुग्न तपाइँलाइ सम्बन्धित ब्यक्तिसँग साेध्नु पर्छ । अब तपाइँलाइ कहाँ एपले तपाइँले खाेज्नु भएकाे ठाउँबारे जानकारी दिने  । कहाँ […]


सञ्चार मन्त्रालयको आइसिटि अवार्ड : कुसुम लामा र सुधिर पराजुलीलाई नगद पुरस्कार

बैंकिङ खबर / नेपाल सरकार सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले यसबर्षको नेशनल आइसीटी अवार्डबाट बैंकिङ तथा वित्तीय क्षेत्रमा टेक्नोलोजीको विकास गरेवापत प्रभु मेनेजमेन्ट, प्रभु इन्स्योरेन्स तथा एससीटी कम्पनीका समेत अध्यक्ष रहनुभएकी कुशुम लामालाई र इन्टरनेट सेवा सुभारम्भ  गर्ने  सुविसु इन्टरनेट एवं इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) का समेत अध्यक्ष रहेका सुधिर पराजुलीलाई एकलाख नगद […]


२०७७ डिजिटल बैंकिङमा छलाङ : क्युआर कोडले यसरी मार्‍यो फड्को

बैंकिङ खबर । कोरोना महामारीपछि बैंकिङ कारोबार बढीभन्दा बढी डिजिटल प्रणालीतर्फ गएको छ । वर्ष २०७७ मा बैंकका आन्तरिक काम र सेवाप्रवाहमा डिजिटलाइजेसनले प्रतिस्पर्धात्मक रूपमै स्थान पायो । समग्र बैंकिङ गतिविधि डिजिटल प्रणालीअन्तर्गत ल्याउने अभियान वर्षैभरि चल्यो । यसमा नियामक निकाय केन्द्रीय बैंकको सक्रिय भूमिका रह्यो । गभर्नर महाप्रसाद अधिकारीको डिजिटलाइजेसन अभियानमा बैंक तथा वित्तीय […]


फाइनान्सीयल टेक्नोलोजीको अर्को नाम : ‘क्युआर कोड’ के हो ? कसरी प्रयोग गर्ने ?

बैंकिङ खबर । क्यूआर कोडको पुरा रुप क्विक रेस्पोन्स कोड हो । कोड राखिएका कुनै पनि किसिमको जानकारीमा विश्वसनीय र तीव्र गतिमा पहुँच दिने हुँदा यो आज हरेक वस्तु तथा सेवामा प्रयोग भइरहेको छ । जापानको अटोमोबाइल उद्योगमा पहिलोपटक प्रयोग भएको यो प्रविधि आज मोबाइल मार्केटिङको रुपमा विश्वभर विस्तार भइरहेको छ । जुन नेपालमा पनि भित्रिएको […]


बैंकिङ टेक्नोलोजी प्रयोगमा देखिएका चुनौती

बैंकिङ खबर । खाता सञ्चालनका लागि घरबाटै विद्युतीय आवेदन दिएर अनलाइन सुविधा लिन सकिन्छ । आफ्नो खाताको पैसा मोबाइलबाटै अरूको खातामा स्थानान्तरण (ट्रान्स्फर) गर्न सकिन्छ । अनलाइनमार्फत नै ‘आइपिएस’ सुविधा लिन सकिन्छ, जसको प्रयोगले जुनसुकै बैंकमा रहेका जुनसुकै खातामा घर बसी बसी मोबाइल, ट्याबलेट वा कम्प्युटरबाट पैसा पठाउन सकिन्छ । आफ्नो खातामा पैसा घटबढ भएको […]


पैसा बोक्ने युगको अन्त्य : नोट अब झन्झटको भारी !

निश्चल अधिकारी – बैंकिङ खबर /  मुद्राको आविष्कार भएको दिन पक्कै पनि विश्व चकित थियो । मानिसलाई लागेको थियो, अब वस्तुविनिमयका सबै झन्झटबाट मुक्ति पाइनेछ । सही पनि हो, वस्तुविनिमयको ज्यादै अप्ठेरो, अव्यावहारिक र असहज प्रणालीबाट मानिसले मुक्ति पनि पायो । तर, मुद्रा प्राप्तिको खुसी मानिसका लागि आमखुसीजस्तै क्षणिक नै रह्यो । कारण, यसबाट मानिसका […]