Saturday , February 25 2017

प्रविधि

जान्नुहोस्, ट्विटरमा रिट्विट बढाउने सरल तरिका

फेसबूकमा लाइक्स र ट्विटरमा रिट्विटको मोह उस्तै हुन्छ । यदि धेरै रिट्विट पाउने चाहना छ भने बिहान हैन बेलुकाको समयमा ट्विट गर्नुहोस् । एक अध्ययनले यो कुराको पुष्टि नै गरिसकेको छ । अध्ययनका अनुसार कार्य दिनको बेलुका ५ बजे ट्विट …

Read More »

क्रेडिट सुविधा सुरु गर्दै नेपाल टेलिकम

नेपाल टेलिकमका ग्राहकले सापटी लिन पाउने भएका छन् । नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकहरुलाई क्रेडिट सुविधा उपलब्ध गराउन लागेको हो । टेलिकमकी महाप्रबन्धक कामिनी राजभण्डारीले पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै टेलिकमले क्रेडिट सुविधा उपलब्ध गराउने जानकारी दिएकी हुन् । कति …

Read More »

सुबिसुले थप उच्च स्तरिय सेवा प्रदान गर्ने

नेपालको एक अग्रणी इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेट प्रा. लि. १६औं बर्ष पुरा गरी १७ आंै वर्षमा प्रबेश गरेको छ । सन् २००१ देखि केबल टिभीबाट सेवा सुरु गरेको सुबिसु, हाल देशको सुचना तथा संचार क्षेत्रमा …

Read More »

प्रविधिबारे कति थाहा छ तपाईँलाई ? हेर्नुस्, जान्नैपर्ने केही प्राविधिक शब्दावलीहरु

आज हामी विज्ञान तथा प्रविधिको युगमा छौँ र यसमा हामी गर्व गर्छौँ । दिनदिनै नयाँ नयाँ प्रविधि भित्रिइरहेको कुरा गर्छौँ । तर, के हामी आफूले आफूलाई नयाँ प्रविधिसँग जोड्न सफल भएका छौँ त ? हामी प्रविधिको युगमा भएकाले कम्तीमा प्रविधिहरुका …

Read More »

चार महिनादेखि फोन गर्नकै लागि एक घण्टाको बाटो हिँडिरहेछन् रुकुमेली

रुकुम- पूर्वी रुकुमको हुकाम २ का सुविन्द्र घर्ती आफन्तसंग फोन गर्नका लागि रुकुमकोट गाविसमा झर्न थालेको चार महिना भयो । विदेशमा रहेका आफ्ना दाजु र अन्य आफन्तलाई फोन गर्न गाउँबाट समस्या भएपछि उहाँलाई फोन गर्नकै लागि पनि एक दिनको बाटो …

Read More »

बुधबारदेखि’ न्युरोड मोबाइल महोत्सव’, ‘न्यू इयर’को अवसरमा आकर्षक छुट

आगामी बुधबार (पुस १३ गते) देखि ‘न्यूरोड मोबाइल महोत्सव २०७३’ हुने भएको छ । नेपालकै सम्पूर्ण मोबाइल व्यवसायीहरुलाई समेटिएको नेपाल मोबाइल व्यवसायी संघले आयोजना गर्न लागेको महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको बताइएको छ । नेपालको आर्थिक केन्द्र तथा मोबाइल हबको …

Read More »

बैंकले जारी गर्ने सबै प्रकारका भिसा कार्ड ‘इएमभी चिप’मा आधारित बन्ने : प्रयोगकर्तालाई के फाइदा हुन्छ ?   

बैंक तथा वित्तीय संस्थाद्वारा जारी हुने सबै प्रकारका भिसा कार्ड ‘इएमभी चिप’मा आधारित हुने भएको छ । नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स)ले यस सम्बन्धी तयारी पूरा गरेको हो । नेप्ससँग आवद्ध बैंक तथा वित्तीय संस्थाले कार्ड सेवा प्रदायकसँग समन्वय गरी …

Read More »

स्मार्टफोनलाई भाइरसबाट कसरी बचाउने ?

स्मार्टफोनमा भाइरसको खतरा सँधै उच्च हुन्छ । ट्रोजन भाइरस सबैभन्दा खतरनाक प्रकारको भाइरस हुन्छ । एप्पल र गूगलको प्ले स्टोरबाहेक दोश्रो प्ले स्टोरबाट एप डाउनलोड गर्न नहुने कतिपय मानिसहरु बताउँछन् । यसरी डाउनलोड गर्दा ट्रोजन वा दोश्रो प्रकारको भाइरस स्मार्टफोन …

Read More »

भारतीय कम्पनीले अब नेपालमै मोबाइल बनाउने

भारतीय मोबाइल उत्पादक कम्पनी फास्टट्रयाक कम्युनिकेशन प्रालिले नेपाली व्यवसायीसँग सहकार्य गरेर नेपालमै मोबाइल सेट उत्पादन गर्ने भएको छ । उक्त कम्पनीले नेपालका व्यवसायीको कम्पनी प्रभु मोबाइल प्रालिसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सम्झौतापत्रमा प्रभुका तर्फबाट प्रबन्ध निर्देशक अर्जुन शर्मा र …

Read More »

अब छिट्टै आउँदैछ फोरजी मोवाइल सेवा, के के छन् सुविधाहरु (हेर्नुस् विस्तृतमा)

सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकम र निजी स्वामित्वको एनसेलले फोरजी सेवा सञ्चालनमा ल्याउँदैछन् । दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले अनुमति प्रक्रिया अगाडि बढाएसँगै उनीहरू फोरजी सेवा सञ्चालनको तयारीमा लागेका हुन् । टेलिकम यसअघि नै प्राधिकरणबाट अनुमति लिई सेवा सञ्चालनको …

Read More »