Sunday , April 30 2017

प्रविधि

इन्टरनेटको पहुँचमा १ करोड २८ लाख नेपाली

नेपालमा इन्टरनेट चलाउनेको संख्या १ करोड नाघेको छ । नेपाल दुरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार गत फाल्गुन मसान्तसम्ममा नेपालमा इन्टरनेट चलाउने कुल ग्राहक १ करोड २८ लाख १९ हजार पुगेका छन् । यसमध्ये पनि मोबाइलमा डाटाबाटै इन्टरनेट चलाउनेको संख्या मात्रै १ करोड …

Read More »

ह्याकरको विगविगी : ताइवानको एटीएमबाट हरायो २५ लाख डलर

ताइवानको एनिटाइम टेलर मेशिन (एटीएम)बाट रकम चोरेको आशङ्कामा तीन जना विदेशी आरोपीलाई पक्राउ गरिएको छ । एटीएमबाट करीब २५ लाख डलर चोरी भएको आरोपमा पूर्वी यूरोप र रूसका अपराधीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । उनीहरूले एटीएम ह्याक गरेर सो …

Read More »

अनलाइन एकाउण्ट ह्याक भइरहन्छ ? यस्तो पासवर्ड राख्नुहोस्

कम्प्युटर तथा आफ्ना अनलाइन एकाउण्टमा पासवर्ड चयन गर्न धेरैलाई कठिन लाग्छ । त्यसमा पनि सुरक्षित पासवर्डको छनोट गर्नु त झनै चुनौतीपूर्ण हुन्छ । सुरक्षित पासवर्ड नराख्दा अन्य व्यक्तिले आफ्ना एकाउण्ट प्रयोग गर्न सक्छन् । त्यसले गोपनीयतामा ठूलै समस्या पर्ने सम्भावना …

Read More »

किन तात्छ फोन ? कसरी पाउने छुटकारा ?

आजकल स्मार्टफोनको प्रोशेसिङ क्षमता जति बढिरहेको छ त्यति नै आकारमा स्लिम हुँदै गएको छ । तिनको डाटा, स्क्रिन रेजोल्युशन र दृश्यको गुणस्तरसमेत उत्कृष्ट हुँदै गएको छ । यस्ता मोबाइलमा प्रयोगकर्ताले धेरै एप्स तथा प्रोग्राम एकैपटक चलाउँदा प्रोशेसरमा अत्यधिक चाप पर्न …

Read More »

मोबाइलको प्याटर्न वा पिन नम्बर भुल्नुभो ? अब यसो गर्नुस्

आजभोली स्मार्टफोनको प्रयोगकर्ता बढ्दै गएका छन् । आफ्नो मोबाइललाई सुरक्षित राख्न यस्ता स्मार्टफोनहरुमा विभिन्न प्रकारका सेक्युरिटी लकहरुको सुविधा हुन्छ । तर, कहिलेकाहीँ आफैँले लागेको पिन लक या प्याटर्न लक आफैँले बिर्सिँदा धेरैलाई समस्या भएको हुनसक्छ । विशेषगरी लामो समयसम्म एउटै …

Read More »

ब्राउजर ह्याक भयो ? अब यसो गर्नुस्

कहिलेकाहीँ ब्राउजरमा गूगल सर्च गरिरहँदा अनपेक्षित वेबसाइटमा पुगिन्छ । कहिलेकाहीँ स्मार्टफोन तथा ट्याब्लेटमा लुकेर बसेका भाइरस यसको कारण हुन्छन् । यस्तो अवस्थामा प्रयोगकर्ता ब्राउजर ह्याकिङको शिकार हुने सम्भावना प्रबल हुन्छ । ब्राउजर ह्याकिङ कुनै नौलो कुरा भने होइन । तथापि, स्मार्टफोन …

Read More »

अब फेसबुक ४४ वटा भाषामा

लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले विश्व परिवेश र प्रयोगकर्ताको ध्यानलाई मध्य नजर गर्दै ४४ भाषामा लेख्न मिल्ने गरी फिचर ल्याएको छ । फेसबुकले संसारभर रहेको बहुभाषिक जनसंख्यालाई आफ्नो कुरा अभिव्यक्त गर्न सजिलो होस् भनेर त्यही परिवेशमा रहेर भाषाको छनोट गरेको जनाएको …

Read More »

ल्यापटप सट डाउन नगरी सुत्दा के हुन्छ ? 

राती लयापटप अफ नगरी या स्लिप मोडमा राख्ने धेरैको बानी हुन सक्छ । समयसँगै ल्यापटप वा कम्प्युटर प्रणालीमा डाटा सञ्चय बढ्दै जान्छ । धेरै मात्रामा डाटा सञ्चय हुँदा तिनको गतिमा नकारात्मक असर देखिन थाल्छ । हार्डडिस्कको मेमोरी फुल हुँदा उपकरणको …

Read More »

दूरसञ्चार सेवाप्रदायकलाई मर्जरमा लाने नीति बन्दै

अब दूरसञ्चार सेवाप्रदायक कम्पनिहरु पनि एकआपसमा गाभिने भएका छन् । ग्राहक आधारको तुलनामा धेरै वटा कम्पनीले अनुमतिपत्र लिई सेवा विस्तारसमेत गर्न नसकेको भन्दैसरकारले दूरसञ्चार सेवाप्रदायकलाई कम्पनीहरूलाई एक आपसमा गाभ्न सहजीकरण गर्ने खालको नीति ल्याउने भएको हो ।  यसै विषयमा राजधानीमा …

Read More »

डिम्याट कारोबारका लागि दर्ता भए २ सय १ कम्पनि 

जलविद्युत तथा विकास कम्पनी (एचआईडिसीएल) को १० करोड कित्ता सेयर धितोपत्र अभौतिकीकरण (डिम्याट) का लागि दर्ता हुने भएको छ । कम्पनीको १ सय रुपैंया अंकित दरका १० करोड कित्ता सेयर डिम्याटका लागि दर्ता गर्ने सम्बन्धमा सिडिएस एण्ड क्लियरिङ लिमिटेड र …

Read More »