Tuesday , January 24 2017

प्रविधि

मंसिरदेखि देशैभरि ‘स्मार्ट कार्ड प्रणाली’, विभागले थाल्यो गृहकार्य

यातायात व्यवस्था विभाग कार्यालयले आगामी मङ्सिरदेखि देशभर ‘स्मार्ट कार्ड प्रणाली’ लागू गर्ने भएको छ । गत मङ्सिरदेखि परीक्षणका रूपमा बागमती अञ्चलमा मात्र सुरु भएको सो प्रणाली एक वर्षभित्र बाँकी १३ वटै अञ्चलमा विस्तार गर्ने गरी गृहकार्य थालिएको विभागले जनाएको छ …

Read More »

काठमाडौँका पाँच स्थानमा ‘फ्रि भाइबर सेवा’

काठमाडौंका पाँच स्थानमा फ्रि भाइबर सेवा सुरु भएको छ । विश्वकै अग्रणी सन्देश प्रदायक एप्स भाइबरले ललितपुर मल, सिटी सेन्टर, क्याफे दि क्राफ्ट शान्तिनगर, निमन्त्रणा रेष्टुरेन्ट काठमाडौं मल र डिजी टेक पाको न्युरोडमा फ्रि भाइबर सेवा सुरु गरेको हो ।  …

Read More »

विकासमा हातेमालो गर्दा म्याग्दीबासी जोडिदैछन् संसारसँग  

पहाडी जिल्ला म्याग्दीका सबै बस्तीमा इन्टरनेट सुविधा विस्तार गर्न प्रवासीले पचास लाख रुपैयाँ जुटाएका छन् । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले जिविसले अघि बढाएको योजनामा वित्तीय व्यवस्थापनका लागि सहयोग जुटाएको हो । देशमै नमुनाका रुपमा म्याग्दीमा सञ्चालन हुन …

Read More »

७५ वटै जिल्लामा पुग्यो टेलिकमको थ्रीजी मोबाइल सेवा

नेपाल टेलिकमको डोल्पाको सदरमुकाम दुनै र हुम्लाको सिमिकोटमा थ्रीजी मोवाइल सेवा विस्तार गरेको छ । टेलिकमले बिहीवार दुनैमा र शुक्रवारबाट सिमिकोटमा थ्रीजी सेवा सञ्चालन गरेको बताएको छ । योसँगै टेलिकमको थ्रिजी सेवा अब नेपालका ७५ वटै जिल्लामा पुगेको छ । …

Read More »

अब नेपालको पनि आफ्नै स्याटलाइट : प्राधिकरणले अघि बढायो प्रक्रिया

नेपाल सरकारले अन्तर्राष्ट्रिय कम्पनीहरुसँगको साझोदारीमा अन्तरिक्षमा आफ्नै स्याटलाइट राख्नका प्रकृया सुरु गरेको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले स्याटलाइट राख्न विश्वव्यापी आशयपत्र माग गरेको छ । प्राधिकरणले ४५ दिने सूचना प्रकाशित गर्दै स्याटलाइटसम्बन्धी काम गर्ने अन्तरराष्ट्रिय संस्थाहरूसँग …

Read More »

एटीएमले सहज बनाउँदैछ दशैँ सपिङ (फोटोफिचर)

नेपालमा एटीएम सेवाको सुरु भएको धेरै भएको छैन । वि.सं. २०४७ सालमा हिमालयन बैंकले नेपालमा एटीएम भित्र्याएको थियो । तर, छोटै अवधिमा पनि एटीएमले कमाएको लोकप्रियता भने चर्चायोग्य छ । एटीएम भएपछि न साथमा पैसाको बिटो बोकेर हिड्नुपर्ने झन्झट नै …

Read More »

काठमाडौंको डिल्लीबजारमा सुबिसुको सेल्स आउटलेट

नेपालको इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेट( प्रा.) लि. ले काठमाडौंको डिल्लीबजारमा आफ्नो चौथो सेल्स आउटलेट (सुबिसु स्टेशन) सञ्चालन गरेको छ । कम्पनीका सञ्चालक सुरेन्द्र बहादुर श्रेष्ठले सो स्टेशनको उद्घाटन गरे ।  यस स्टेशनबाट सुबिसुले डिल्लीबजार तथा यस क्षेत्र वरिपरिका …

Read More »

दुई वर्षभित्र पूर्वका ३२ जिल्लामा अप्टिकल फाइबर : प्राधिकरण र टेलिकमबिच ५ अर्बको सम्झौता

नेपाल टेलिकमले अबको दुई वर्षभित्रमा काभ्रे पूर्वका सबै जिल्लामा अप्टिकल फाइबल विस्तार गरिसक्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच ग्रामिण दुरसञ्चार कोषमार्फत ताप्लेजुङको चिवाभञ्जाँङदेखि काभ्रेको पाँचखालसम्म ३२ जिल्लामा अप्टिकल फाइबर विस्तार गर्ने सम्बन्धमा सम्झौता भएको हो । …

Read More »

कसले किन्ला ट्विटर ? खरिद गर्नेको घुईँचो

अमेरिकी माइक्रो ब्लगिङ साइट ट्विटर विक्री हुने खबर बाहिरिएसँगै यसलाई खरिद गर्न थुप्रै कम्पनीहरुले चासो देखाएका छन् । यसको खरीददाताको सूचीमा  गूगल र सेल्सफोर्स अग्रपङ्क्तिमा रहेको अमेरिकी व्यावसायिक च्यानल सीएनबीसीले बताएको छ । यस विषयमा कुरा गर्न खोज्दा ट्विटर, गूगल …

Read More »

याहुका ५० करोड युजरको एकाउन्ट कसले गर्यो ह्याक ?

विश्वप्रसिद्ध इमेल प्रदायक कम्पनीले दुई वर्ष अघि एक ठूलो कम्पनीले आफ्नो नेट्वर्कमा पसेर कम्तिमा पनि ५० करोड युजरको जानकारी ह्याक गरेको पुष्टि गरेको छ । याहूले आफ्नो एक विज्ञप्तीमा चोरिएका विवरणमा नाम, ईमेल एड्रेस, टेलिफोन नम्बर, जन्ममिति र इन्क्रिप्टेड पासवर्ड …

Read More »