Friday , April 28 2017

प्रविधि

चीनमा ‘फोर–जी नेटवर्क’को प्रयोग बढ्यो, तीन महिनामा छ करोड थपिए

चीन । चीनमा पछिल्लो समय ‘फोर–जी नेटवर्क’ प्रयोग गर्ने नागरिकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले बुधबार जनाएको छ ।   मन्त्रालयका अनुसार तीन महिना पहिला ७७ करोड व्यक्तिले प्रयोग गर्ने गरेको उक्त नेटवर्क प्रविधि प्रतिको …

Read More »

बैंकिङ एक्स्पोको तयारी पुरा, शेयर बजारको पनि आकर्षक सहभागिता रहने

बैंंकिङ एक्स्पोको सबै तयारी पुरा भएको छ । मिडिया इन्टरनेसनलको आयोजनामा नेपाल राष्ट्र बैंक, बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकर्स एशोसियसन लगायतको सहभागितामा हुन लागेको कार्यक्रममा विभिन्न बैंकवित्त कम्पनीहरुले सूचनामूलक स्टल संचालनमा ल्याउने छन् ।  बैशाख १५ …

Read More »

विश्वज्योती मोबाइल मार्टमा बैशाख भर मोबाइल साट्न पाइने

नयाँ वर्षको उपलक्ष्य पारेर राजधानीको मुटु जमलमा रहेको विश्वज्योती मलमा शुरु भएको मोबाइल महोत्सव बैशाख महिना भरी सञ्चालन हुने भएको छ । एकै छाना मुनिबाट दर्जन बढी ब्राण्डका मोबाइल बिक्री बितरण गर्ने लक्ष्यका साथ सञ्चालनमा आएको मोबाइल मार्टमा महोत्सव अवधिमा …

Read More »

नेपाली बैंकिङ पनि अब अत्याधुनिक प्रविधिमा 

बैंक तथा वित्तीय संस्थाद्वारा जारी हुने सबै प्रकारका भिसा कार्ड ‘इएमभी चिप’मा आधारित हुने भएको छ । नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स) ले यस सम्बन्धी तयारी पूरा गरेको छ । नेप्ससँग आवद्ध बैंक तथा वित्तीय संस्थाले कार्ड सेवा प्रदायकसँग समन्वय …

Read More »

विश्वज्योति मलमा खुल्यो मोबाइल मार्ट, १० दिनसम्म छुट र उपहारको व्यवस्था

नयाँ वर्षको उपलक्ष्य पारेर राजधानीको मुटु जमलमा रहेको विश्वज्योती मलमा मोबाइल मार्ट सञ्चालनमा आएको छ । पछिल्लो समय मोबाइल प्रयोगकर्ताको संख्या बढ्दै गर्दा एकै छाना मुनिबाट दर्जन बढी ब्राण्डका मोबाइल बिक्री बितरण गर्ने लक्ष्यका साथ विश्वज्योती मोबाइल मार्ट सञ्चालनमा आएको …

Read More »

साइबर क्राइमबाट बच्न अपनाउनुस् यी पाँच उपाय

अहिले हरेक व्यक्तिको साइबर गतिविधिबारे धेरै देश, जासुुसी संस्था तथा व्यावसायिक कम्पनी र व्यक्तिगत तहबाट समेत व्यापक निगरानी हुने गरेको छ । तपाईँले थाहै नपाई एण्टी टेरोरिज्म र एण्टी इण्टलिजेन्सियाको नाममा संस्थागत निगरानीदेखि आपराधिक वा व्यावसायिक फाइदाका लागि तपाईँको गोपनियता …

Read More »

आफ्नो बैंकिङ एटीएम कसरी सुरक्षित गर्ने ? हेर्नुस्, आधा दर्जन टिप्सहरु

प्रविधिको विकाससँगै एकातिर मानव जीवनमा सहजता आएको छ भने अर्कोतर्फ प्रविधिको दुरुपयोग गरी अपराध गर्नेहरुको संख्या पनि व्यापक रुपमा बढिरहेको पाइएको छ । प्रविधिको प्रयोग गरेर चोरी, ठगी जस्ता अपराधिक क्रियाकलाप गर्नेहरु विश्वव्यापी रुपमा नै सक्रिय रहेका खबरहरु बारम्बार आइरहेका …

Read More »

नेपाल बैंकले ल्यायो स्मार्ट कार्ड, साझा यातायातको भाडा तिर्ने सुविधा

नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई आधुनिक एवं स्तरीय सेवा प्रदान गर्ने क्रममा हालै एनबिएल स्मार्ट कार्ड सञ्चालनमा ल्याएको छ । नेपालको पहिलो बैंक  नेपाल बैंकले नेपालमा नै पहिलो पटक साझा बसबाट यात्रा गर्ने यात्रुहरुको लागि स्मार्ट कार्ड प्रयोग गरी भाडा …

Read More »

सुरक्षाको चुनौतिमा एटिएमहरु : अपराधि मौलाउँदै, १५ जना पक्राउ  

नेपालमा एटिएमको प्रयोग बढ्दै जाँदा यसको सुरक्षाको प्रश्न पनि पेचिलो भएर उब्जदै गएको छ । बैंकमा जम्मा गरेको रकम आवश्यकता पर्दा जुनसुकै बेलामा पनि पैसा निकाल्न सकिने भएकाले एटिएम कार्डको प्रयोग गर्नेहरुको संख्या दिनहुँ बढ्दो छ । तर यहाँका बैंकबाट …

Read More »

बैशाख दोस्रो साताभित्र धौलागिरी क्षेत्रमा थ्रिजी सेवा विस्तार गरिने

धौलागिरि क्षेत्रमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘थ्रिजी’ सेवा विस्तारको काम अघि बढेको छ । हाल रहेको २१ ठाउँको सेवालाई बढाएर ७३ पुर्याइने नेपाल टेलिकम बागलुङले जनाएको छ । आउँदो वैशाख दोस्रो सातासम्म बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका ५२ नयाँ …

Read More »