लघु बीमालेख बिक्रीबाट २ अर्ब बढी बीमा शुल्क आर्जन

बैंकिङ खबर/ लघु बीमालेख बिक्री गरेर १३ जीवन बीमा कम्पनीले २ अर्ब भन्दा बढीको बीमा शुल्क आर्जन गरेका छन्। चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांक हेर्दा कम्पनीहरुले ४१ लाख वटा बीमालेख जारी गरी २ अर्ब १३ करोड रुपैयाँको बीमा शुल्क आर्जन गरेका हुन्। जुन बीमा शुल्क गत महिनाभन्दा ८ प्रतिशतले वृद्धि भएको हो। नेशनल लाइफमा […]


बीमा अभिकर्ता र सर्भेयरको लाइसेन्स नवीकरण गर्न प्राधिकरणको आग्रह

बैंकिङ खबर/नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ता तथा सर्भेयरको लाइसेन्स नवीकरण गर्न आग्रह गरेको छ । प्राधिकरणले २०७९ कात्तिक २१ गते भन्दा अघि दर्ता तथा नवीकरण भएका सम्पुर्ण अभिकर्ता र सर्भेयरहरुलाई लासेन्स नवीकरण गर्न आग्रह गरेको हो । प्राधिकरणले बीमा ऐन २०७९ को दफा ९४ अनुसार २०८० मसान्त भित्र आफ्नो इजाजतपत्र नवीकरण गर्न आग्रह गरेको हो […]


जीवन बीमा कम्पनीहरुद्वारा १.२४ खर्ब बीमा शुल्क आर्जन

बैंकिङ खबर/चालु आर्थिक वर्षको जेठ महिनासम्म जीवन बीमा कम्पनीहरुले १ खर्ब २४ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणद्वारा जारी वित्तीय तथ्यांकअनुसार पठम रकम १५ कम्पनीले संकलन गरेका हुन्। १ करोड ४० लाख ६९ वटा बीमालेखबाट उक्त रकम संकलन गरेका हुन्। जसमा कम्पनीहरुको प्रथम बीमाशुल्क २५ अर्ब ९५ करोड रुपैयाँ छ। […]


बीमा नियमावलीको मस्यौदामा प्राधिकरणको संशोधन

बैंकिङ खबर/ नेपाल बीमा प्राधिकरणले बीमा नियमावलीको मस्यौदामा संशोधन गरेको छ । प्राधिकरणले बीमा अभिकर्ता कमिशन तथा प्रोत्साहन (इन्टेन्सिभ) सम्बन्धी व्यवस्थालाई संशोधन गरेको हो । नियमावलीमा बीमित आफै प्रत्यक्ष रुपमा बीमा गर्न आएमा कमिशनमा नबढ्ने गरी जीवन बीमाको हकमा ८ प्रतिशत र निर्जीवन बीमाको हकमा ५ प्रतिशत सम्म बीमाशुल्कमा छुट दिन सकिने व्यवस्था गरेको थियो […]


वैशाखमा एक अर्ब ३० करोडको बिमालेख समर्पण

बैंकिङ खबर/वैशाखमा १५ जीवन बिमा कम्पनीका बिमितहरूले एक अर्ब ३० करोड ८६ लाख रुपैयाँको बिमा पोलिसी सरेन्डर (बिमालेख समर्पण) गरेका छन् । नियमित बिमा शुल्क भुक्तानी गर्न नसकेपछि वैशाखमा १० हजार ७९७ जनाले जीवन बिमालेख समर्पण गरेका हुन् । नेपाल बिमा प्राधिकरणका अनुसार चैतको तुलनामा बिमालेख समर्पण गर्ने बढेका हुन् । चैतमा ९ हजार ३५८ […]


प्रभु र महालक्ष्मीलाई मर्जरमा जान अन्तिम स्वीकृति

बैंकिङ खबर/ प्रभु र महालक्ष्मी लाइफले मर्जरमा जान अन्तिम स्वीकृति पाएका छन्। नेपाल बीमा प्राधिकरणले मर्जरका लागि अन्तिम स्वीकृति दिएको हो । सोमबार अबेर मात्रै बीमा प्राधिकरणबाट अन्तिम स्वीकृतिको पत्र प्राप्त गरेको महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराइले बताए। अब कम्पनी रजिष्टारको कार्यालय र धितोपत्र बोर्डबाट अनुमति पाउन बाँकी छ। यसबीचमा कुनै समस्या […]


प्रभु लाइफ इन्स्योरेन्समा युवा नेतृत्व, शिक्षा भट्टचन बनिन् अध्यक्ष

बैंकिङ खबर/ प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा शिक्षा भट्टचन चयन भएकी छिन् । आइतबार बसेको सञ्चालक समितिको बैठकले भट्टचनलाई अध्यक्षमा चयन गरेको हो । उनी जीवन बीमा क्षेत्रकै सबैभन्दा कान्छी महिला अध्यक्ष हुन सफल भएकी छिन् । भट्टचन देवीप्रकाश भट्टचनको छोरी हुन् । उनी यस भन्दा अगाडि प्रभु इन्स्योरेन्स कम्पनीको सञ्चालक थिइन् । कम्पनीको जेठ […]


प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्जर हुँदै, सेयर अनुपात १ः१ हुने

बैंकिङ खबर/ प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच मर्जर हुने भएको छ । दुवै कम्पनीहरूबीच १ः१ सेयर अनुपातमा हुने मर्जर प्रक्रियालाई प्रभु इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सको साधारणसभाले स्वीकृति प्रदान गरेको छ । मर्जरपछि बन्ने कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड राखिने भएको छ । २८ मंसिर ०७४ देखि कारोबार सञ्चालन गर्दै आएको […]


नेशनल लाइफ इन्स्योरेन्स: व्यतित बीमालेखमा शत प्रतिशतसम्म विलम्ब शुल्क छूट

बैंकिङ खबर/नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा शत प्रतिशतसम्म विलम्ब शुल्क छूट दिने भएको छ । कम्पनीका बीमितले व्यतित बीमालेख नवीकरण गर्दा शतप्रतिशतसम्म विलम्ब शुल्क छूट पाउने भएका छन् । कम्पनीबाट जारी गरिएका तथा नियमित रूपमा बीमाशुल्क भुक्तानी नगरेका कारण २०७६ चैत २ देखि हालसम्म व्यतित भएका बीमालेखहरू २०८० असार १५ गते भित्र पुनर्जागरण […]


बीमा कम्पनीहरुको लाभांश वितरणमा कडाई

बैंकिङ खबर/ नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको लाभांश वितरणमा कडाई गरेको छ । समितिले बीमा विनियमावली २०८० तयार गरेर कडाइ गरेको हो । प्राधिकरणले तयार पारेको बीमा विनियमावली २०८० को मस्यौदामा अब बीमा कम्पनीहरुले प्रत्येक आर्थिक वर्षको लागि लाभांश घोषणा गर्नुअघि प्राधिकरणलले निर्धारण गरेका कागजात तथा विवरणहरु पेश गर्नुपर्नेछ । बीमकले ऐनको दफा ४३ बमोजिम […]