Tuesday , January 24 2017

प्रविधि

ल्यापटपमा ब्याट्री टिकेन ? यसो गर्नुस्

कहिलेकाहीँ आफूले आवश्यक भएकै बेला ल्यापटपको ब्याट्रीले धोका दिन सक्छ । काम तत्काल सक्नुपर्ने, तर ब्याट्री चार्ज गर्ने सुविधा नभएमा तनाव सिर्जना हुन्छ । यस्तो समयमा हामीले केही प्राविधिक पक्ष मिलाउन सके लामो समयसम्म ल्यापटपको ब्याट्री टिकाउन सकिन्छ । ल्यापटपको …

Read More »

मोबाइल सेवाको बढ्दो लोकप्रियता : हरेक दिन थपिन्छन् १० हजार ग्राहक

नेपालमा हरेक दिन मोबाइल सेवा १० हजार ग्राहक थपिने गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले जेठ महिनासम्म सार्वजनिक गरेको दूरसञ्चारसम्बन्धी प्रतिवेदनअनुसार पछिल्लो पाँच महिनामा हरेक दिन औसत सो सङ्ख्या बराबर मोबाइल सेवाको पहुँच थपिँदै गएको पाइएको हो । तथ्याङ्क अनुसार …

Read More »

नेपाली लघुवित्त र सहकारीमा अन्तर्राष्ट्रिय प्रविधि भित्रिँदै

नेपाल फिनसफ्ट लिमिटेडले नेपालका लघुवित्त विकास बैंक र सहकारी संस्थाहरुमा पनि अन्तर्राष्ट्रियस्तरको सफ्टवेयर भित्र्याउने भएको छ । नेपालका ३४ लघुवित्त विकास बैंकहरुको संयुक्त लगानीमा खुलेको कम्पनीले सफ्टवेयरको पहल अगाडि बढाएको छ । नेपाल लघुवित्त बैंकर्स एसोसिएसनको नेतृत्व र युकेएड सक्षम …

Read More »

प्रविधिको दुनियाँमा गजबको फड्को : अब २१ रुपैयाँमै इन्टरनेट

इन्टरनेट सेवाप्रदायक वल्र्डलिंक कम्युनिकेसन्सले आफ्नो २१ औं वर्ष प्रवेशको अवसरमा २१ रुपैयाँमा इन्टरनेट जडान गर्ने अफर ल्याएको छ । कम्पनीले २१ रुपैयाँ जडान शुल्कमै ५ एमबिपीएस गतिमा इन्टरनेट उपलब्ध गराउनेछ । यही शुल्कमा ग्राहकले जडान गर्ने स्थानसम्म चाहिने फाइबर केवल, …

Read More »

नेपालमा इन्टरनेट चलाउँदा एकै वर्षमा यसरी बाहिरियो दुई अर्ब

नेपालका कम्पनीहरुले इन्टरनेट चलाउँदा एक वर्षमा झन्डै दुई अर्ब रुपैयाँ विदेशीने गरेको छ । यस्ता कम्पनीहरुले इन्टरनेट चलाउन विभिन्न मुलुकबाट व्यान्डविथ खरिद गर्दा एक वर्षमा झन्डै २ अर्ब रुपैयाँ बाहिरिने गरेको हो । इन्टरनेट सेवा प्रदायकले सरकारको विदेशी मुद्रा सिफारिसमा …

Read More »

युटीएलले पायो युनिफाइड लाइसेन्स : अब दूरसञ्चारसम्बन्धि सबै सेवा युटीएलबाट

दूरसञ्चार सेवाप्रदायक कम्पनी युनाइटेड टेलिकम कम्पनी लिमिटेड (यूटीएल)ले आधारभूत दूरसञ्चार सेवा (युनिफाइड लाइसेन्स) प्राप्त गरेको छ । यूटीएलले पुरानो रोयल्टी बक्यौताको चौथो किस्ताको रकम चुक्ता गरेपछि सोमवार आधारभूत दूरसञ्चार सेवा सञ्चालनका लागि अनुमति पाएको हो । यससँगै यूटीएल आधारभूत दूरसञ्चार …

Read More »

पन्ध्र उपाय : जसले जोगाउँछ तपाईँको ल्यापटप

ल्यापटप मेशिनरी उपकरण हो । अन्य उपकरणमा झैं यसमा पनि स्वाभाविक रूपमा खराबी आउँछ । तथापि, यसको हेरचाहका केही उपाय अपनाए यसरी आउने खराबी केही कम गर्न सकिन्छ । ल्यापटपको राम्रो हेरचाहले यसको आयुसमेत लम्ब्याउन सकिन्छ । त्यसैले, ल्यापटपको हरचाहका …

Read More »

विश्व बजारमा प्रवेश गर्दै एससिटी : विदेशमा रहेका नेपालीलाई फाइदै फाइदा 

स्मार्ट चोइस टेक्नोलोजी (एससिटी) अब अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्ने भएको छ । हाल बैंक तथा वित्तीय क्षेत्रमा इलेक्ट्रोनिक मनि ट्रान्जेक्सनको काम गरिरहेको एससिटीले चीनको युनियन पे, भारतको एनपिसिआई र अमेरिकाको डिस्कभर फाइनान्सियल सर्भिसेससँगको सहकार्यमा विश्वबजारमा प्रवेश गर्न लागेको हो । …

Read More »

नब्बे करोड एन्ड्रोइड फोन खतरामा, ह्याकरको हातमा सफ्टवेर

सफ्टवेयरमा पाइएका गडबडीका कारण करोडौं एण्ड्रोइड फोनको डाटा ह्याकरको हातमा जाने खतरा उत्पन्न भएको छ । सफ्टवेयरमा रहेका यी बग्सको खोज चेकप्वाइण्टका सोधकर्ताहरूले गरेका हुन् । तिनले अमेरिकी कम्पनी क्वालकमद्वारा निर्मित चिपसेट्समा आधारित सफ्टवेयरको परीक्षण गरिरहँदा यो समस्याको पत्ता लगाएका …

Read More »

मोबाइल डेटा सेवामा थपिए ८६ लाख ७२ हजार ग्राहक

पछिल्लो ५ वर्षमा मोबाइलमा डेटा सेवा लिने संख्या ८६ लाख ७२ हजार ग्राहक थपिएका छन् । २०६९ वैशाखमा कुल जनसंख्याको १० प्रतिशत अर्थात् ४८ लाख ६७ हजारले डेटाको प्रयोग गरेर इन्टरनेट चलाउने गर्दथे । गत आर्थिक वर्ष २०७२/०७३ सम्म आइपुग्दा …

Read More »