Sunday , November 19 2017

प्रविधि

एनसेललाई बाध्यात्मक स्थिती : कर नतिरे पुँजी बढाउन नपाउने

मोबाइल सेवा प्रदायक कम्पनि एनसेलको पुँजी वृद्धिसम्बन्धि प्रस्ताव स्विकृत नहुने भएको छ । सरकारलाई पुँजीगत लाभ कर नतिरेको भन्दै संसदको अर्थ समितिले एनसेल प्रालीको सबै व्यवसायिक योजनलाई रोक्दै पुँजी बृद्धिको प्रस्तावलाई स्वीकृति नदिन निर्देशन दिएको छ । शुक्रबार विहान सिंहदरवारमा …

Read More »

कसरी बढाउने ट्विटरमा रिट्विट ? यसो भन्छ अध्ययन

फेसबूकमा लाइक्स र ट्विटरमा रिट्विटको मोह उस्तै हुन्छ । यदि धेरै रिट्विट पाउने चाहना छ भने बिहानभन्दा बेलुकाको समयमा ट्विट गर्नु राम्रो हुन्छ । भर्खरै गरिएको एक अध्ययनले यसको पुष्टि गरेको छ । अध्ययनले कार्य दिनको बेलुका ५ बजे ट्विट …

Read More »

सुरक्षाका लागि सेक्युरिटी लक : कुन कति सुरक्षित ?

तपाईँ आफ्नो स्मार्टफोनको सुरक्षाका लागि कस्तो सेक्युरिटी लकको प्रयोग गर्नुहुन्छ ? स्मार्टफोनमा सेक्युरिटी लक गर्ने थुप्रै तरिकाहरु छन् । जसमध्ये, पिन, प्याटर्न लक, पासवर्ड, फिङ्गर प्रिण्टलगायत विभिन्न तरीकाको प्रयोग हुने गरेको छ । प्याटर्न लक बढी लोकप्रिय भएजस्तो देखिएपनि फिंगर …

Read More »

सिंहदरबारभित्र अब अत्याधुनिक ‘डेटा सेन्टर’

सरकारी डेटाहरुको सुरक्षाका लागि उच्च प्रविधियुक्त डेटा सेन्टर खोलिने भएको छ । शनिबार आव ०७३/७४ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सिंहदरबारभित्रै डेटा सेन्टर खोलिने बताए । डेटा सर्भर स्थापनाका लागि अर्थमन्त्रीले बजेट छुट्याएका छन् । त्यस्तै अर्थमन्त्रीले …

Read More »

संसारकै सबैभन्दा शक्तिशाली कम्पनिहरु : कुन मुलुकका कति (विवरणसहित)

आजको विश्वमा हरेक क्षेत्रमा कडा प्रतिष्पर्धा छ । मुलुक मुलुक बिचमा प्रतिष्पर्धा छ, राज्य राज्यबिचमा प्रतिष्पर्धा छ, समाज समाजबिचमा प्रतिष्पर्धा छ , व्यक्ति व्यक्ति बिचमा पनि प्रतिष्पर्धा छ । हरेक व्यक्ति प्रगति र सफलताको खोजीमा छ । यसै प्रवृत्तिका कारण …

Read More »

यसरी चल्छन् जापानका एटीएम

जापानका थुप्रै एटीएमहरुबाट जापान बाहिर बनाइएका क्रेडिट कार्ड, डेबिट कार्ड र एटीएम कार्डबाट रकम निकाल्न मिल्दैन । अपवादमा छन् मुलुकभरका २० हजार हुलाक कार्यालय र १० हजारभन्दा बढी ७–इलेभेन कन्भेनियन्स स्टोरका एटीएमहरु, जहाँबाट मात्रै तपाईँले जापान बाहिरबाट बनाइएको डेबिट कार्ड, …

Read More »

गूगल मुख्यालयमा फ्रान्सका अधिकारीहरुको छापा

फ्रान्सको राजधानी पेरिसमा रहेको गूगलको मुख्यालयमा आयकरसम्बन्धी आरोपमा छापा मारिएको छ । फ्रान्सका अभियोजनकर्ताहरुलाई उदृत गर्दै समाचार एजेन्सी रोयटर्सले भनेको छ, ‘गूगल आयरलैंड लिमिटेड फ्रान्समा वित्तीय दायित्व निभाउन असफल भएको छ ।’ समाचार एजेन्सीका अनुसार फ्रान्सको वित्त मन्त्रालयका एक अधिकारीले कर …

Read More »

अब युटीएलमा पनि जीएसएम मोबाइल सेवा 

दूरसञ्चार सेवाप्रदायक कम्पनी यूटीएलले जीएसएम मोबाइल सेवा सञ्चालन गर्ने भएको छ । केही साताअघि बसेको नेपाल दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको बोर्ड बैठकले यूटीएलको ‘रोलआउट प्लान’ स्वीकृत गर्दै जीएसएम मोबाइलसहितका सेवा सञ्चालनका लागि बाटो खोलिदिएको छ । जसअनुसार, कम्पनीले पहिलो १ …

Read More »

भारतको आइटी क्षेत्र कब्जा गर्न एप्पलको दौडधुप

पछिल्लो समय आफ्नो व्यापारमा देखिएको कमजोरी हटान चितपरिचीत एप्पल कम्पनी व्यपार बढाउने रणनीतिमा लागि परेको छ । यसैक्रममा उसले आफ्नो कम्पनीको सबैभन्दा बढी व्यापार विस्तार भएको देश भारतमा नयाँ रणनीतिक योजनाका साथ लागेको छ । एप्पलका प्रमुख कार्यकारी अधिकृत टिक …

Read More »

एनसेल कर प्रकरण : अझै ४७ अर्ब तिराउन बाँकी  

संसदको अर्थ समितिले एनसेलले राज्यलाई अझै करबापत ४७ अर्ब तिर्न बाँकी रहेको जनाएको छ । एक साताअघि एनसेलले पुँजीगत लाभकरबापत १० अर्ब कर तिरेको थियो । अर्थसमितिको शुक्रबार बसेको बैठकले एनसेलले अझै ४७ अर्ब कर तिर्न बाँकी रहेको तर सरकारी …

Read More »